• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१८ भाद्र २०८२, बुधबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाली संगीत जगत शोकमा : सुमधुर स्वरकी धनी इन्दिरा गोलेको असामयिक निधन, अपूरणीय क्षति

१ घण्टा अघि
२

अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण

१ दिन अघि
३

सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना

२ दिन अघि
४

आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल

२ दिन अघि
५

सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ

२ दिन अघि
६

कुवेतमा श्रीमानको मृत्युको खबर सुनेपछि तीन दिनमै नेपालमा श्रीमतीको पनि असामयिक निधन

४ दिन अघि
७

सिन्धुपाल्चोकमा नगरपालिका स्तरको स्वास्थ्य कार्यक्रमको दुई दिने वार्षिक समीक्षा गोष्ठी सम्पन्न

४ दिन अघि
८

त्रिपालमुनि सुतेकी महिला र सात वर्षीया बालिकाको ढुङ्गाले लागेर ज्यान गयो

४ दिन अघि
९

आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

६ दिन अघि
१०

भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व

६ दिन अघि
११

आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

१ हफ्ता अघि
१२

आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

१ हफ्ता अघि

धेरै पढिएका

  • १

    नेपाली संगीत जगत शोकमा : सुमधुर स्वरकी धनी इन्दिरा गोलेको असामयिक निधन, अपूरणीय क्षति

    १ घण्टा अघि
  • २

    अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण

    १ दिन अघि
  • ३

    सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना

    २ दिन अघि
  • ४

    आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल

    २ दिन अघि
  • ५

    सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ

    २ दिन अघि
  • ६

    कुवेतमा श्रीमानको मृत्युको खबर सुनेपछि तीन दिनमै नेपालमा श्रीमतीको पनि असामयिक निधन

    ४ दिन अघि
  • ७

    सिन्धुपाल्चोकमा नगरपालिका स्तरको स्वास्थ्य कार्यक्रमको दुई दिने वार्षिक समीक्षा गोष्ठी सम्पन्न

    ४ दिन अघि
  • ८

    त्रिपालमुनि सुतेकी महिला र सात वर्षीया बालिकाको ढुङ्गाले लागेर ज्यान गयो

    ४ दिन अघि
  • ९

    आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

    ६ दिन अघि
  • १०

    भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व

    ६ दिन अघि
  • अब एकपटकका लागि नाम, थर र जन्मदर्ता विवरण सजिलै सुधार गर्न सकिने

    CB Nepal१ महिना अघि

    काठमाडौँ – अब नेपाली नागरिकहरूले एकपटकका लागि आफ्ना नाम, थर, उमेर र जन्मदर्ता सम्बन्धी व्यक्तिगत विवरण कानुनी रूपमा सच्याउन सक्ने भएका छन्। राज्यले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण ऐन २०७६ मा संशोधन गर्दै यस्तो महत्त्वपूर्ण व्यवस्था लागू गरेको हो।

    नयाँ संशोधन अनुसार, नागरिकले कुनै व्यक्तिगत घटना दर्ताको विवरणमा त्रुटि भएमा एकपटक स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिएर विवरण सच्याउन सक्नेछन्। गृह मन्त्रालयले ढाँचासहितको नियमावली तयार गरेपछि उक्त प्रक्रिया विधिवत रूपमा कार्यान्वयनमा आउनेछ।

    यसअघि ऐनमा २०७६ सालपछि जन्मिएका बालबालिकाको हकमा मात्रै एक वर्षभित्र जन्मदर्ता सच्याउन सकिने व्यवस्था थियो। तर, त्यो व्यवस्थाले सबै नागरिकलाई समेट्न नसक्दा नागरिकहरूले पासपोर्ट, नागरिकता, शिक्षा प्रमाणपत्र लगायत कागजातहरूमा विवरण नमिल्दा व्यापक झन्झट बेहोर्नुपरेको थियो।

    समस्या समाधानका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ऐन संशोधन प्रक्रिया अघि बढाएको हो। अब संशोधित कानुनले नेपाली नागरिकलाई आफ्नो नाम, थर वा उमेरमा भएको त्रुटि सच्याउने कानुनी अधिकार प्रदान गरेको छ।

    के गर्नुपर्छ?
    संशोधन अनुसार विवरणमा सुधार गर्न चाहने व्यक्तिले अब स्थानीय पञ्जिकाधिकारी कार्यालयमा ‘तोकिएको ढाँचामा’ निवेदन दिनुपर्नेछ। उक्त ढाँचा गृह मन्त्रालयले तयार पारिसकेपछि त्यसअनुसार कार्यान्वयन हुनेछ।

    यो कदमले विशेषगरी बाल्यकालमा विवरण दर्ता हुँदा गरिएका त्रुटिहरूका कारण पछिल्लो जीवनमा समस्या भोगिरहेका नागरिकहरूलाई ठूलो राहत मिलाउने विश्वास गरिएको छ।

    रमाईलो र मनोरञ्जन खोज्दै हुनुहुन्छ?
    भिडियो, गीत–सङ्गीत र सकारात्मक उर्जाले भरिपूर्ण सामग्री हेर्न चाहनुहुन्छ भने Chiranjivi Bhandari YouTube च्यानल मा आजै जोडिनुहोस् है हजुर!

    मन छुने भिडियोहरू यहीं छन्:
    Chiranjivi Bhandari YouTube Channel

    सम्पूर्ण समाचार र रमाईलोका लागि:
    CB Nepal फेसबुक पेज
    रमाईलो कुरा फेसबुक पेज
    CBNepal YouTube च्यानल

    हामी तपाईंलाई मनोरञ्जनका साथसाथै पलपलको सूचना, समाचार र सामाजिक अपडेटहरू दिने निरन्तर प्रयासमा छौं।

    आउनुहोस्, काँधमा काँध मिलाएर हातेमालो गरौँ।
    Like, Share, Follow अनि Subscribe गर्न नबिर्सिनु होला है हजुर!

    1. Na Jiuna Sake Na Marna Sake – Satya Raj Acharya & Chiranjivi Bhandari

    2. Nai Nabhana – New Nepali Dancing Song 2024

    3. Timi Sangai Huna – Love Song by Milan Newar & Chiranjivi Bhandari

    4. Tum Dil Ki Dhadkan Mein – Unplugged Cover by Chiranjivi Bhandari (2019)

    5. Bistarai Bistarai Timi Meri – Melina Rai & Chiranjivi Bhandari

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण
  • सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ
  • त्रिपालमुनि सुतेकी महिला र सात वर्षीया बालिकाको ढुङ्गाले लागेर ज्यान गयो
  • भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    नेपाली संगीत जगत शोकमा : सुमधुर स्वरकी धनी इन्दिरा गोलेको असामयिक निधन, अपूरणीय क्षति
    १ घण्टा अघि

  • २

    अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण
    १ दिन अघि

  • ३

    सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना
    २ दिन अघि

  • ४

    आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल
    २ दिन अघि

  • ५

    सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ
    २ दिन अघि

  • ६

    कुवेतमा श्रीमानको मृत्युको खबर सुनेपछि तीन दिनमै नेपालमा श्रीमतीको पनि असामयिक निधन
    ४ दिन अघि

  • ७

    सिन्धुपाल्चोकमा नगरपालिका स्तरको स्वास्थ्य कार्यक्रमको दुई दिने वार्षिक समीक्षा गोष्ठी सम्पन्न
    ४ दिन अघि

  • ८

    त्रिपालमुनि सुतेकी महिला र सात वर्षीया बालिकाको ढुङ्गाले लागेर ज्यान गयो
    ४ दिन अघि

  • ९

    आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५
    ६ दिन अघि

  • १०

    भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व
    ६ दिन अघि

  • अन्य सबै
    १ घण्टा अघि

    नेपाली संगीत जगत शोकमा : सुमधुर स्वरकी धनी इन्दिरा गोलेको असामयिक निधन, अपूरणीय क्षति

    “ढोका बिग्रिएपछि नेपाल एयरलाइन्सको न्यारोबडी ५४ सिट खाली राखेर उडान”

    २ हफ्ता अघि

    मंगलबार गणेशको पूजा किन गरिन्छ ? धार्मिक र शास्त्रीय महत्व

    ४ हफ्ता अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution