काठमाडौँ ६ साउन , गायक राजेशपायल राई र उनकी पूर्वपत्नी साङबुङ राईबीच प्रहरीमा मिलापत्र भएको छ । तीनकुनेस्थित बानेश्वर प्रहरी वृत्तले दुईजनालाई राखेर मिलापत्र गराएको हो । गतसाता यी दुईबीच झगडा र असमझदारी भएका खबर मिडियामा आएका थिए ।
पछिल्लो घटनापछि साङबुङ उजुरी लिएर प्रहरीकहाँ पुगेकी थिइन् । उजुरी प्राप्त भएपछि दुबैजनालाई राखेर मिलापत्र गराइएको प्रहरी वृत्त बानेश्वर स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।
स्रोतका अनुसार दुबैजनाले एकअर्काको जीवनमा हस्तक्षेप र झगडा नगर्ने कुरामा सहमति जनाएका छन् । यसअघि पनि राजेशपायल र पूर्वपत्नीको विवाद प्रहरीकहाँ पुगिसकेको छ राजेशपायल र साङबुङको तर्फबाट एक छोरा सायरेम छन् ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

www.youtube.com
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution