


काठमाण्डौ, १ असार । पछिल्लो समय समीक्षा अधिकारीका गीत दिनकै सार्वजनिक भइरहेका छन् । युट्युब च्यानलमा उनका गीत दिनकै सार्वजनिक भइरहेका हुन्छन् । उनी आफैँ पनि गीतका लिंक र रेकर्डिङ गर्दाका स्टुडियोका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरिरहेकी हुन्छिन् । केही दिन अगाडि उनले एकै दिन सातवटा गीत रकेर्ड गरिन् ।
मासिक कति गीत रेकर्ड गर्छिन् समीक्षा ? “दैैनिक तीनदेखि पाँचवटासम्म गीत दैनिक रूपमा रेकर्ड भइरहेका छन्,” समीक्षा भन्छिन्, “कहिले धेरै हन्छ, कहिले थोरै औसतमा दिनमा चारवटा गीत रेकर्ड भइरहेका हुन्छन् ।”दिनमा चारवटा गीत रेकर्ड गर्दा मासिक १२० वटा गीत उनले रेकर्ड गर्छिन् । पछिल्लो समय उनी व्यस्त गायिका हुन् । उनी मेलामहोत्सवमा पनि व्यस्त छिन् ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution