


काठमाण्डौ ३१ भाद्र । जेनजेड पुस्ताको आन्दोलनमा लुटपाट गर्नेलाई छिटो भन्दा छिटो कारवाहीको दायरामा ल्याउन : मुख्यमन्त्री कँडेलको सुरक्षा प्रमुखहरूलाई निर्देशन, जेनजेड पुस्ताको आन्दोलनमा लुटपाट गर्नेहरुलाई कारबाही गरन बिलम्ब नगरियोस छिटो भन्दा छिटो कारवाही गरन मुख्यमन्त्री कँडेलले सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् ।
लुटपाट गर्नेलाई छिटो भन्दा छिटो कारवाहीको दायरामा ल्याउन : मुख्यमन्त्री कँडेलको सुरक्षा प्रमुखहरूलाई यस्तो निर्देशन, यस्तो निर्देशन पाएपछि सुरक्षा प्रमुखले भने छिटो भन्दा छिटो लुटपाट गर्नेलाई अवश्य कारवाहीको दायरामा ल्याउछौं ।
जेनजेड पुस्ताको आन्दोलनपछि उत्पन्न पछिल्लो अवस्थाबारे कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशस्थित सुरक्षानिकायहरुसँग छलफल गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार आयोजित छलफलमा कँडेलले आन्दोलनका नाममा भएको हिंसा र तोडफोडका कारण नागरिक त्रसित रहेको बताए ।
यस्तो अवस्थामा सबैलाई आश्वस्त पार्ने गरी काम गर्न चार वटै सुरक्षा निकायलाई उनले आग्रह गरे । उद्देश्य राम्रो भएपनि आन्दोलनको नाममा भएको हिंसा र तोडफोडले मुलुकले अकल्पनीय क्षति व्यहोर्नु परेको र नागरिक अझैपनि भयवित अवस्थामा रहेकोले जनजीवन सामान्यकृत हुने गरी आफ्ना गतिविधि सञ्चालन गर्न सुरक्षा निकायलाई सुझाव दिए ।
मुख्यमन्त्री कँडेलले भने, ‘जेनजेड पुस्ताको आन्दोलनमा नाममा भएका हिंसात्मक कामहरूको अनुसन्धान र कारबाहीका कामहरू हुन्छन् नै, तर त्यसपछि पनि नागरिक त्रासमा छन् । यो अवस्थाबाट माथि उठाएर आश्वस्त पार्ने काममा तपाईँहरू लाग्नुस् ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution