• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
४ फाल्गुन २०८२, सोमबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक

२ दिन अघि
२

पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे

२ दिन अघि
३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो

३ दिन अघि
४

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा ज्योति भञ्ज्याङ् आधारभूत विद्यालयको ४२ औँ वार्षिकोत्सव समारोह सम्पन्न

३ दिन अघि
५

आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउने हो : सभापति गगन थापा

५ दिन अघि
६

नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भए

६ दिन अघि
७

नेपाली कांग्रेस सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन

६ दिन अघि
८

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

२ हफ्ता अघि
९

आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

२ हफ्ता अघि
१०

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

२ हफ्ता अघि
११

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
१२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक

    २ दिन अघि
  • २

    पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे

    २ दिन अघि
  • ३

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो

    ३ दिन अघि
  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा ज्योति भञ्ज्याङ् आधारभूत विद्यालयको ४२ औँ वार्षिकोत्सव समारोह सम्पन्न

    ३ दिन अघि
  • ५

    आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउने हो : सभापति गगन थापा

    ५ दिन अघि
  • ६

    नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भए

    ६ दिन अघि
  • ७

    नेपाली कांग्रेस सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन

    ६ दिन अघि
  • ८

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

    २ हफ्ता अघि
  • ९

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

    २ हफ्ता अघि
  • १०

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

    २ हफ्ता अघि
  • साप्ताहिक राशिफल (साउन ३१ – भदौ ६): कुन राशिको जीवनमा सफलता, कसको दिनमा चुनौती?

    CB Nepal६ महिना अघि

    काठमाडौं । नयाँ सातासँगै भाग्य र ग्रहस्थितिमा हुने परिवर्तनले सबै राशिको जीवनमा उतारचढाव ल्याउने गर्दछ। साउन ३१ गतेदेखि भदौ ६ गतेसम्मको सातामा कसले के–कस्तो अनुभव गर्नेछन्? यहाँ १२ राशिको विस्तृत भविष्यफल प्रस्तुत गरिएको छ।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    साताको सुरुवातमा संचित धनमा वृद्धि हुनेछ भने बच्चाहरूको पढाइले चिन्ता दिन सक्छ। मध्यतिर सहकर्मीको सहयोगले काममा सहजता आउनेछ। कानुनी मामिलामा बलियो स्थिति रहनेछ। अन्त्यतिर जग्गा–जमिन वा ठेक्कापट्टाबाट फाइदा मिल्नेछ तर पारिवारिक असमझदारीले मन खिन्न बनाउन सक्छ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

    सप्ताहको प्रारम्भमै मान–प्रतिष्ठा बढ्ने संकेत छ। नयाँ कामको प्रस्ताव आउन सक्छ। बोलिको प्रभावले काम सिद्ध हुनेछ भने कलात्मक तथा सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ। अन्त्यतिर भाइबहिनीबाट सहयोग पाइनेछ। पुरानो सफलताले आत्मबल बढाउनेछ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

    वैदेशिक क्षेत्रबाट लाभ मिल्ने सम्भावना छ। स्वास्थ्यप्रति सजग रहनु जरुरी छ। मध्यतिर लगनशीलताले लक्ष्य सजिलै प्राप्त हुनेछ भने माननीय वा प्रभावशाली व्यक्तिबाट सहयोग पाइनेछ। साताको अन्त्यतिर पारिवारिक सद्भाव बढ्नेछ र चिताएका काम सम्पन्न हुनेछन्।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    सप्ताहको प्रारम्भमै शेयर बजार वा लगानीबाट लाभ उठाउन सकिनेछ। आफन्तसँगको भेटघाटमा रमाइलो हुनेछ। मध्यतिर विदेशतर्फबाट शुभ समाचार आउने संकेत छ। तर सवारीसाधन चलाउँदा सावधानी आवश्यक छ। अन्तिमतिर रोकिएका काम सुरु गर्ने तथा व्यापारमा नयाँ लगानी गर्ने अवसर आउनेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    अधिकारी वर्ग वा ठूला व्यक्तिबाट सहयोग प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा प्रसिद्धि बढ्नेछ। मध्यतिर आयस्रोतमा वृद्धि हुनेछ भने महत्वाकांक्षी योजना पूरा हुनेछन्। विदेश यात्रा वा अवसरको योग पनि छ। अन्त्यतिर भौतिक सुविधा जुटाउन खर्च बढ्ने देखिन्छ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

    धार्मिक कार्यमा मन जानेछ। विद्यार्थीलाई नयाँ ज्ञान प्राप्त गर्ने अवसर हुनेछ। मध्यतिर पिताको साथ सहयोगले काम सजिलो हुनेछ। व्यापारमा लाभ बढ्नेछ। साताको अन्त्यतिर उत्साह र पराक्रमले विद्या र धन आर्जनमा मद्दत पुर्‍याउनेछ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

    सप्ताहको प्रारम्भमै असंयमित व्यवहारले समस्या ल्याउन सक्छ, त्यसैले सावधान रहनुहोस्। विद्यार्थीले आलस्य नगरे राम्रो प्रगति गर्न सक्नेछन्। मध्यतिर उच्च शिक्षाका अवसर खुल्ने सम्भावना छ। कृषि वा पशुपालनबाट लाभ पाइनेछ। अन्त्यतिर विशिष्ट व्यक्तिसँग भेटघाटले रोकिएका काम फेरि सुरु हुनेछन्।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    आत्मविश्वास बढ्नेछ र नयाँ योजनाको सुरुवात गर्न सकिनेछ। मध्यतिर वैदेशिक रोजगार वा अवसर प्राप्त हुन सक्छ। तर स्वास्थ्यप्रति सचेत रहनु जरुरी छ। अन्तिमतिर उत्साह र पराक्रम बढ्नेछ भने मान–सम्मान पनि उचालिनेछ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

    प्रतियोगी परीक्षामा सफलता पाइनेछ। वित्तीय संस्था वा सहकारीबाट लाभ मिल्नेछ। मध्यतिर दाम्पत्य जीवन सुमधुर रहनेछ र मनपर्ने उपहार पाइने सम्भावना छ। अन्त्यतिर पुराना सम्झौता तोडिन सक्ने परिस्थिति आउन सक्छ, तर रोकिएका काम दोहोर्याउँदा सफलता मिल्नेछ।

    मकर (भो, ज, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

    सप्ताहको सुरुवातमै प्रेम र मित्रता प्रगाढ बन्नेछ। विद्यार्थीलाई सफलताको खुसी मिल्नेछ। तर मध्यतिर अरुको विश्वासमा छोडिएको काम अधुरो रहन सक्छ। अन्त्यतिर भने कामबाट मनग्य लाभ हुनेछ र बोलिको प्रभावले विशेष अवसर प्राप्त हुनेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

    बोलीको विपरीत अर्थ लाग्न सक्छ, त्यसैले सावधान रहनुहोस्। राजनीतिक वा प्रशासनिक काममा अवरोध आउन सक्छ। मध्यतिर साथीभाइबाट रोकिएका काम बन्नेछन्। अन्त्यतिर व्यापार व्यवसायमा प्रगति हुने छ र आर्थिक कारोबार सुदृढ रहनेछ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

    आफन्तसँग रमाइलो हुने भए पनि माताको स्वास्थ्यले चिन्ता दिन सक्छ। नयाँ काम सुरु गर्न उपयुक्त समयको पर्खाइ गर्नु श्रेयष्कर हुन्छ। मध्यतिर अप्ठ्यारा काम समाधान हुनेछन् र आयस्रोत बढ्नेछ। अन्त्यतिर शिक्षा क्षेत्रमा नयाँ कीर्तिमान स्थापित गर्ने अवसर आउनेछ।

    रमाईलो र मनोरञ्जन खोज्दै हुनुहुन्छ?
    भिडियो, गीत–सङ्गीत र सकारात्मक उर्जाले भरिपूर्ण सामग्री हेर्न चाहनुहुन्छ भने Chiranjivi Bhandari YouTube च्यानल मा आजै जोडिनुहोस् !

    मन छुने भिडियोहरू यहीं छन्:
    Chiranjivi Bhandari YouTube Channel

    सम्पूर्ण समाचार र रमाईलोका लागि:
    CB Nepal फेसबुक पेज
    रमाईलो कुरा फेसबुक पेज
    CBNepal YouTube च्यानल

    हामी तपाईंलाई मनोरञ्जनका साथसाथै पलपलको सूचना, समाचार र सामाजिक अपडेटहरू दिने निरन्तर प्रयासमा छौं।

    आउनुहोस्, काँधमा काँध मिलाएर हातेमालो गरौँ।
    Like, Share, Follow अनि Subscribe गर्न नबिर्सिनु होला है हजुर!

    1. Na Jiuna Sake Na Marna Sake – Satya Raj Acharya & Chiranjivi Bhandari

    2. Nai Nabhana – New Nepali Dancing Song 2024

    3. Timi Sangai Huna – Love Song by Milan Newar & Chiranjivi Bhandari

    4. Tum Dil Ki Dhadkan Mein – Unplugged Cover by Chiranjivi Bhandari (2019)

    5. Bistarai Bistarai Timi Meri – Melina Rai & Chiranjivi Bhandari

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
  • भगवान गजानन गणेशको दर्शन गरि आजको राशिफल हेर्नुहोस, यी राशिलाई यस्तोलाभ
  • आज करुणाकिखानी जगदम्बा माता भगवतीको दर्शन गरेर, आफ़्नो भाग्य राशिफल हेर्नुहोस, यी राशिको भाग्य चम्किने
  • आज भगवान राधामाधवलाइ दर्शन गरि राशिफल हेर्नुहोस, यी राशिका लागि आजको दिन सुखद रहने
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक
    २ दिन अघि

  • २

    पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे
    २ दिन अघि

  • ३

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो
    ३ दिन अघि

  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा ज्योति भञ्ज्याङ् आधारभूत विद्यालयको ४२ औँ वार्षिकोत्सव समारोह सम्पन्न
    ३ दिन अघि

  • ५

    आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउने हो : सभापति गगन थापा
    ५ दिन अघि

  • ६

    नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भए
    ६ दिन अघि

  • ७

    नेपाली कांग्रेस सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन
    ६ दिन अघि

  • ८

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
    २ हफ्ता अघि

  • ९

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
    २ हफ्ता अघि

  • १०

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
    २ हफ्ता अघि

  • अन्य सबै
    १ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    २ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    २ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution