• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
९ माघ २०८२, बिहीबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महावीर पुनले देशमा नयाँ प्रधानमन्त्री बन्नका लागि नयाँ नेताहरूबीच सहकार्य आवश्यक रहेको बताए

१ घण्टा अघि
२

झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह कोशीका विभिन्न जिल्लामा एक साता चुनावी प्रचार प्रसार गर्ने

१ घण्टा अघि
३

राश्वपाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरायो,

२२ घण्टा अघि
४

गगन थापा नेतृत्वको कार्यसमितिले आफ्नो काम देखायो

१ दिन अघि
५

आफूलाई छल गरेर संसदबाट बाहिर निकालिएको दाबी, धेरै मत ल्याउने पार्टी बनाइ संसदमा फर्किने : रवि लामिछाने

१ दिन अघि
६

कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन

४ दिन अघि
७

अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो

४ दिन अघि
८

सहकारीमा भएका बेथिति छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गर्ने

४ दिन अघि
९

संयुक्त जेनजी आन्दोलन र नेकपा (माओवादी) बीच यस्ता बुँदामा सहमति

४ दिन अघि
१०

सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने

६ दिन अघि
११

नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न

१ हफ्ता अघि
१२

पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ

१ हफ्ता अघि

धेरै पढिएका

  • १

    महावीर पुनले देशमा नयाँ प्रधानमन्त्री बन्नका लागि नयाँ नेताहरूबीच सहकार्य आवश्यक रहेको बताए

    १ घण्टा अघि
  • २

    झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह कोशीका विभिन्न जिल्लामा एक साता चुनावी प्रचार प्रसार गर्ने

    १ घण्टा अघि
  • ३

    राश्वपाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरायो,

    २२ घण्टा अघि
  • ४

    गगन थापा नेतृत्वको कार्यसमितिले आफ्नो काम देखायो

    १ दिन अघि
  • ५

    आफूलाई छल गरेर संसदबाट बाहिर निकालिएको दाबी, धेरै मत ल्याउने पार्टी बनाइ संसदमा फर्किने : रवि लामिछाने

    १ दिन अघि
  • ६

    कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन

    ४ दिन अघि
  • ७

    अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो

    ४ दिन अघि
  • ८

    सहकारीमा भएका बेथिति छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गर्ने

    ४ दिन अघि
  • ९

    संयुक्त जेनजी आन्दोलन र नेकपा (माओवादी) बीच यस्ता बुँदामा सहमति

    ४ दिन अघि
  • १०

    सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने

    ६ दिन अघि
  • गाजामा कुपोषण र भोकमरीले लियो २१ नानीहरूको ज्यान, मृतक बालबालिकाको संख्या ८० पुग्यो!

    CB Nepal६ महिना अघि

    गाजा, जुलाई २२ – गाजामा पछिल्लो ७२ घण्टामा मात्र कुपोषण र भोकमरीका कारण २१ बालबालिकाको ज्यान गएको गाजाको शिफा अस्पतालका निर्देशक डा. मोहम्मद अबु सल्मियाले पुष्टि गरेका छन्।

    बीबीसीसँग कुरा गर्दै उनले भने, “गाजामा करिब ९ लाख बालबालिका भोकमरीको चपेटामा छन्, तीमध्ये झन्डै ७० हजार बालबालिका गम्भीर कुपोषणबाट पीडित छन्।”

    गाजाका स्वास्थ्यकर्मीहरूले हाल देखिएको मृत्युको दरलाई “डरलाग्दो स्तर” मा पुगेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। मधुमेह, मिर्गौला र दीर्घ रोगबाट पीडितहरू अझै बढी जोखिममा रहेको जानकारी दिइएको छ।

    त्यस्तै, हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले पछिल्लो ४८ घण्टामा १२ बालबालिकासहित ३३ जनाको मृत्यु भएको जानकारी दिएको छ। युद्ध सुरु भएको सन् २०२३ यता कुपोषणकै कारण ८० बालबालिकासहित १०१ जनाको ज्यान गइसकेको पुष्टि गरिएको छ।

    अर्कोतर्फ, अमेरिका र इजरायल समर्थित Gaza Humanitarian Foundation (GHF) ले मे महिनाको अन्त्यदेखि राहत वितरण थालेको भए पनि, राहत लिने क्रममा हरेक दिनजसो प्यालेस्टिनी नागरिकको मृत्यु भइरहेको अन्तर्राष्ट्रिय संस्थाहरूले जनाएका छन्।

    एक गास अन्नको लागि ज्यान गुमाइरहेका ती निर्दोष नानीहरूलाई श्रद्धाञ्जली
    दया, न्याय र शान्तिको याचना गरौँ!

    हजुर कता?

    रमाईलो र मनोरञ्जन खोज्दै हुनुहुन्छ?
    भिडियो, गीत–सङ्गीत र सकारात्मक उर्जाले भरिपूर्ण सामग्री हेर्न चाहनुहुन्छ भने Chiranjivi Bhandari YouTube च्यानल मा आजै जोडिनुहोस् ! 🎬🎶

    मन छुने भिडियोहरू यहीं छन्:
    Chiranjivi Bhandari YouTube Channel

    सम्पूर्ण समाचार र रमाईलोका लागि:
    CB Nepal फेसबुक पेज
    रमाईलो कुरा फेसबुक पेज
    CBNepal YouTube च्यानल

    हामी तपाईंलाई मनोरञ्जनका साथसाथै पलपलको सूचना, समाचार र सामाजिक अपडेटहरू दिने निरन्तर प्रयासमा छौं।

    आउनुहोस्, काँधमा काँध मिलाएर हातेमालो गरौँ।
    Like, Share, Follow अनि Subscribe गर्न नबिर्सिनु होला है हजुर!

    1. Na Jiuna Sake Na Marna Sake – Satya Raj Acharya & Chiranjivi Bhandari

    2. Nai Nabhana – New Nepali Dancing Song 2024

    3. Timi Sangai Huna – Love Song by Milan Newar & Chiranjivi Bhandari

    4. Tum Dil Ki Dhadkan Mein – Unplugged Cover by Chiranjivi Bhandari (2019)

    5. Bistarai Bistarai Timi Meri – Melina Rai & Chiranjivi Bhandari

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • महावीर पुनले देशमा नयाँ प्रधानमन्त्री बन्नका लागि नयाँ नेताहरूबीच सहकार्य आवश्यक रहेको बताए
  • झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह कोशीका विभिन्न जिल्लामा एक साता चुनावी प्रचार प्रसार गर्ने
  • राश्वपाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरायो,
  • गगन थापा नेतृत्वको कार्यसमितिले आफ्नो काम देखायो
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    महावीर पुनले देशमा नयाँ प्रधानमन्त्री बन्नका लागि नयाँ नेताहरूबीच सहकार्य आवश्यक रहेको बताए
    १ घण्टा अघि

  • २

    झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह कोशीका विभिन्न जिल्लामा एक साता चुनावी प्रचार प्रसार गर्ने
    १ घण्टा अघि

  • ३

    राश्वपाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरायो,
    २२ घण्टा अघि

  • ४

    गगन थापा नेतृत्वको कार्यसमितिले आफ्नो काम देखायो
    १ दिन अघि

  • ५

    आफूलाई छल गरेर संसदबाट बाहिर निकालिएको दाबी, धेरै मत ल्याउने पार्टी बनाइ संसदमा फर्किने : रवि लामिछाने
    १ दिन अघि

  • ६

    कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन
    ४ दिन अघि

  • ७

    अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो
    ४ दिन अघि

  • ८

    सहकारीमा भएका बेथिति छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गर्ने
    ४ दिन अघि

  • ९

    संयुक्त जेनजी आन्दोलन र नेकपा (माओवादी) बीच यस्ता बुँदामा सहमति
    ४ दिन अघि

  • १०

    सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने
    ६ दिन अघि

  • अन्य सबै
    २ हफ्ता अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution