काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको सम्मेलन (LLDCs Summit) मा सहभागी हुन तुर्कमेनिस्तान प्रस्थान गरेका छन्।
शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विशेष प्रतिनिधिमण्डलसहित तुर्कमेनिस्तानको राजधानी अश्गाबाततर्फ प्रस्थान गरेका प्रधानमन्त्री ओली उक्त सम्मेलनमा नेपालको तर्फबाट उच्चस्तरीय सम्बोधन गर्नेछन्। सम्मेलनमा भूपरिवेष्ठित राष्ट्रहरूबीच आपसी सहकार्य, व्यापार, यातायात, पूर्वाधार विकास र जलवायु परिवर्तनजस्ता महत्त्वपूर्ण विषयमा छलफल हुने जनाइएको छ।
नेपालजस्ता समुद्र नजोडिएका विकासशील राष्ट्रहरूको समृद्धिको बाटो खुलाउन अन्तर्राष्ट्रिय सहकार्य आवश्यक भएको सन्देश प्रधानमन्त्री ओलीले सम्मेलनमार्फत दिने बताइएको छ।
प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री, प्रधानमन्त्रीका सल्लाहकारहरू, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू तथा पत्रकारहरू समेत सहभागी छन्। भ्रमणले नेपाल–तुर्कमेनिस्तान सम्बन्धमा पनि नयाँ आयाम थप्ने विश्वास गरिएको छ।
रमाईलो र मनोरञ्जन खोज्दै हुनुहुन्छ?
भिडियो, गीत–सङ्गीत र सकारात्मक उर्जाले भरिपूर्ण सामग्री हेर्न चाहनुहुन्छ भने Chiranjivi Bhandari YouTube च्यानल मा आजै जोडिनुहोस् है हजुर!
मन छुने भिडियोहरू यहीं छन्:
Chiranjivi Bhandari YouTube Channel
सम्पूर्ण समाचार र रमाईलोका लागि:
CB Nepal फेसबुक पेज
रमाईलो कुरा फेसबुक पेज
CBNepal YouTube च्यानल
हामी तपाईंलाई मनोरञ्जनका साथसाथै पलपलको सूचना, समाचार र सामाजिक अपडेटहरू दिने निरन्तर प्रयासमा छौं।
आउनुहोस्, काँधमा काँध मिलाएर हातेमालो गरौँ।
Like, Share, Follow अनि Subscribe गर्न नबिर्सिनु होला है हजुर!
1. Na Jiuna Sake Na Marna Sake – Satya Raj Acharya & Chiranjivi Bhandari
2. Nai Nabhana – New Nepali Dancing Song 2024
3. Timi Sangai Huna – Love Song by Milan Newar & Chiranjivi Bhandari
4. Tum Dil Ki Dhadkan Mein – Unplugged Cover by Chiranjivi Bhandari (2019)
5. Bistarai Bistarai Timi Meri – Melina Rai & Chiranjivi Bhandari
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution