• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
४ फाल्गुन २०८२, सोमबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक

२ दिन अघि
२

पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे

२ दिन अघि
३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो

३ दिन अघि
४

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा ज्योति भञ्ज्याङ् आधारभूत विद्यालयको ४२ औँ वार्षिकोत्सव समारोह सम्पन्न

३ दिन अघि
५

आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउने हो : सभापति गगन थापा

५ दिन अघि
६

नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भए

६ दिन अघि
७

नेपाली कांग्रेस सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन

६ दिन अघि
८

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

२ हफ्ता अघि
९

आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

२ हफ्ता अघि
१०

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

२ हफ्ता अघि
११

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
१२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक

    २ दिन अघि
  • २

    पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे

    २ दिन अघि
  • ३

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो

    ३ दिन अघि
  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा ज्योति भञ्ज्याङ् आधारभूत विद्यालयको ४२ औँ वार्षिकोत्सव समारोह सम्पन्न

    ३ दिन अघि
  • ५

    आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउने हो : सभापति गगन थापा

    ५ दिन अघि
  • ६

    नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भए

    ६ दिन अघि
  • ७

    नेपाली कांग्रेस सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन

    ६ दिन अघि
  • ८

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

    २ हफ्ता अघि
  • ९

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

    २ हफ्ता अघि
  • १०

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

    २ हफ्ता अघि
  • एकै नाम, दुई व्यक्ति: नियुक्त प्रा.डा. कृष्णप्रसाद पर्खिए, जागिरमा अर्का कृष्णप्रसाद पुगेर तीन वर्ष तलब खाए

    CB Nepal६ महिना अघि

    काठमाडौं – भाषा आयोगमा नियुक्ति पाउने व्यक्ति एक थिए – प्रा.डा. कृष्णप्रसाद न्यौपाने। तर, तीन वर्षदेखि आयोगमा मासिक तलब, भत्ता र सुविधा लिँदै आएका व्यक्ति अर्कै कृष्णप्रसाद न्यौपाने भएको खुलासा भएको छ।

    २०७९ असार २१ गते मन्त्रिपरिषद्को निर्णयले प्रा.डा. कृष्णप्रसाद न्यौपानेलाई भाषा आयोगको सदस्यमा नियुक्त गरेको थियो। उनी त्रिभुवन विश्वविद्यालयको नेपाली संकायका प्रमुख हुन्। तर सो निर्णय पछि, नियुक्तिको हकदार नभएका अर्का कृष्णप्रसाद – जो स्याङ्जा कालिगण्डकी ५ स्थित भगवती माविमा शिक्षक थिए – नागरिकता देखाएर मन्त्रालय पुगे, नियुक्तिपत्र लिए, शपथ गरे र तीन वर्षदेखि नियमित रुपमा मासिक तलब, भत्ता र पदको सुविधा उपयोग गर्दै आए।

    भाषा आयोगको कार्यालयमा उनै कृष्णप्रसादको नेमप्लेट छ, वेबसाइटमा तस्वीरसहित नाम छ, तर ती व्यक्ति वास्तविक नियुक्त व्यक्ति होइनन्। मन्त्रालयले नाम र ठेगाना मात्रै मिलाएको भरमा बिना खोजबिन नियुक्तिपत्र दिएको थियो।

    वास्तविक नियुक्त व्यक्ति पर्खिरहे, नियुक्तिपत्र लिएर अर्का व्यक्ति आयोग पुगे

    प्रा.डा. कृष्णप्रसाद न्यौपानेका अनुसार, स्याङ्जा कालिगण्डकी ५ मा आफू जस्तै नाम भएका व्यक्तिहरू हुन सक्छन् तर “प्रा.डा.” उपाधिसहित भाषा आयोगमा नियुक्त हुने योग्य व्यक्ति आफू मात्र भएको दाबी गर्छन्। उनका अनुसार मन्त्रिपरिषद्का प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले समेत नियुक्त व्यक्तिको नाम प्रष्ट रूपमा प्रा.डा. कृष्णप्रसाद न्यौपाने भनेर बताएका थिए।

    तर अर्का कृष्णप्रसाद भने आफू नै मन्त्रिपरिषद्काे निर्णय अनुसार नियुक्त भएको दाबी गर्छन्। “नागरिकता देखाएर नियुक्ति लिएको हुँ,” उनले भने, “मलाई बदनाम गर्न खोजिएको हो।”

    तीन वर्षको तलब, मासिक झन्डै ७० हजार, जम्मा ३० लाख बढी

    भाषा आयोग सदस्यको रुपमा ती व्यक्तिले अहिलेसम्म झन्डै ३० लाख रुपैयाँ तलब तथा भत्ता बुझिसकेको अनुमान छ। स्रोतका अनुसार, एमाले कोटाबाट नियुक्ति दिइएको थियो। तर, एमालेकै नेताहरूलाई गलत व्यक्ति नियुक्त भएको थाहा भएपनि उनीहरूले यस विषयलाई विवादमा ल्याउन चाहेनन्।

    किन चुप बसे प्रा.डा. न्यौपाने?

    प्रा.डा. न्यौपाने आफैंले समेत यस विषयमा गहिरो खोजबिन गरेनन्। मन्त्रालयबाट बोलावट नआएपछि चुप लागेर बसे। फलस्वरूप, गलत व्यक्ति तीन वर्षदेखि संवैधानिक आयोगको जिम्मेवार पदमा बसेर राज्यको स्रोत उपभोग गरिरहेका छन्।

    यो विषयले नेपालको नियुक्ति प्रक्रिया, अनुगमन प्रणाली र राज्य संयन्त्रको लापरवाहीमाथि गम्भीर प्रश्न उठाएको छ।

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो
  • नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा ज्योति भञ्ज्याङ् आधारभूत विद्यालयको ४२ औँ वार्षिकोत्सव समारोह सम्पन्न
  • आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउने हो : सभापति गगन थापा
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक
    २ दिन अघि

  • २

    पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे
    २ दिन अघि

  • ३

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो
    ३ दिन अघि

  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा ज्योति भञ्ज्याङ् आधारभूत विद्यालयको ४२ औँ वार्षिकोत्सव समारोह सम्पन्न
    ३ दिन अघि

  • ५

    आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउने हो : सभापति गगन थापा
    ५ दिन अघि

  • ६

    नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भए
    ६ दिन अघि

  • ७

    नेपाली कांग्रेस सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन
    ६ दिन अघि

  • ८

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
    २ हफ्ता अघि

  • ९

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
    २ हफ्ता अघि

  • १०

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
    २ हफ्ता अघि

  • अन्य सबै
    १ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    २ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    २ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution