• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
८ माघ २०८२, बुधबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

राश्वपाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरायो,

१0 घण्टा अघि
२

गगन थापा नेतृत्वको कार्यसमितिले आफ्नो काम देखायो

१३ घण्टा अघि
३

आफूलाई छल गरेर संसदबाट बाहिर निकालिएको दाबी, धेरै मत ल्याउने पार्टी बनाइ संसदमा फर्किने : रवि लामिछाने

१ दिन अघि
४

कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन

३ दिन अघि
५

अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो

३ दिन अघि
६

सहकारीमा भएका बेथिति छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गर्ने

३ दिन अघि
७

संयुक्त जेनजी आन्दोलन र नेकपा (माओवादी) बीच यस्ता बुँदामा सहमति

३ दिन अघि
८

सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने

५ दिन अघि
९

नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न

१ हफ्ता अघि
१०

पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ

१ हफ्ता अघि
११

नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै

१ हफ्ता अघि
१२

रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने

१ हफ्ता अघि

धेरै पढिएका

  • १

    राश्वपाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरायो,

    १0 घण्टा अघि
  • २

    गगन थापा नेतृत्वको कार्यसमितिले आफ्नो काम देखायो

    १३ घण्टा अघि
  • ३

    आफूलाई छल गरेर संसदबाट बाहिर निकालिएको दाबी, धेरै मत ल्याउने पार्टी बनाइ संसदमा फर्किने : रवि लामिछाने

    १ दिन अघि
  • ४

    कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन

    ३ दिन अघि
  • ५

    अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो

    ३ दिन अघि
  • ६

    सहकारीमा भएका बेथिति छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गर्ने

    ३ दिन अघि
  • ७

    संयुक्त जेनजी आन्दोलन र नेकपा (माओवादी) बीच यस्ता बुँदामा सहमति

    ३ दिन अघि
  • ८

    सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने

    ५ दिन अघि
  • ९

    नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न

    १ हफ्ता अघि
  • १०

    पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ

    १ हफ्ता अघि
  • बिहान उठ्नेबित्तिकै यी धार्मिक काम गर्नुहोस्, दिन शुभ बन्ने मात्र होइन, लक्ष्मीको कृपा पनि प्राप्त हुन्छ

    CB Nepal५ महिना अघि

    काठमाडौँ — हाम्रो संस्कृतिमा बिहानको समयलाई “ब्रहममुहूर्त” भनिन्छ, जुन शास्त्रीय मान्यताअनुसार अत्यन्तै पवित्र र ऊर्जायुक्त मानिन्छ। धार्मिक शास्त्रहरू भन्छन्— यदि बिहानको सुरुवात शुभ कर्म र मन्त्रस्मरणबाट गरियो भने दिनभर सकारात्मक ऊर्जा प्राप्त हुन्छ र धनकी देवी लक्ष्मीको आशीर्वाद पनि मिल्छ।

    ज्योतिष र पुराणहरूमा उल्लेख छ, बिहान उठेपछि गरिने स–साना तर शक्तिशाली कामहरूले न केवल आत्मबल र मानसिक शान्ति बढाउँछ, तर यसले आर्थिक समृद्धि र भाग्यको द्वार पनि खोल्छ।

    बिहान उठेपछि यी काम गर्न नबिर्सनुहोस्:

    १. शुभ मन्त्रको जप: बिहान उठ्नेबित्तिकै ओछ्यानमै बस्दै निम्न मन्त्र जप गर्नुहोस्—

    > “ॐ श्री गणेशाय नमः”
    “ॐ महालक्ष्म्यै नमः”

    यी मन्त्रले मानसिक ऊर्जा बढाउँछ, दिन शुभ बनाउँछ र देवी लक्ष्मीको विशेष कृपा प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ।

    २. हातको दर्शन गर्ने मन्त्र: आफ्नो हातको हत्केलातर्फ हेर्दै यस्तो मन्त्र जप गर्नुहोस्—

    > “कराग्रे वसते लक्ष्मीः करमध्ये सरस्वती।
    करमूले तु गोविन्दः प्रभाते करदर्शनम्।।”_

    मन्त्रपठनपछि आफ्नै हत्केला अनुहारमा छुँदा दिनभरका कार्य सफल हुने मान्यता छ।

    ३. तुलसीको पूजा र जल अर्पण: स्नान गरेपछि तुलसीको बोटमा स्वच्छ जल चढाउनुहोस्। तुलसीलाई लक्ष्मीको रूप मानिन्छ, जसको पूजाले घरमा धनधान्य र सुखशान्तिको बास रहन्छ।

    ४. ध्यान र स्मरण: बिहानको केही समय मौन बसेर वा ध्यान गरेर बिताउनुहोस्। यसले तपाईंको मनलाई एकाग्र बनाउँछ र शरीरमा नयाँ ऊर्जा भरिन्छ।

    किन महत्वपूर्ण छ यी कार्य?

    शास्त्रहरू भन्छन्— लक्ष्मी देवी चञ्चला छन्, उनी स्थायी रूपमा त्यही घरमा बस्छिन् जहाँ सरसफाइ, भक्तिभाव, नियमीत पूजा र सकारात्मक सोच हुन्छ। त्यसैले दिनको सुरुवात सकारात्मक ढंगले गर्नु अति आवश्यक हुन्छ।

    यदि तपाईं पनि धन, सुख, सफलता र मानसिक शान्तिको खोजीमा हुनुहुन्छ भने, यी स–साना धार्मिक अभ्यासले तपाईंको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ।

    रमाईलो र मनोरञ्जन खोज्दै हुनुहुन्छ?
    भिडियो, गीत–सङ्गीत र सकारात्मक उर्जाले भरिपूर्ण सामग्री हेर्न चाहनुहुन्छ भने Chiranjivi Bhandari YouTube च्यानल मा आजै जोडिनुहोस् है हजुर! 🎬🎶

    मन छुने भिडियोहरू यहीं छन्:
    Chiranjivi Bhandari YouTube Channel

    सम्पूर्ण समाचार र रमाईलोका लागि:
    CB Nepal फेसबुक पेज
    रमाईलो कुरा फेसबुक पेज
    CBNepal YouTube च्यानल

    हामी तपाईंलाई मनोरञ्जनका साथसाथै पलपलको सूचना, समाचार र सामाजिक अपडेटहरू दिने निरन्तर प्रयासमा छौं।

    आउनुहोस्, काँधमा काँध मिलाएर हातेमालो गरौँ।
    Like, Share, Follow अनि Subscribe गर्न नबिर्सिनु होला है हजुर!

    1. Na Jiuna Sake Na Marna Sake – Satya Raj Acharya & Chiranjivi Bhandari

    2. Nai Nabhana – New Nepali Dancing Song 2024

    3. Timi Sangai Huna – Love Song by Milan Newar & Chiranjivi Bhandari

    4. Tum Dil Ki Dhadkan Mein – Unplugged Cover by Chiranjivi Bhandari (2019)

    5. Bistarai Bistarai Timi Meri – Melina Rai & Chiranjivi Bhandari

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • गगन थापा नेतृत्वको कार्यसमितिले आफ्नो काम देखायो
  • अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो
  • सहकारीमा भएका बेथिति छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गर्ने
  • संयुक्त जेनजी आन्दोलन र नेकपा (माओवादी) बीच यस्ता बुँदामा सहमति
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    राश्वपाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरायो,
    १0 घण्टा अघि

  • २

    गगन थापा नेतृत्वको कार्यसमितिले आफ्नो काम देखायो
    १३ घण्टा अघि

  • ३

    आफूलाई छल गरेर संसदबाट बाहिर निकालिएको दाबी, धेरै मत ल्याउने पार्टी बनाइ संसदमा फर्किने : रवि लामिछाने
    १ दिन अघि

  • ४

    कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन
    ३ दिन अघि

  • ५

    अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो
    ३ दिन अघि

  • ६

    सहकारीमा भएका बेथिति छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गर्ने
    ३ दिन अघि

  • ७

    संयुक्त जेनजी आन्दोलन र नेकपा (माओवादी) बीच यस्ता बुँदामा सहमति
    ३ दिन अघि

  • ८

    सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने
    ५ दिन अघि

  • ९

    नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न
    १ हफ्ता अघि

  • १०

    पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ
    १ हफ्ता अघि

  • अन्य सबै
    २ हफ्ता अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution