काठमाडौं, २७ श्रावण २०८२ – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी सरकार भनेको नेकपा (एमाले) वा नेपाली कांग्रेसबाट बन्ने निश्चितता व्यक्त गर्दै, साना दलहरूले टालाटुली बटुली गरेर सरकार बनाउन नसक्ने स्पष्ट पारेका छन्।
भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा गोष्ठीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार दुई ठूला ऐतिहासिक दलहरूको गठबन्धनले बनेको र पूर्ण रूपमा स्थिर रहेको बताए। उनले सरकार परिवर्तन हुने हल्लालाई बेवास्ता गर्न सबैलाई आग्रह गर्दै भने,
“सरकार परिवर्तन हुन्छ भनेर धेरै कथा सुन्नुपर्छ? कान टट्टाइसक्यो। यो सरकार स्थिर छ, ढुक्क भएर काम गर्नुहोस्।”
उनले थपे, “अब आउने सरकारका विकल्प तीनवटा मात्रै छन् – एमालेले बनाउने, कांग्रेसले बनाउने, वा दुवै मिलेर बनाउने। त्यस बाहेक टालाटुली बटुली गरेर राम्री पुतली बनाउने जस्ता साना साना खेल खेल्ने कोही छैनौं।”
प्रधानमन्त्री ओलीको यो स्पष्ट वक्तव्यले आगामी राजनीतिक परिदृश्यमा एमाले र कांग्रेसको प्रमुख भूमिका पुनः पुष्टि गरेको छ।
रमाईलो र मनोरञ्जन खोज्दै हुनुहुन्छ?
भिडियो, गीत–सङ्गीत र सकारात्मक उर्जाले भरिपूर्ण सामग्री हेर्न चाहनुहुन्छ भने Chiranjivi Bhandari YouTube च्यानल मा आजै जोडिनुहोस् !
मन छुने भिडियोहरू यहीं छन्:
Chiranjivi Bhandari YouTube Channel
सम्पूर्ण समाचार र रमाईलोका लागि:
CB Nepal फेसबुक पेज
रमाईलो कुरा फेसबुक पेज
CBNepal YouTube च्यानल
हामी तपाईंलाई मनोरञ्जनका साथसाथै पलपलको सूचना, समाचार र सामाजिक अपडेटहरू दिने निरन्तर प्रयासमा छौं।
आउनुहोस्, काँधमा काँध मिलाएर हातेमालो गरौँ।
Like, Share, Follow अनि Subscribe गर्न नबिर्सिनु होला है हजुर!
1. Na Jiuna Sake Na Marna Sake – Satya Raj Acharya & Chiranjivi Bhandari
2. Nai Nabhana – New Nepali Dancing Song 2024
3. Timi Sangai Huna – Love Song by Milan Newar & Chiranjivi Bhandari
4. Tum Dil Ki Dhadkan Mein – Unplugged Cover by Chiranjivi Bhandari (2019)
5. Bistarai Bistarai Timi Meri – Melina Rai & Chiranjivi Bhandari
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution