• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१२ भाद्र २०८२, बिहीबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

१२ घण्टा अघि
२

भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व

१ दिन अघि
३

आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

१ दिन अघि
४

आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

२ दिन अघि
५

आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था

२ दिन अघि
६

रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध

३ दिन अघि
७

अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’

३ दिन अघि
८

रौतहटमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो

४ दिन अघि
९

ग्लोबल कन्सल्ट पुतलीसडक ब्रान्च लालुपाते मार्गमा स्थानान्तरण, ३ महिना आईएलटिएस–पिटीई निशुल्क पढ्न पाउने विशेष अफर

४ दिन अघि
१०

मेलम्ची नगरपालिकाद्वारा मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान

४ दिन अघि
११

आजको राशिफल : आइतवार, ८ भदौ २०८२ (२४ अगस्ट २०२५)

४ दिन अघि
१२

रौतहटमा सुटकेसभित्र भेटियो महिलाको शव

४ दिन अघि

धेरै पढिएका

  • १

    आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

    १२ घण्टा अघि
  • २

    भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व

    १ दिन अघि
  • ३

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

    १ दिन अघि
  • ४

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

    २ दिन अघि
  • ५

    आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था

    २ दिन अघि
  • ६

    रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध

    ३ दिन अघि
  • ७

    अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’

    ३ दिन अघि
  • ८

    रौतहटमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो

    ४ दिन अघि
  • ९

    ग्लोबल कन्सल्ट पुतलीसडक ब्रान्च लालुपाते मार्गमा स्थानान्तरण, ३ महिना आईएलटिएस–पिटीई निशुल्क पढ्न पाउने विशेष अफर

    ४ दिन अघि
  • १०

    मेलम्ची नगरपालिकाद्वारा मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान

    ४ दिन अघि
  • तराईको सुख्खा, किसानको पिडा र सरकारको ‘स्टन’ राजनीति

    CB Nepal१ महिना अघि

    काठमाडौं, साउन ७ ।
    “तराईमा सुख्खाग्रस्त क्षेत्रको अवस्था हेर्दै छु”, प्रधानमन्त्री केपी शर्मा ओलीको यो फेसबुक स्टाटस अहिले सामाजिक सञ्जालमा भाइरल छ। उनले लेखे, “केही बेरमा किसानहरूसँग भेट हुँदैछ। सरकारले राहतका लागि केही दिनअघि नै विशेष निर्णय गरिसकेको छ।”

    तर आम जनताको प्रश्न चाहिँ ठाडो छ — फेसबुकमा लेखेर सुख्खाग्रस्त किसानको खेतमा पानी झर्ने हो र? मल, बीउ, सिंचाइ र राहतको नाममा देखिने सरकारको रवैया अब शंका होइन, आक्रोशको विषय बनिसकेको छ।

    प्रधानमन्त्री ओली तराई पुगेर हावामा हात हल्लाउँछन्, किसानका हात भने सुकेका बारीमा मल खोज्दै ठोक्किन्छन्। एउटा गम्भीर कृषि संकटमा समेत सत्ताको प्राथमिकता सस्तो लोकप्रियता देखिन्छ — फेसबुक अपडेट, फोटो सेसन र भाषण।

    ‘काजलको टिका’ कि काठको कठपुतली?

    विकासको नाममा विनाश अनि राहतको नाममा औपचारिकता — यस्तो दोहोरो व्यवहारको नतिजा अहिले तराईका किसानहरू भोगिरहेका छन्। मल नपाएर रोपाइँ रोकिएको, वर्षात् नपरेर बाली सुक्न थालेको, सिंचाइ नहुँदा खेत बाँझिएको — यस्ता समस्या बोकेर पनि उनीहरूले हरेक पटक नेताहरूको भ्रमणलाई स्वागत गर्छन्।

    तर फेरि पनि उही कथा: “आउछन्, हेर्छन्, फोटो खिच्छन्, भाषण गर्छन् अनि जान्छन्।” काम भने कागजमै सीमित रहन्छ।

    ‘फेसबुकमय’ नेताहरू र जनतामाथिको अन्याय

    प्रधानमन्त्रीजस्ता जिम्मेवार पदमा रहेकाले सामाजिक सञ्जाल प्रयोग गर्नु नराम्रो होइन। तर जब संकटको बेला ‘राहतको कामभन्दा पहिले स्टाटस लेख्न हतार’ हुन्छ, त्यो असंवेदनशीलता हो।

    राजनीतिमा अब पोस्टको प्रतिस्पर्धा चलेको छ — कसले बढी ‘लाइक’ ल्याउने, कसको फोटो भाइरल हुने। तर किसानलाई चाहिएको चीज न त स्टाटस हो, न त सेल्फी — उनलाई चाहिएको हो मल, पानी, बीउ र राहत।

    जनताको धैर्यको परीक्षा कहिलेसम्म?

    “सरकार आएपछि केही हुने हो कि भनेर हेरिरहेका छौं,” बारा, सर्लाही, रौतहटका थुप्रै किसानहरूको एउटै आवाज छ, “तर उनीहरू भाषण गर्छन्, राहत दिन्छन् भन्दछन् तर केही हुँदैन।”

    विकासका नाममा बनाइने योजना कागजमै, राहतका घोषणा भाषणमै र सत्यतथ्य जानकारी फेसबुक पोस्टमै सीमित भइरहँदा अब नागरिकहरूमा निराशा र आक्रोश बढ्दै गएको छ।

    निष्कर्ष:

    प्रधानमन्त्री ओली तराईमा छन्, स्थिति ‘हेर्दैछन्’, किसानसँग ‘भेट्दैछन्’। तर सत्य यो हो — सरकारको नजर अझै फेसबुकीय छ, वास्तविक समस्या चाहिँ जमिनमै गहिरिएको छ।

    अब प्रश्न उठ्छ –
    “कहिले देख्ने हो सरकारले किसानको छातीको पोलाइ, कागजको निर्णयभन्दा बाहिर निस्केर, जमिनमा पुग्ने हो कहिले?”

    समाचार: रोशन श्रेष्ठ

    हजुर कता?

    रमाईलो र मनोरञ्जन खोज्दै हुनुहुन्छ?
    भिडियो, गीत–सङ्गीत र सकारात्मक उर्जाले भरिपूर्ण सामग्री हेर्न चाहनुहुन्छ भने Chiranjivi Bhandari YouTube च्यानल मा आजै जोडिनुहोस् ! 🎬🎶

    मन छुने भिडियोहरू यहीं छन्:
    Chiranjivi Bhandari YouTube Channel

    सम्पूर्ण समाचार र रमाईलोका लागि:
    CB Nepal फेसबुक पेज
    रमाईलो कुरा फेसबुक पेज
    CBNepal YouTube च्यानल

    हामी तपाईंलाई मनोरञ्जनका साथसाथै पलपलको सूचना, समाचार र सामाजिक अपडेटहरू दिने निरन्तर प्रयासमा छौं।

    आउनुहोस्, काँधमा काँध मिलाएर हातेमालो गरौँ।
    Like, Share, Follow अनि Subscribe गर्न नबिर्सिनु होला है हजुर!

    1. Na Jiuna Sake Na Marna Sake – Satya Raj Acharya & Chiranjivi Bhandari

    2. Nai Nabhana – New Nepali Dancing Song 2024

    3. Timi Sangai Huna – Love Song by Milan Newar & Chiranjivi Bhandari

    4. Tum Dil Ki Dhadkan Mein – Unplugged Cover by Chiranjivi Bhandari (2019)

    5. Bistarai Bistarai Timi Meri – Melina Rai & Chiranjivi Bhandari

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व
  • आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था
  • रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध
  • रौतहटमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५
    १२ घण्टा अघि

  • २

    भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व
    १ दिन अघि

  • ३

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार
    १ दिन अघि

  • ४

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार
    २ दिन अघि

  • ५

    आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था
    २ दिन अघि

  • ६

    रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध
    ३ दिन अघि

  • ७

    अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’
    ३ दिन अघि

  • ८

    रौतहटमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो
    ४ दिन अघि

  • ९

    ग्लोबल कन्सल्ट पुतलीसडक ब्रान्च लालुपाते मार्गमा स्थानान्तरण, ३ महिना आईएलटिएस–पिटीई निशुल्क पढ्न पाउने विशेष अफर
    ४ दिन अघि

  • १०

    मेलम्ची नगरपालिकाद्वारा मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान
    ४ दिन अघि

  • अन्य सबै
    २ हफ्ता अघि

    “ढोका बिग्रिएपछि नेपाल एयरलाइन्सको न्यारोबडी ५४ सिट खाली राखेर उडान”

    मंगलबार गणेशको पूजा किन गरिन्छ ? धार्मिक र शास्त्रीय महत्व

    ३ हफ्ता अघि

    हुम्लामा बाख्रा चराउन गएका ३६ वर्षीय युवकको भिरबाट लडेर मृत्यु, श्रीमतीले जंगलमै मृत फेला पारिन्

    ३ हफ्ता अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution