• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२९ माघ २०८२, बुधबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउने हो : सभापति गगन थापा

२३ घण्टा अघि
२

नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भए

२ दिन अघि
३

नेपाली कांग्रेस सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन

२ दिन अघि
४

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

१ हफ्ता अघि
५

आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

१ हफ्ता अघि
६

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

१ हफ्ता अघि
७

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
८

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

२ हफ्ता अघि
९

ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

२ हफ्ता अघि
१०

आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

२ हफ्ता अघि
११

नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

२ हफ्ता अघि
१२

नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउने हो : सभापति गगन थापा

    २३ घण्टा अघि
  • २

    नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भए

    २ दिन अघि
  • ३

    नेपाली कांग्रेस सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन

    २ दिन अघि
  • ४

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

    १ हफ्ता अघि
  • ५

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

    १ हफ्ता अघि
  • ६

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

    १ हफ्ता अघि
  • ७

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ८

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

    २ हफ्ता अघि
  • ९

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

    २ हफ्ता अघि
  • १०

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

    २ हफ्ता अघि
  • आजको राशिफल २०८२ भदाै ४ गते, बुधवार

    CB Nepal५ महिना अघि

    मिति : २० अगस्ट २०२५
    तिथि : भाद्र कृष्णपक्ष द्वादशी, १४:१० पछि त्रयोदशी
    नक्षत्र : पुनर्वशु
    चन्द्रराशि : मिथुन

    मेष (Aries)

    आज तपाईंलाई साथी–सहयोगीहरूको साथ र सहयोग प्राप्त हुनेछ। प्रतिस्पर्धीलाई पछि पारेर अघि बढ्न सकिनेछ। उद्योग र व्यापारमा लगानी गर्नेहरूले विशेष लाभ उठाउने समय आएको छ। छोटो समयमै श्रमको उचित प्रतिफल पाउने सम्भावना छ। मेहनतले दैनिकीमा परिवर्तन ल्याउनेछ।

    वृष (Taurus)

    आत्मविश्वासको कमीले अवसर पक्रन कठिनाई हुनेछ। हडबडी र सानो गल्तीले मौका गुम्न सक्छ। शुभचिन्तकहरूको भावनामा बेवास्ता नगर्नुहोला। अध्ययनमा समय दिन गाह्रो पर्ला। बुद्धि र धैर्य प्रयोग गरे लक्ष्य पुरा गर्न सकिनेछ।

    मिथुन (Gemini)

    सोख र साजसज्जामा खर्च बढ्नेछ। तर नयाँ अवसर र कामको प्रस्ताव आउनेछ। रचनात्मक काम प्रारम्भ गर्ने सही समय हो। परिवारसँग रमाइलो भेटघाट हुनेछ। स्वादिष्ट भोजन र रमाइलो जमघटले मन हल्का हुनेछ।

    कर्कट (Cancer)

    समय व्यवस्थापनमा कमीले अवसर गुम्न सक्छ। आफ्नै कारणले प्रियजनबाट टाढिनुपर्ने अवस्था आउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने देखिन्छ। तत्काल फाइदा लिन दौडधुप गर्दा भविष्यमा नोक्सान हुने संकेत छन्।

    सिंह (Leo)

    भौतिक साधन र आयआर्जनका स्रोत बढ्नेछन्। उद्योग–व्यवसायमा विशेष लाभ हुनेछ। प्रतीक्षित नतिजाले हौसला जगाउनेछ। नयाँ योजनाले दिगो फाइदा दिने सम्भावना छ। प्रशंसनीय काम गरेर सम्मान पाउने समय आएको छ।

    कन्या (Virgo)

    मिहिनेतले लक्ष्य पुरा हुनेछ। नाम, दाम र इज्जत कमाउने अवसर छ। समाजमा लोकप्रिय हुने काम गर्ने मौका पाइन सक्छ। पदीय जिम्मेवारी पाउने सम्भावना छ। रोजगारी वा व्यवसायमा राम्रो लाभ हुनेछ।

    तुला (Libra)

    चिताएको काम परिस्थितिवश रोकिन सक्छ। अस्वस्थताले काममा बाधा पुर्याउनेछ। अरूका लागि बुद्धि खर्चिनुपर्ने अवस्था आउन सक्छ। ईर्ष्या गर्नेहरूले सताउने सम्भावना छ, त्यसैले गोपनीयतामा ध्यान दिनु आवश्यक छ।

    वृश्चिक (Scorpio)

    शरीरमा कमजोरी र व्यस्तताले काममा अवरोध ल्याउनेछ। स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ। आर्थिक समस्याले केही योजनामा ढिलाइ हुन सक्छ। गोप्य सूचना बाहिरिनाले नोक्सान हुने देखिन्छ।

    धनु (Sagittarius)

    पुराना कमजोरी सुधार्ने अवसर प्राप्त हुनेछ। नयाँ काम सुरु गर्ने प्रस्ताव आउनेछ। आफन्तसँग भेटघाटले मन प्रफुल्ल हुनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। विशेष उपहार प्राप्त हुने योग छ।

    मकर (Capricorn)

    स्वास्थ्य सबल बन्नेछ। चुनौती पार गरेर काममा सफलता मिल्नेछ। प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। व्यापार र अर्थ लाभ दिने योजना प्रारम्भ गर्ने समय आएको छ। यात्रामा खर्च बढ्न सक्छ, गोपनीयतामा ध्यान दिनुहोला।

    कुम्भ (Aquarius)

    समय तालिका नमिल्दा आफ्ना काम अधुरै रहन सक्छन्। स्वास्थ्यको कारणले असुविधा अनुभव हुनेछ। विशेष अवसर पाउँदा पनि मनमस्तिष्क शान्त नहुने अवस्था आउन सक्छ। हल्ला र अफवाहको पछि लाग्दा समय र ऊर्जा दुवै खर्च हुनेछ।

    मीन (Pisces)

    हतारको निर्णयले काम बिगार्न सक्छ। महत्वाकांक्षी योजनामा आफ्नैले अवरोध ल्याउने सम्भावना छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्न सक्छ। हिस्सेदार वा साझेदारसँग असमझदारी बढ्न सक्छ। साइनो गाँस्ने कुरामा सजग रहनुहोला।

    आजको दिन विभिन्न राशिहरूका लागि उतार–चढावयुक्त देखिएको छ। केही राशीले अवसर र फाइदा पाउनेछन् भने केहीलाई धैर्य, संयम र सावधानी आवश्यक छ।

    रमाईलो र मनोरञ्जन खोज्दै हुनुहुन्छ?
    भिडियो, गीत–सङ्गीत र सकारात्मक उर्जाले भरिपूर्ण सामग्री हेर्न चाहनुहुन्छ भने Chiranjivi Bhandari YouTube च्यानल मा आजै जोडिनुहोस् !

    मन छुने भिडियोहरू यहीं छन्:
    Chiranjivi Bhandari YouTube Channel

    सम्पूर्ण समाचार र रमाईलोका लागि:
    CB Nepal फेसबुक पेज
    रमाईलो कुरा फेसबुक पेज
    CBNepal YouTube च्यानल

    हामी तपाईंलाई मनोरञ्जनका साथसाथै पलपलको सूचना, समाचार र सामाजिक अपडेटहरू दिने निरन्तर प्रयासमा छौं।

    आउनुहोस्, काँधमा काँध मिलाएर हातेमालो गरौँ।
    Like, Share, Follow अनि Subscribe गर्न नबिर्सिनु होला है हजुर!

    1. Na Jiuna Sake Na Marna Sake – Satya Raj Acharya & Chiranjivi Bhandari

    2. Nai Nabhana – New Nepali Dancing Song 2024

    3. Timi Sangai Huna – Love Song by Milan Newar & Chiranjivi Bhandari

    4. Tum Dil Ki Dhadkan Mein – Unplugged Cover by Chiranjivi Bhandari (2019)

    5. Bistarai Bistarai Timi Meri – Melina Rai & Chiranjivi Bhandari

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
  • भगवान गजानन गणेशको दर्शन गरि आजको राशिफल हेर्नुहोस, यी राशिलाई यस्तोलाभ
  • आज करुणाकिखानी जगदम्बा माता भगवतीको दर्शन गरेर, आफ़्नो भाग्य राशिफल हेर्नुहोस, यी राशिको भाग्य चम्किने
  • आज भगवान राधामाधवलाइ दर्शन गरि राशिफल हेर्नुहोस, यी राशिका लागि आजको दिन सुखद रहने
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउने हो : सभापति गगन थापा
    २३ घण्टा अघि

  • २

    नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भए
    २ दिन अघि

  • ३

    नेपाली कांग्रेस सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन
    २ दिन अघि

  • ४

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
    १ हफ्ता अघि

  • ५

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
    १ हफ्ता अघि

  • ६

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
    १ हफ्ता अघि

  • ७

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ८

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत
    २ हफ्ता अघि

  • ९

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता
    २ हफ्ता अघि

  • १०

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
    २ हफ्ता अघि

  • अन्य सबै
    १ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    २ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution