• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२७ असार २०८२, शुक्रबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाल-चीन जोड्ने मुख्य नाका तातोपानी बन्द

१ दिन अघि
२

मेलम्ची नगरपालिका शिक्षा शाखाद्वारा बालविकास सहजकर्ताहरूलाई विशेष कस्टमाइज्ड तालिम सम्पन्न ।

१ दिन अघि
३

दोस्रो क्रीयटिभ म्युजिक अवार्डमा उत्कृष्ट गायीकाको अवार्ड गायीका नित्याशिवालाई

२ दिन अघि
४

जिल्ला स्तरीय टी –२० क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमद्वारा नगरप्रमुख तामाङलाई विजयी ट्रफी हस्तान्तरण

२ दिन अघि
५

योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल, मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

३ दिन अघि
६

मेलम्ची नगरपालिका यस वर्षको शिक्षा परीक्षा (एसईई) मा तेस्रो स्थानमा, यो सफलताले नगरवासीलाई गर्वित बनायो : नगरप्रमुख तामाङ

३ दिन अघि
७

बम विस्फोटपछि घाइतेलाई अस्पताल लैजाने साटो जिउँदै इँटाभट्टामा …….

४ दिन अघि
८

सबै बालबालिकाको शिक्षा आधारभूत अधिकार हो, गुणस्तर शिक्षाको लागि अझ सशक्त पहल गरिनेछ : नगरप्रमुख तामाङ

४ दिन अघि
९

यस बर्ष महाशाखाले दियो ६० हजारभन्दा बढीमा डेंगी सङ्क्रण हुने चेतावनी

५ दिन अघि
१०

चालक सहचालक र कर्मचारीको निःशुल्क आँखा परीक्षण सम्पन्न

५ दिन अघि
११

रामकुमारी झाँक्रीको अभिव्यक्तिसँग सम्बन्धित विषय बैठकमा उठ्ने

५ दिन अघि
१२

गीतकार प्रतिमाको रचनामा गायक सत्यराजको आवाज ( न जिउन सके न मर्नै सकें ) मार्मिक गीतको भिडियो

६ दिन अघि

धेरै पढिएका

  • १

    नेपाल-चीन जोड्ने मुख्य नाका तातोपानी बन्द

    १ दिन अघि
  • २

    मेलम्ची नगरपालिका शिक्षा शाखाद्वारा बालविकास सहजकर्ताहरूलाई विशेष कस्टमाइज्ड तालिम सम्पन्न ।

    १ दिन अघि
  • ३

    दोस्रो क्रीयटिभ म्युजिक अवार्डमा उत्कृष्ट गायीकाको अवार्ड गायीका नित्याशिवालाई

    २ दिन अघि
  • ४

    जिल्ला स्तरीय टी –२० क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमद्वारा नगरप्रमुख तामाङलाई विजयी ट्रफी हस्तान्तरण

    २ दिन अघि
  • ५

    योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल, मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

    ३ दिन अघि
  • ६

    मेलम्ची नगरपालिका यस वर्षको शिक्षा परीक्षा (एसईई) मा तेस्रो स्थानमा, यो सफलताले नगरवासीलाई गर्वित बनायो : नगरप्रमुख तामाङ

    ३ दिन अघि
  • ७

    बम विस्फोटपछि घाइतेलाई अस्पताल लैजाने साटो जिउँदै इँटाभट्टामा …….

    ४ दिन अघि
  • ८

    सबै बालबालिकाको शिक्षा आधारभूत अधिकार हो, गुणस्तर शिक्षाको लागि अझ सशक्त पहल गरिनेछ : नगरप्रमुख तामाङ

    ४ दिन अघि
  • ९

    यस बर्ष महाशाखाले दियो ६० हजारभन्दा बढीमा डेंगी सङ्क्रण हुने चेतावनी

    ५ दिन अघि
  • १०

    चालक सहचालक र कर्मचारीको निःशुल्क आँखा परीक्षण सम्पन्न

    ५ दिन अघि
  • विश्व कीर्तिमानी साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ द्वारा लिखित ”अनौठो माया” उपन्यासको अन्तरक्रिया एवं अडियो सार्वजनिक : हेर्नुहोस पुरा समाचार

    CB Nepal२ साल अघि

    काठमाडौ, ५ असार । उपन्यास समाज नेपालको आयोजना विश्व कीर्तिमानी साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ द्वारा लिखित ”अनौठो माया” उपन्यासको एक समारोहबीच राजधानीमा उपन्यासभित्र रहेका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता गर्दै उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारतीले चार दशक लामो साहित्य यात्रा र कला क्षेत्रमा लागेर नेपाली साहित्य क्षेत्रमा आफ्नो महत्त्वपूर्ण योगदान दिनु भएकोमा उपन्यासका लेखक सुरेन्द्र महर्जन ‘अमर’ लाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नु भयो ।

    धेरै भन्दा धेरे पुस्तक एवं कृति प्रकाशित गरेर साहित्यमा ठुलो योगदान दिनु हुने साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को ”अनौठो माया” उपन्यास अध्यन गर्दा उपन्यासभित्र मात्र नभएर यथार्थमा पनि उपन्यासभित्रको कथामा झैँ नायकलाई पर्न गएको समस्या अनि समाधान उपन्यास पढेपछि थाहा हुने र अहिलेको जवानामा सबै मान्छेहरूलाई प्रेमप्रति पनि विश्वास गर्ने कि, नगर्ने ? प्रश्न गर्न लायक कुरा र समाधान उपन्यासमा रहेको कार्यक्रमका अथिति वरिष्ठ पत्रकार गीता अधिकारीले बताउनु भयो । कार्यक्रममा पत्रकार चक्रप्रसाद पोखरेलले साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को ३२ औं कृति प्रकाशित गरेर साहित्यको निमित्त धेरै ठुलो योगदान दिनुभएको धारण राख्नु भयो ।

    ओएसनेपालको तर्फबाट विवेक कार्कीले आफ्नो धारणा राख्दै ओएसनेपालले प्रकाशित गरेको ”अनौठो माया” उपन्यासका बारेमा बोल्दै साहित्यमा धेरै समय खर्चंदै नेपाली साहित्यलाई मात्रै नभएर नेपाली गीत, संगीत क्षेत्रमा पनि आफ्नो अमूल्य योगदान दिनु भएकोमा शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रममा चर्चित एवं विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले कथावस्तु अनुसार धेरै पृष्ठको उपन्यासभन्दा सरल र सबै कथा समाबेश गरेर पाठक माझ पुर्‍याउने साहित्यकार अमरको खुवी रहेको मन्तव्य राख्नु भयो । संगीतकार एवं गायक सुर्यकमल राईले अरु उपन्यास भन्दा फरक शैलीमा सरल तरिकाबाट उपन्यासमा कथा समेटिएर वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन अमरले सबैको मन जित्ने बताए ।

    अन्तरक्रिया कार्यक्रमपछि उपन्यासको अडियो उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारतीबाट उपन्यासको अडियो सोही समारोहमा सार्वजनिक गर्नु भयो । अब पुस्तकमा मात्रै नभएर उपन्यासको अडियो छोटो समयमै सबैले सुन्न सक्ने र पुस्तक प्राप्त नभएको खण्डमा पनि अडियोबाट उपन्यासको मजा लिन सक्ने लेखक तथा साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ ले बताउनु भयो । सार्वजनिक उक्त ”अनौठो माया” उपन्यासको अडियोमा कृष्णराज अधिकारीको सुमधुर आवाज रहेछ ।

    ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • नेपाल-चीन जोड्ने मुख्य नाका तातोपानी बन्द
  • मेलम्ची नगरपालिका शिक्षा शाखाद्वारा बालविकास सहजकर्ताहरूलाई विशेष कस्टमाइज्ड तालिम सम्पन्न ।
  • दोस्रो क्रीयटिभ म्युजिक अवार्डमा उत्कृष्ट गायीकाको अवार्ड गायीका नित्याशिवालाई
  • जिल्ला स्तरीय टी –२० क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमद्वारा नगरप्रमुख तामाङलाई विजयी ट्रफी हस्तान्तरण
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    नेपाल-चीन जोड्ने मुख्य नाका तातोपानी बन्द
    १ दिन अघि

  • २

    मेलम्ची नगरपालिका शिक्षा शाखाद्वारा बालविकास सहजकर्ताहरूलाई विशेष कस्टमाइज्ड तालिम सम्पन्न ।
    १ दिन अघि

  • ३

    दोस्रो क्रीयटिभ म्युजिक अवार्डमा उत्कृष्ट गायीकाको अवार्ड गायीका नित्याशिवालाई
    २ दिन अघि

  • ४

    जिल्ला स्तरीय टी –२० क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमद्वारा नगरप्रमुख तामाङलाई विजयी ट्रफी हस्तान्तरण
    २ दिन अघि

  • ५

    योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल, मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी
    ३ दिन अघि

  • ६

    मेलम्ची नगरपालिका यस वर्षको शिक्षा परीक्षा (एसईई) मा तेस्रो स्थानमा, यो सफलताले नगरवासीलाई गर्वित बनायो : नगरप्रमुख तामाङ
    ३ दिन अघि

  • ७

    बम विस्फोटपछि घाइतेलाई अस्पताल लैजाने साटो जिउँदै इँटाभट्टामा …….
    ४ दिन अघि

  • ८

    सबै बालबालिकाको शिक्षा आधारभूत अधिकार हो, गुणस्तर शिक्षाको लागि अझ सशक्त पहल गरिनेछ : नगरप्रमुख तामाङ
    ४ दिन अघि

  • ९

    यस बर्ष महाशाखाले दियो ६० हजारभन्दा बढीमा डेंगी सङ्क्रण हुने चेतावनी
    ५ दिन अघि

  • १०

    चालक सहचालक र कर्मचारीको निःशुल्क आँखा परीक्षण सम्पन्न
    ५ दिन अघि

  • अन्य सबै
    २ हफ्ता अघि

    मेलम्ची नगरपालिकाद्वारा आगामी वर्षका लागि १ अर्ब ५३ करोड ९ लाख २३ हजार ५ सय रुपैयाँको बजेट विनियोजन

    कार्यक्रम पूर्ण सफल, समारी ईन्टरनेशनल ईभेन्ट,र, एम.के.एम.फेशन हाउसले गर्यो समिक्षात्मक कार्यक्रम,सक्सेस पार्टी सम्पन्न

    १0 महिना अघि

    शिक्षामा महानगरको छलाङ्ग, विद्यार्थी खुशीले गद्गद्, निजी छोड्दै सरकारी रोज्नेको थामी नसक्नुको भिड, (भिडियो हेर्नुस्)

    १ साल अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution