• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१२ माघ २०८२, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

१ दिन अघि
२

बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

१ दिन अघि
३

जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ

१ दिन अघि
४

महावीर पुनले देशमा नयाँ प्रधानमन्त्री बन्नका लागि नयाँ नेताहरूबीच सहकार्य आवश्यक रहेको बताए

२ दिन अघि
५

झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह कोशीका विभिन्न जिल्लामा एक साता चुनावी प्रचार प्रसार गर्ने

२ दिन अघि
६

राश्वपाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरायो,

३ दिन अघि
७

गगन थापा नेतृत्वको कार्यसमितिले आफ्नो काम देखायो

३ दिन अघि
८

आफूलाई छल गरेर संसदबाट बाहिर निकालिएको दाबी, धेरै मत ल्याउने पार्टी बनाइ संसदमा फर्किने : रवि लामिछाने

४ दिन अघि
९

कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन

६ दिन अघि
१०

अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो

६ दिन अघि
११

सहकारीमा भएका बेथिति छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गर्ने

६ दिन अघि
१२

संयुक्त जेनजी आन्दोलन र नेकपा (माओवादी) बीच यस्ता बुँदामा सहमति

६ दिन अघि

धेरै पढिएका

  • १

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

    १ दिन अघि
  • २

    बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

    १ दिन अघि
  • ३

    जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ

    १ दिन अघि
  • ४

    महावीर पुनले देशमा नयाँ प्रधानमन्त्री बन्नका लागि नयाँ नेताहरूबीच सहकार्य आवश्यक रहेको बताए

    २ दिन अघि
  • ५

    झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह कोशीका विभिन्न जिल्लामा एक साता चुनावी प्रचार प्रसार गर्ने

    २ दिन अघि
  • ६

    राश्वपाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरायो,

    ३ दिन अघि
  • ७

    गगन थापा नेतृत्वको कार्यसमितिले आफ्नो काम देखायो

    ३ दिन अघि
  • ८

    आफूलाई छल गरेर संसदबाट बाहिर निकालिएको दाबी, धेरै मत ल्याउने पार्टी बनाइ संसदमा फर्किने : रवि लामिछाने

    ४ दिन अघि
  • ९

    कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन

    ६ दिन अघि
  • १०

    अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो

    ६ दिन अघि
  • “११८० बाकस फर्किए, सरकार मौन!”

    CB Nepal५ महिना अघि

    काठमाडौं —
    गत १ वर्षमा वैदेशिक रोजगारीका लागि गएका १,१८० जना नेपाली युवा-युवतीको मृत्यु भएको समाचारलाई धेरैले “संख्या” भनेर हेरे। तर, ती संख्या होइनन् — ती त सपनाहरू थिए, जो बाकसमा फर्किए। आम नेपालीको जीवन अब सपना होइन, सास्ती बन्न थालेको छ। विदेशिएको नागरिक बाकसमा फर्किँदा, सरकारका नेताहरू भने तारे होटलको क्यान्टिनमा व्यस्त छन्।

    सपना देखाउने, पीडा बाँड्ने होइन – सरकार मौन किन?

    देशमा रोजगारी छैन, उद्योग छैन, उत्पादन छैन। सरकारको नीति भने एउटा मात्र देखिन्छ — “वैदेशिक रोजगारीलाई प्रोत्साहन”। गाउँका बुबा-आमा, श्रीमती र साना बच्चाहरूलाई बिदाइ गरेर युवाहरू युएई, कतार, मलेसिया, र साउदी पुग्छन्। ऋण लिन्छन्, घरजग्गा राख्छन्, सपना बोक्छन्। तर सरकारको नीति सपना होइन, व्यापारमा सीमित देखिन्छ।

    सरकारले उनीहरूलाई वैदेशिक रोजगार ऋण दिन्छ, विदेश पठाउने एजेन्टलाई सहजीकरण गर्छ। तर जब उनीहरू अस्पताल पुग्दैनन्, तलब रोकिन्छ, दुर्घटना हुन्छ – त्यतिबेला सरकार ‘पक्षघात’को भूमिकामा देखिन्छ।

    हरेक दिन तीनदेखि चार नेपाली बाकसमा फर्किन्छन्

    औसत हेर्ने हो भने, प्रत्येक दिन तीनदेखि चार नेपालीले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाइरहेका छन्। यिनको शव विमानबाट बाकसमा आउँछ, र तिनीहरूको बुवाआमाले शव लिने ठाउँमा रुँदै ध्वस्त मन लिएर फर्किन्छन्।

    तर, देशभित्र सांसदहरूको चासो भने क्यान्टिनको खाना कस्तो छ भन्नेमा छ।
    देशको अर्थतन्त्र रेमिट्यान्सले धानिएको भए पनि, श्रमिकको सुरक्षामा सरकारको कुनै ध्यान छैन।

    संसदमा बहस ‘खाजा’ मा, जनतामा ‘शव’ मा
    आज संसदमा बहस हुन्छ – खाजा स्वादिलो छैन भनेर।
    तर रौतहटको एक युवती साउदीमा आत्महत्या गर्छिन् – कोही बोल्दैन।
    झापाको एक २१ वर्षे युवा कम्पनीको शोषण सहेर मर्छन् – कोही सुन्दैन।
    रुकुमको एक बाबुको शव ४ महिना भयो, नेपाल ल्याउन पैसा छैन – सरकारले निधो गर्दैन।

    जनतामा गुनासोः यो सरकार संवेदनहीन हो

    काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा बाकस लिएर कुरिरहेका बुबाले भने,
    > “हाम्रो छोरोलाई सरकारसँग केही चाहिएको थिएन, बस सम्मान चाहिएको थियो। मरिसकेपछि त अब के? रेमिट्यान्स त आयो होला, तर छोरा त गयो!”

    अर्की एक आमाले भनिन्,
    > “बेटा पठाउँदा प्रधानमन्त्रीको देशको भविष्य बन्ने भनेर सपना देखिएको थियो। अब त शव आयो, त्यो पनि ऋण तिर्न नसकेर महिनौं अल्झियो।”

    अब पनि मौन रहने हो सरकार?
    सरकारले गर्नुपर्ने यी कामहरू अझै बेवास्तामा छन्:
    वैदेशिक रोजगार अघि अनिवार्य शारीरिक र मानसिक स्वास्थ्य परीक्षण
    सुरक्षित कम्पनीमा मात्र वैदेशिक श्रमिक अनुमति
    परामर्श, कानुनी सहायता र बीमा क्लेम सहज बनाउने
    मृत्यु पश्चात राहत र शव ल्याउने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने व्यवस्था

    निष्कर्ष: शासक रमाउँछन्, श्रमिक मर्छन् – यही हो नेपाल?

    यो सरकारको गल्ती मात्र होइन — यो नीति बनाउने, कार्यान्वयन नगर्ने, जनतालाई सम्मान नगर्ने प्रवृत्तिको प्रतिफल हो।
    यदि हरेक बाकस सरकारले नियाल्न सकेको भए, आज ११८० वटा परिवार रित्तो हुँदैनथ्यो।
    अब त जनताको धैर्य पनि बाकसमा बन्दिन थालेको छ।

    हजुर कता?

    रमाईलो र मनोरञ्जन खोज्दै हुनुहुन्छ?
    भिडियो, गीत–सङ्गीत र सकारात्मक उर्जाले भरिपूर्ण सामग्री हेर्न चाहनुहुन्छ भने Chiranjivi Bhandari YouTube च्यानल मा आजै जोडिनुहोस् ! 🎬🎶

    मन छुने भिडियोहरू यहीं छन्:
    Chiranjivi Bhandari YouTube Channel

    सम्पूर्ण समाचार र रमाईलोका लागि:
    CB Nepal फेसबुक पेज
    रमाईलो कुरा फेसबुक पेज
    CBNepal YouTube च्यानल

    हामी तपाईंलाई मनोरञ्जनका साथसाथै पलपलको सूचना, समाचार र सामाजिक अपडेटहरू दिने निरन्तर प्रयासमा छौं।

    आउनुहोस्, काँधमा काँध मिलाएर हातेमालो गरौँ।
    Like, Share, Follow अनि Subscribe गर्न नबिर्सिनु होला है हजुर!

    1. Na Jiuna Sake Na Marna Sake – Satya Raj Acharya & Chiranjivi Bhandari

    2. Nai Nabhana – New Nepali Dancing Song 2024

    3. Timi Sangai Huna – Love Song by Milan Newar & Chiranjivi Bhandari

    4. Tum Dil Ki Dhadkan Mein – Unplugged Cover by Chiranjivi Bhandari (2019)

    5. Bistarai Bistarai Timi Meri – Melina Rai & Chiranjivi Bhandari

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज
  • बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी
  • जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ
  • महावीर पुनले देशमा नयाँ प्रधानमन्त्री बन्नका लागि नयाँ नेताहरूबीच सहकार्य आवश्यक रहेको बताए
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज
    १ दिन अघि

  • २

    बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी
    १ दिन अघि

  • ३

    जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ
    १ दिन अघि

  • ४

    महावीर पुनले देशमा नयाँ प्रधानमन्त्री बन्नका लागि नयाँ नेताहरूबीच सहकार्य आवश्यक रहेको बताए
    २ दिन अघि

  • ५

    झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह कोशीका विभिन्न जिल्लामा एक साता चुनावी प्रचार प्रसार गर्ने
    २ दिन अघि

  • ६

    राश्वपाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरायो,
    ३ दिन अघि

  • ७

    गगन थापा नेतृत्वको कार्यसमितिले आफ्नो काम देखायो
    ३ दिन अघि

  • ८

    आफूलाई छल गरेर संसदबाट बाहिर निकालिएको दाबी, धेरै मत ल्याउने पार्टी बनाइ संसदमा फर्किने : रवि लामिछाने
    ४ दिन अघि

  • ९

    कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन
    ६ दिन अघि

  • १०

    अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो
    ६ दिन अघि

  • अन्य सबै
    २ हफ्ता अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution