• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
९ माघ २०८२, बिहीबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महावीर पुनले देशमा नयाँ प्रधानमन्त्री बन्नका लागि नयाँ नेताहरूबीच सहकार्य आवश्यक रहेको बताए

४६ मिनेट अघि
२

झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह कोशीका विभिन्न जिल्लामा एक साता चुनावी प्रचार प्रसार गर्ने

१ घण्टा अघि
३

राश्वपाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरायो,

२२ घण्टा अघि
४

गगन थापा नेतृत्वको कार्यसमितिले आफ्नो काम देखायो

१ दिन अघि
५

आफूलाई छल गरेर संसदबाट बाहिर निकालिएको दाबी, धेरै मत ल्याउने पार्टी बनाइ संसदमा फर्किने : रवि लामिछाने

१ दिन अघि
६

कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन

४ दिन अघि
७

अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो

४ दिन अघि
८

सहकारीमा भएका बेथिति छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गर्ने

४ दिन अघि
९

संयुक्त जेनजी आन्दोलन र नेकपा (माओवादी) बीच यस्ता बुँदामा सहमति

४ दिन अघि
१०

सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने

६ दिन अघि
११

नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न

१ हफ्ता अघि
१२

पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ

१ हफ्ता अघि

धेरै पढिएका

  • १

    महावीर पुनले देशमा नयाँ प्रधानमन्त्री बन्नका लागि नयाँ नेताहरूबीच सहकार्य आवश्यक रहेको बताए

    ४६ मिनेट अघि
  • २

    झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह कोशीका विभिन्न जिल्लामा एक साता चुनावी प्रचार प्रसार गर्ने

    १ घण्टा अघि
  • ३

    राश्वपाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरायो,

    २२ घण्टा अघि
  • ४

    गगन थापा नेतृत्वको कार्यसमितिले आफ्नो काम देखायो

    १ दिन अघि
  • ५

    आफूलाई छल गरेर संसदबाट बाहिर निकालिएको दाबी, धेरै मत ल्याउने पार्टी बनाइ संसदमा फर्किने : रवि लामिछाने

    १ दिन अघि
  • ६

    कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन

    ४ दिन अघि
  • ७

    अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो

    ४ दिन अघि
  • ८

    सहकारीमा भएका बेथिति छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गर्ने

    ४ दिन अघि
  • ९

    संयुक्त जेनजी आन्दोलन र नेकपा (माओवादी) बीच यस्ता बुँदामा सहमति

    ४ दिन अघि
  • १०

    सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने

    ६ दिन अघि
  • “रविको धरौटी निवेदनमाथि कानुनी प्रहार: न्यायपरिषदमा उजुरी, आदेश उल्ट्याउने प्रयासको आरोप”

    CB Nepal५ महिना अघि

    रुपन्देही — सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको धरौटीमा छुट्ने प्रयास नयाँ कानुनी विवादमा पुगेको छ। अधिवक्ता रमेशबहादुर रावलले सोमबार जिल्ला अदालत रूपन्देहीमा दर्ता भएको लामिछानेको धरौटी निवेदनविरुद्ध न्यायपरिषदमा औपचारिक उजुरी दर्ता गरेका छन्।

    रावलको उजुरीमा निवेदन दर्ता नै कानूनविपरीत भएको दाबी गर्दै, यसलाई ‘अनुचित प्रभाव पार्ने प्रयास’ तथा ‘मुद्दा लम्ब्याउने उद्देश्य’ भएको आरोप लगाइएको छ। उजुरीमा भनिएको छ, उच्च अदालत र सर्वोच्च अदालतले जारी गरेका आदेश उल्ट्याउने अधिकार जिल्ला अदालतलाई नभएको स्पष्ट हुँदाहुँदै पनि पूरक निवेदन दर्ता गरेर न्यायिक प्रक्रिया नै तोडमोड गर्न खोजिएको छ।

    उजुरीमा उल्लेख छ — लामिछानेले आफ्नो विरुद्धको सम्पूर्ण अभियोग नउल्लेखी केवल ठगी मुद्दामा मात्र केन्द्रित रहेर, बाँकी अभियुक्त र बिगोको विवरण लुकाएर अदालतलाई भ्रममा पारेका छन्। यसरी, २२ जना प्रतिवादी भएको मुद्दामा ४ जनालाई मात्र कसुर ठहर हुने ठोकुवा गर्दै बिगोको केही हिस्सा मात्र तिरेर छुट पाउने आधार बनाउन खोजिएको आरोप लगाइएको छ।

    साउन १९ गते लामिछानेले २ करोड ७४ लाख बराबरको बैंक ग्यारेन्टीसहित निवेदन दर्ता गरेका थिए। तर, कानुनविदहरूले यो प्रक्रिया नै असंगत रहेको टिप्पणी गर्दै आएका छन्।

    यसअघि, जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा पुगेका लामिछानेलाई २०८१ चैत २२ गते उच्च अदालतले थुनामा पठाउने आदेश दिएको थियो, जसलाई सर्वोच्च अदालतले पनि सदर गरेको थियो। कानुन व्यवसायीहरूको तर्क छ — सर्वोच्चको आदेश कायम रहँदा पूरक निवेदन दर्ता गरेर धरौटीमा छुट्ने प्रयास नै न्यायिक आदेशको अवहेलना हो।

    ८८ नम्बरमा दर्ता भएको यो उजुरीमा न्यायपरिषदलाई यथाशीघ्र छानबिन गरेर दोषीमाथि हदैसम्मको कारबाही गर्न माग गरिएको छ।

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • महावीर पुनले देशमा नयाँ प्रधानमन्त्री बन्नका लागि नयाँ नेताहरूबीच सहकार्य आवश्यक रहेको बताए
  • झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह कोशीका विभिन्न जिल्लामा एक साता चुनावी प्रचार प्रसार गर्ने
  • राश्वपाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरायो,
  • गगन थापा नेतृत्वको कार्यसमितिले आफ्नो काम देखायो
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    महावीर पुनले देशमा नयाँ प्रधानमन्त्री बन्नका लागि नयाँ नेताहरूबीच सहकार्य आवश्यक रहेको बताए
    ४६ मिनेट अघि

  • २

    झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह कोशीका विभिन्न जिल्लामा एक साता चुनावी प्रचार प्रसार गर्ने
    १ घण्टा अघि

  • ३

    राश्वपाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरायो,
    २२ घण्टा अघि

  • ४

    गगन थापा नेतृत्वको कार्यसमितिले आफ्नो काम देखायो
    १ दिन अघि

  • ५

    आफूलाई छल गरेर संसदबाट बाहिर निकालिएको दाबी, धेरै मत ल्याउने पार्टी बनाइ संसदमा फर्किने : रवि लामिछाने
    १ दिन अघि

  • ६

    कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन
    ४ दिन अघि

  • ७

    अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो
    ४ दिन अघि

  • ८

    सहकारीमा भएका बेथिति छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गर्ने
    ४ दिन अघि

  • ९

    संयुक्त जेनजी आन्दोलन र नेकपा (माओवादी) बीच यस्ता बुँदामा सहमति
    ४ दिन अघि

  • १०

    सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने
    ६ दिन अघि

  • अन्य सबै
    २ हफ्ता अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution