• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२ माघ २०८२, बिहीबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न

१ दिन अघि
२

पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ

२ दिन अघि
३

नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै

२ दिन अघि
४

रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने

६ दिन अघि
५

राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?

६ दिन अघि
६

मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन

१ हफ्ता अघि
७

सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने

१ हफ्ता अघि
८

सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता

१ हफ्ता अघि
९

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने

१ हफ्ता अघि
१०

ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

१ हफ्ता अघि
११

साउथका सुपरस्टार विजय थलापतिको करियरको अन्तिम फिल्म ‘जन नायकन’ जनवरी ९ मा सार्वजनिक हुने

१ हफ्ता अघि
१२

पुष्पकमल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालबीच भेटवार्ता

१ हफ्ता अघि

धेरै पढिएका

  • १

    नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न

    १ दिन अघि
  • २

    पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ

    २ दिन अघि
  • ३

    नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै

    २ दिन अघि
  • ४

    रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने

    ६ दिन अघि
  • ५

    राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?

    ६ दिन अघि
  • ६

    मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन

    १ हफ्ता अघि
  • ७

    सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने

    १ हफ्ता अघि
  • ८

    सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता

    १ हफ्ता अघि
  • ९

    ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने

    १ हफ्ता अघि
  • १०

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    १ हफ्ता अघि
  • आजको राशिफल : आइतवार, ८ भदौ २०८२ (२४ अगस्ट २०२५)

    CB Nepal४ महिना अघि

    भाद्र शुक्लपक्ष प्रतिपदा तिथि, बिहान ११ः१४ बजेपछि द्वितीया। नक्षत्र – पूर्वफाल्गुनी, चन्द्रराशि – सिंह।
    उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

    मेष (Aries)
    छिटो सफलता खोज्दा समस्या निम्तिन सक्छ। अरूका लागि आफ्नो समय र श्रम खर्चिनुपर्ला। नयाँ काम सुरु गर्नुअघि राम्ररी सोचविचार गर्नु आवश्यक छ। अध्ययनतर्फ मेहनत गरेकाले प्रगति हुनेछ।

    वृष (Taurus)
    काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्न सक्छ। आर्थिक अभाव महसुस हुनेछ। हतारमा वचन नदिनुहोला। नजिकिन खोज्ने तर फाइदा मात्र लिन चाहने व्यक्तिहरूप्रति सावधान रहनुहोस्।

    मिथुन (Gemini)
    सहयोगीहरूको साथले अधुरा काम पूरा हुनेछन्। उद्योग र व्यापारमा विशेष लाभ प्राप्त हुनेछ। छोटो समयमा राम्रो परिणाम पाइनेछ। उपहार वा लाभदायी खबर आउने सम्भावना छ।

    कर्कट (Cancer)
    बोलिचाली र प्रस्तुतिको प्रभाव बढ्नेछ। पहिलेका कमजोरी सुधार्ने अवसर छ। मेहनतले सम्मान, धन र अवसर दिलाउनेछ। दिगो आम्दानीका स्रोत खुलेर आउन सक्छन्।

    सिंह (Leo)
    प्रतिकूल अवस्थामा पनि लाभ हुने देखिन्छ। आत्मविश्वास बढ्नेछ भने विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। रमाइलो जमघट र उपहार प्राप्तिको योग छ। नयाँ अवसर मिल्नेछ, जसले तपाईंलाई चर्चामा ल्याउनेछ।

    कन्या (Virgo)
    खर्च बढे पनि लगानी गर्ने अवसर आउन सक्छ। दिगो योजनाका लागि ऋण लिनुपर्ने अवस्था आउन सक्छ। यात्रा गर्ने सम्भावना छ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुने हुँदा सचेत रहनुहोस्।

    तुला (Libra)
    आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट राम्रो लाभ हुनेछ। कृषि, पशुपालन वा व्यापारमा अपेक्षित फाइदा हुनेछ। तर, अनावश्यक खर्च बढ्न सक्छ। चल–अचल सम्पत्तिको उपयोगले फाइदा दिलाउनेछ।

    वृश्चिक (Scorpio)
    प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ। नाम, दाम र इनाम प्राप्त हुने समय छ। सामाजिक जिम्मेवारी बढ्नेछ। आफ्नो क्षेत्रमा नेतृत्व गर्ने अवसर आउन सक्छ।

    धनु (Sagittarius)
    स्वास्थ्यमा कमजोरी आउन सक्छ। परिस्थितिवश केही काम रोकिन सक्छ। अरूका लागि समय खर्च गर्नुपर्ला। तर, शुभचिन्तकहरूको साथ पाइनेछ। समाजसेवामूलक काममा संलग्न हुने अवसर आउन सक्छ।

    मकर (Capricorn)
    स्वास्थ्य कमजोर देखिन्छ। चिताएको नतिजा तुरुन्तै नआउला। गोपनीय कुरा बाहिरिन सक्छ। रोकिएका कामलाई पुनः प्रयास गर्दा मात्र फाइदा हुनेछ। नयाँ अवसरलाई ढिलो भए पनि समात्न सकिनेछ।

    कुम्भ (Aquarius)
    खर्च लागे पनि रमाइलो यात्रा हुने सम्भावना छ। साथीभाइ र परिवारसँग भेटघाट हुनेछ। मान–सम्मान प्राप्त हुन सक्छ। तर व्यापारमा जोखिम बढ्न सक्छ। आफ्नो कमजोरीको फाइदा उठाउनेहरूप्रति सावधान रहनुहोस्।

    मीन (Pisces)
    पहिलेको सफलताले नयाँ अवसर खोल्नेछ। मेहनतले प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। रोग वा समस्या हट्नेछ। मुद्दा वा विवादमा आफ्नो पक्ष बलियो रहनेछ। लक्ष्य पूरा गर्न विशेष समय हुनेछ।

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • भगवान गजानन गणेशको दर्शन गरि आजको राशिफल हेर्नुहोस, यी राशिलाई यस्तोलाभ
  • आज करुणाकिखानी जगदम्बा माता भगवतीको दर्शन गरेर, आफ़्नो भाग्य राशिफल हेर्नुहोस, यी राशिको भाग्य चम्किने
  • आज भगवान राधामाधवलाइ दर्शन गरि राशिफल हेर्नुहोस, यी राशिका लागि आजको दिन सुखद रहने
  • आज यी राशिहरुको भाग्य चम्किंदै..पाथिभरामाताको दर्शन गरि, आजको राशिफल हेर्नुहोस
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न
    १ दिन अघि

  • २

    पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ
    २ दिन अघि

  • ३

    नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै
    २ दिन अघि

  • ४

    रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने
    ६ दिन अघि

  • ५

    राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?
    ६ दिन अघि

  • ६

    मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन
    १ हफ्ता अघि

  • ७

    सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने
    १ हफ्ता अघि

  • ८

    सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता
    १ हफ्ता अघि

  • ९

    ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने
    १ हफ्ता अघि

  • १०

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे
    १ हफ्ता अघि

  • अन्य सबै
    १ हफ्ता अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १ महिना अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution