• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१२ भाद्र २०८२, बिहीबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

९ घण्टा अघि
२

भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व

१ दिन अघि
३

आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

१ दिन अघि
४

आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

२ दिन अघि
५

आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था

२ दिन अघि
६

रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध

२ दिन अघि
७

अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’

३ दिन अघि
८

रौतहटमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो

४ दिन अघि
९

ग्लोबल कन्सल्ट पुतलीसडक ब्रान्च लालुपाते मार्गमा स्थानान्तरण, ३ महिना आईएलटिएस–पिटीई निशुल्क पढ्न पाउने विशेष अफर

४ दिन अघि
१०

मेलम्ची नगरपालिकाद्वारा मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान

४ दिन अघि
११

आजको राशिफल : आइतवार, ८ भदौ २०८२ (२४ अगस्ट २०२५)

४ दिन अघि
१२

रौतहटमा सुटकेसभित्र भेटियो महिलाको शव

४ दिन अघि

धेरै पढिएका

  • १

    आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

    ९ घण्टा अघि
  • २

    भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व

    १ दिन अघि
  • ३

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

    १ दिन अघि
  • ४

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

    २ दिन अघि
  • ५

    आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था

    २ दिन अघि
  • ६

    रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध

    २ दिन अघि
  • ७

    अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’

    ३ दिन अघि
  • ८

    रौतहटमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो

    ४ दिन अघि
  • ९

    ग्लोबल कन्सल्ट पुतलीसडक ब्रान्च लालुपाते मार्गमा स्थानान्तरण, ३ महिना आईएलटिएस–पिटीई निशुल्क पढ्न पाउने विशेष अफर

    ४ दिन अघि
  • १०

    मेलम्ची नगरपालिकाद्वारा मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान

    ४ दिन अघि
  • अब प्रधानमन्त्री र मन्त्रीले आफैं तोक्नेछन् आफ्नो तलब! — आलोचना र आशंका बीच नयाँ कानुनी व्यवस्था लागू

    CB Nepal३ हफ्ता अघि

    १७ साउन, काठमाडौं,अबदेखि प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो
    तलब आफैं तय गर्न सक्ने छन्। साउन १४ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणीकरण गरिएको नयाँ ऐनले मन्त्रीहरूको पारिश्रमिक तोक्ने अधिकार प्रत्यक्ष मन्त्रिपरिषद्‌लाई दिएको छ। यससँगै अब तलब निर्धारणको काम संसद् वा तटस्थ निकायले होइन, आफैंले गर्ने प्रवृत्तिमा परिवर्तन आएको छ।

    के हो संशोधन?

    ‘केही नेपाल ऐन संशोधन विधेयक’ अन्तर्गत प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीहरूको पारिश्रमिकसम्बन्धी ऐन २०४९ लाई संशोधन गरिएको हो। यसअघि तलब र सुविधा कार्य सञ्चालन निर्देशिका मार्फत हुँदै आएको थियो, अब यो सिधै मन्त्रिपरिषद्‍को निर्णयबाट हुनेछ।

    नयाँ संशोधन अनुसार अब सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरेर नयाँ तलब लागू गर्न सक्नेछ। ऐनमा ठ्याक्कै कति तलब दिने भन्ने स्पष्ट छैन, तर निर्णय गर्न सक्ने अधिकार पूर्णतः मन्त्रिपरिषद्मै गएकाले संवैधानिक मर्यादा र स्वार्थको टकराव प्रति गम्भीर बहसको खाँचो देखिएको छ।

    अहिलेको तलब सुविधा यस्तो छ:
    प्रधानमन्त्रीको तलब:
    मासिक पारिश्रमिक: रु ९४,२८०
    पारिश्रमिक: ७७,२८०
    महँगी भत्ता: २,०००
    सञ्चार सुविधा: ५,०००
    मसलन्द/अतिथि सत्कार: १०,०००
    अन्य: ३ सय ६ लिटर पेट्रोल, ४० लिटर मोबिल, ३४ जना कर्मचारी, ३,००० दैनिक भ्रमण भत्ता
    उपप्रधानमन्त्री: रु ८४,६४०
    मन्त्री: रु ७९,२३०
    राज्यमन्त्री: रु ७५,०३०

    अब प्रश्न उठ्दैछ—

    राज्यले आफ्ना जनप्रतिनिधिहरूलाई यति धेरै सुविधा दिइरहँदा, जनताको जीवनस्तरमा त्यसको प्रभाव के परेको छ? अझ रोचक कुरा त के छ भने अब आफूले कति तलब खाने भन्ने निर्णय यिनै जनप्रतिनिधिहरूले आफैं गर्नेछन्।
    यसले शक्तिको केन्द्रिकरण र स्वार्थ–संलग्न निर्णयहरूको सम्भावना बढाएको भन्दै सामाजिक सञ्जालदेखि नागरिक समाजसम्म बहस सुरु भइसकेको छ।

    नागरिकहरू भन्छन्:
    “आफ्नो तलब आफैं तोक्ने व्यवस्था लोकतन्त्रको नाममा राजतन्त्रको झल्को हो।”
    “गरिब जनतालाई राहत छैन, तर नेताहरूका लागि सुविधा थप्ने दौड निरन्तर जारी छ।”
    एकातर्फ जनताको गरिबी र बेरोजगारी, अर्कातर्फ सत्ताको शिखरमा बसेकाहरूको तलब आफैंले बढाउने छुट। यस्तो निर्णयले लोकतन्त्रप्रति नागरिकको भरोसा कत्तिको बलियो रहला? वा यो निर्णय नेताहरूको आत्मकेन्द्रित सोचको परिचायक मात्र बन्नेछ?

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व
  • आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था
  • रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध
  • रौतहटमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५
    ९ घण्टा अघि

  • २

    भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व
    १ दिन अघि

  • ३

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार
    १ दिन अघि

  • ४

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार
    २ दिन अघि

  • ५

    आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था
    २ दिन अघि

  • ६

    रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध
    २ दिन अघि

  • ७

    अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’
    ३ दिन अघि

  • ८

    रौतहटमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो
    ४ दिन अघि

  • ९

    ग्लोबल कन्सल्ट पुतलीसडक ब्रान्च लालुपाते मार्गमा स्थानान्तरण, ३ महिना आईएलटिएस–पिटीई निशुल्क पढ्न पाउने विशेष अफर
    ४ दिन अघि

  • १०

    मेलम्ची नगरपालिकाद्वारा मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान
    ४ दिन अघि

  • अन्य सबै
    २ हफ्ता अघि

    “ढोका बिग्रिएपछि नेपाल एयरलाइन्सको न्यारोबडी ५४ सिट खाली राखेर उडान”

    मंगलबार गणेशको पूजा किन गरिन्छ ? धार्मिक र शास्त्रीय महत्व

    ३ हफ्ता अघि

    हुम्लामा बाख्रा चराउन गएका ३६ वर्षीय युवकको भिरबाट लडेर मृत्यु, श्रीमतीले जंगलमै मृत फेला पारिन्

    ३ हफ्ता अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution