काठमाण्डौ, ७ असार । काठमाडौंको माइतीघरमा नागरिकता विहीन संघर्ष समितिका आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले पारित गरेको नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकता विहीन संघर्ष समितिले नागरिकताको प्रमाणपत्रबाट वञ्चित भएको जनाएको छ ।
निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा माइतीघरमा प्रहरी र नागरिकता विहिन संघर्ष समितिका सदस्यहरुबीच झडप भएको थियो । माइतीघरमा नागरिकता विहीन संघर्ष समिति र प्रहरीबीच झडप । माइतीघरमा नागरिकता विहीन संघर्ष समिति र प्रहरीबीच झडप ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution