• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
७ माघ २०८२, मंगलवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन

१ दिन अघि
२

अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो

१ दिन अघि
३

सहकारीमा भएका बेथिति छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गर्ने

१ दिन अघि
४

संयुक्त जेनजी आन्दोलन र नेकपा (माओवादी) बीच यस्ता बुँदामा सहमति

१ दिन अघि
५

सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने

३ दिन अघि
६

नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न

५ दिन अघि
७

पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ

६ दिन अघि
८

नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै

६ दिन अघि
९

रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने

१ हफ्ता अघि
१०

राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?

१ हफ्ता अघि
११

मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन

१ हफ्ता अघि
१२

सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने

१ हफ्ता अघि

धेरै पढिएका

  • १

    कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन

    १ दिन अघि
  • २

    अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो

    १ दिन अघि
  • ३

    सहकारीमा भएका बेथिति छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गर्ने

    १ दिन अघि
  • ४

    संयुक्त जेनजी आन्दोलन र नेकपा (माओवादी) बीच यस्ता बुँदामा सहमति

    १ दिन अघि
  • ५

    सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने

    ३ दिन अघि
  • ६

    नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न

    ५ दिन अघि
  • ७

    पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ

    ६ दिन अघि
  • ८

    नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै

    ६ दिन अघि
  • ९

    रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने

    १ हफ्ता अघि
  • १०

    राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?

    १ हफ्ता अघि
  • नेताहरूको अलग स्कुल, अस्पताल, घाट: शंकर पोखरेलको आरोप– जनता होइन, विशेष वर्गका हित पालिन्छ”

    CB Nepal५ महिना अघि

    काठमाडौं, साउन १७ – नेकपा एमालेका नेता शंकर पोखरेलले सरकारप्रति तीव्र व्यंग्य गर्दै गम्भीर प्रश्न उठाएका छन्— “सरकार गरिब हो, नागरिक छैनन्?” उनले सत्ता सञ्चालन गर्नेहरूले जनताको पीडा र जीवनभन्दा विशेष वर्गको सेवा र सन्तुष्टि मात्रै देख्ने प्रवृत्ति देखाएको आरोप लगाएका छन्।

    पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, “मिनबहादुर गुरुङजस्ता धनाढ्य वर्गलाई मात्र यिनीहरू जनता ठान्छन्। भूइँमान्छेसँग संगत गर्नुपर्ने कुनै आवश्यकतै देख्दैनन्।”

    उनको आरोप अनुसार, सत्ता र सुविधा प्राप्त गर्ने नेताहरूका सन्तान छुट्टै विद्यालयमा पढ्छन्, उनीहरूका लागि छुट्टै अस्पताल, औषधि, ब्राण्ड, यहाँसम्म कि मरेपछि जलाउने घाटसम्म पनि छुट्टै छन्। “यी नेताहरू त सरकारले पालिरहेका हुन्छन्, तर जनताले मूल्य तिरेका हुन्छन्,” पोखरेलको टिप्पणीमा उल्लेख छ।

    जनताको प्रतिनिधि कि विशेष वर्गका हितकर्ता?

    पोखरेलको भनाइले नेपाली राजनीतिको चरम वर्गीय विभाजनतर्फ संकेत गरेको छ। सामान्य नागरिकको जीवनमा अभाव, अस्पतालको बेड नपाउने पीडा, शिक्षा र स्वास्थ्य पहुँचको संकटको चर्चा भइरहेका बेला ‘सरकार जनताको नभई विशेष गुटको सेवा केन्द्र बन्न थालेको’ भन्ने आरोप थप बलियो भएको देखिन्छ।

    सामाजिक सञ्जालमा पनि पोखरेलको भनाइको समर्थन गर्दै धेरैले लेखेका छन्– “हो त, हामी त धनी नागरिक हौं, किनकि हामीले कर तिरेर सबै सुविधा यिनीहरूलाई दिएको छौं।”

    सत्तामा रहनेहरूका लागि सन्देश?

    पोखरेलको आलोचना केवल एक नेता वा सरकारमात्र होइन, समग्र सत्ता प्रणाली र नीतिनिर्माताहरूप्रति गम्भीर प्रश्न हो— के आजको सरकार साँच्चिकै जनताको हो? कि केवल सुविधा सम्पन्नहरूको?

    नेता पोखरेलको यो टिप्पणीले सत्ता सञ्चालकहरूलाई आत्मसमीक्षा गर्न बाध्य बनाउला कि, त्यो भने अबको समयले देखाउनेछ।

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो
  • सहकारीमा भएका बेथिति छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गर्ने
  • संयुक्त जेनजी आन्दोलन र नेकपा (माओवादी) बीच यस्ता बुँदामा सहमति
  • सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन
    १ दिन अघि

  • २

    अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो
    १ दिन अघि

  • ३

    सहकारीमा भएका बेथिति छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गर्ने
    १ दिन अघि

  • ४

    संयुक्त जेनजी आन्दोलन र नेकपा (माओवादी) बीच यस्ता बुँदामा सहमति
    १ दिन अघि

  • ५

    सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने
    ३ दिन अघि

  • ६

    नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न
    ५ दिन अघि

  • ७

    पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ
    ६ दिन अघि

  • ८

    नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै
    ६ दिन अघि

  • ९

    रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने
    १ हफ्ता अघि

  • १०

    राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?
    १ हफ्ता अघि

  • अन्य सबै
    १ हफ्ता अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution