• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
३ माघ २०८२, शुक्रबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने

६ घण्टा अघि
२

नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न

२ दिन अघि
३

पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ

३ दिन अघि
४

नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै

३ दिन अघि
५

रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने

१ हफ्ता अघि
६

राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?

१ हफ्ता अघि
७

मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन

१ हफ्ता अघि
८

सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने

१ हफ्ता अघि
९

सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता

१ हफ्ता अघि
१०

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने

१ हफ्ता अघि
११

ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

१ हफ्ता अघि
१२

साउथका सुपरस्टार विजय थलापतिको करियरको अन्तिम फिल्म ‘जन नायकन’ जनवरी ९ मा सार्वजनिक हुने

१ हफ्ता अघि

धेरै पढिएका

  • १

    सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने

    ६ घण्टा अघि
  • २

    नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न

    २ दिन अघि
  • ३

    पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ

    ३ दिन अघि
  • ४

    नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै

    ३ दिन अघि
  • ५

    रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने

    १ हफ्ता अघि
  • ६

    राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?

    १ हफ्ता अघि
  • ७

    मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन

    १ हफ्ता अघि
  • ८

    सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने

    १ हफ्ता अघि
  • ९

    सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता

    १ हफ्ता अघि
  • १०

    ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने

    १ हफ्ता अघि
  • ट्रम्पल टुथ सोसलमा ओबामा गिरफ्तार भएको एआई भिडियो पोस्ट गर्दै ‘कोही पनि कानुनभन्दा माथि छैन’ भनेर क्याप्सन लेखेका

    CB Nepal५ महिना अघि

    काठमाडौँ ५ साउन , अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामालाई निशाना बनाएका छन् । ट्रम्पले टुथ सोसलमा ओबामा गिरफ्तार भएको एआई भिडियो पोस्ट गर्दै ‘कोही पनि कानुनभन्दा माथि छैन’ भनेर क्याप्सन लेखेका छन् । सन् २०१६ को राष्ट्रपति चुनावमा ओबामालाई धाँधलीको आरोप ट्रम्प प्रशासनले लगाइरहेकै समयमा उनको यो भिडियो आएको हो ।

    ट्रम्पले टुथ सोसलमा पोस्ट गरेको एआई भिडियोमा पूर्व राष्ट्रपति बराक ओबामाले कानुनभन्दा माथि कोही पनि छैन भन्दै गरेको देखाइएको छ । यो राष्ट्रपतिलाई लक्षित गरेर भनिएको हो । यसपछि धेरै पूर्वअमेरिकी राष्ट्रपति र अमेरिकी राजनीतिज्ञहरूले कानुनभन्दा माथि कोही पनि छैन भन्दै गरेको देखाइएको छ ।

    ओबामालाई ह्वाइट हाउसको कार्यालयमा ट्रम्पसँग बसेको देखाइएको छ । जहाँ दुई एफबीआई एजेन्टहरू आउँछन् र ओबामालाई हतकडी लगाउन थाल्छन् । उनीहरू ओबामालाई घिसार्दै लगेको देखाइएको छ । भिडियोमा ओबामाको गिरफ्तारीको समयमा नजिकै बसेका ट्रम्प हाँसिरहेको देखाइएको छ । यसपछि ओबामा सुन्तला रंगको जम्पसूट लगाएर जेलभित्र जाँदै गरेको देखिन्छ ।

    उनी जेलमा दुःखी भएर बसिरहेका छन् । ट्रम्पले यो भिडियो काल्पनिक भएकोबारे कुनै अस्वीकरण जारी गरेका छैनन् । तर धेरै मानिसहरूले ट्रम्पको कदमको आलोचना गरिरहेका छन् ओबामामाथि धोखाधडीको आरोप

    अमेरिकी गुप्तचर निकायकी प्रमुख तथा हालै ट्रम्प प्रशासनमा सामेल भएकी पूर्व कांग्रेस सदस्य तुलसी ग्याबार्डले २०१६ को राष्ट्रपति चुनावमा ओबामा प्रशासनमाथि धोखाधडीको आरोप लगाएकी छिन् ।

    पूर्वराष्ट्रपति बाराक ओबामा र उनका शीर्ष अधिकारीहरूले ट्रम्पको वैध विजयमा शंका गर्न जानाजानी रुसी हस्तक्षेपको झूटो कथा बनाएको उनीहरूको भनाइ थियो । ग्याबार्डले यस विषयमा आपराधिक अनुसन्धान र मुद्दा चलाउन माग गरेकी छिन् । उनले पूर्व डीएनआई जेम्स क्ल्यापर, सीआईए निर्देशक जोन ब्रेनन र एफबीआई निर्देशक जेम्स कोमीमाथि झूटा गुप्तचर रिपोर्ट तयार गरेको आरोप लगाएकी छिन् । यसलाई देशद्रोहको षड्यन्त्र भन्दै यो सबै ट्रम्पलाई कमजोर पार्ने लामो समयदेखि चलिरहेको षड्यन्त्रको जग भएको ग्याबार्डले बताइन् ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने
  • नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न
  • पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ
  • नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने
    ६ घण्टा अघि

  • २

    नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न
    २ दिन अघि

  • ३

    पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ
    ३ दिन अघि

  • ४

    नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै
    ३ दिन अघि

  • ५

    रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने
    १ हफ्ता अघि

  • ६

    राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?
    १ हफ्ता अघि

  • ७

    मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन
    १ हफ्ता अघि

  • ८

    सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने
    १ हफ्ता अघि

  • ९

    सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता
    १ हफ्ता अघि

  • १०

    ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने
    १ हफ्ता अघि

  • अन्य सबै
    १ हफ्ता अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution