काठमाडौँ ६ साउन , सौन्दर्य प्रतियोगिता ‘फेस अफ नेपाल २०२५’ चारजना विजेता घोषित भएका छन् । हायात रिजेन्सीमा आयोजित फिनालेमा ती विजेता छनोट गरियो । छनोट हुनेमा पुरुषतर्फबाट सौगात प्रधान र योगेश शर्मा छन् भने महिलातर्फबाट सदीक्षा श्रेष्ठ र दिव्यश्वरी आचार्य छन् ।
चारैजना विजेताले दक्षिण कोरियामा अक्टोवरमा आयोजना हुने ‘फेस अफ एसिया’मा मुलुकको प्रतिनिधित्व गर्नेछन् । राष्ट्रिय निर्देशक मेनुका माझीले यसवर्ष पनि प्रतिनिधिले अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रस्तुति दिने आशा राखिन् ।
फिनालेमा पेजेन्टकी अन्तर्राष्ट्रिय निर्देशक राउल इनली उपस्थित थिइन् । फिनालेको जजमा अन्तर्राष्ट्रिय निर्देशक राउलसँगै कलाकार रीमा विश्वकर्मा, पूर्वमिस नेपाल माल्भिका सुब्बा, फिल्म निर्देशक सरोज पौडेल लगायत थिए । कोरियोग्राफरमा रुपमा दिक्पाल कार्की थिए भने स्मिता भुसाल र बिशाल श्रेष्ठ सहायक कोरियोग्राफर थिए ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

www.youtube.com
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution