• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
७ माघ २०८२, मंगलवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन

१ दिन अघि
२

अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो

१ दिन अघि
३

सहकारीमा भएका बेथिति छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गर्ने

१ दिन अघि
४

संयुक्त जेनजी आन्दोलन र नेकपा (माओवादी) बीच यस्ता बुँदामा सहमति

१ दिन अघि
५

सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने

३ दिन अघि
६

नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न

५ दिन अघि
७

पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ

६ दिन अघि
८

नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै

६ दिन अघि
९

रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने

१ हफ्ता अघि
१०

राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?

१ हफ्ता अघि
११

मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन

१ हफ्ता अघि
१२

सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने

१ हफ्ता अघि

धेरै पढिएका

  • १

    कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन

    १ दिन अघि
  • २

    अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो

    १ दिन अघि
  • ३

    सहकारीमा भएका बेथिति छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गर्ने

    १ दिन अघि
  • ४

    संयुक्त जेनजी आन्दोलन र नेकपा (माओवादी) बीच यस्ता बुँदामा सहमति

    १ दिन अघि
  • ५

    सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने

    ३ दिन अघि
  • ६

    नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न

    ५ दिन अघि
  • ७

    पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ

    ६ दिन अघि
  • ८

    नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै

    ६ दिन अघि
  • ९

    रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने

    १ हफ्ता अघि
  • १०

    राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?

    १ हफ्ता अघि
  • GenZ आन्दोलनमा दिवंगत नेपालीहरुप्रति मेलम्ची नगरपालिकाको शोक प्रस्ताव पारित

    CB Nepal४ महिना अघि

    मेलम्ची, भाद्र ३१ – मेलम्ची नगरपालिकाको कार्यपालिका बैठकले हालै सम्पन्न GenZ आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालीहरू प्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।

    २०८२ साल भाद्र २३ र २४ गते देशव्यापी रूपमा आयोजित आन्दोलनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा सर्वसाधारणहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बैठकले गहिरो सहानुभूति प्रकट गरेको छ।

    बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नगरप्रमुख श्री आइतमान तामाङज्यूले लोकतान्त्रिक मूल्य र नागरिक अधिकारको सम्मान गर्दै संवाद, सहकार्य, शान्ति र सामाजिक सद्भावलाई कायम राख्न सबै पक्षलाई जिम्मेवार र संयमित बन्न आग्रह गर्नु भयो। उहाँले यस्ता दुःखद घटनाहरू भविष्यमा नदोहोरिऊन् भन्नेतर्फ विशेष ध्यान दिनु पर्नेमा समेत जोड दिनुभयो।

    मेलम्ची नगरपालिकाले घटनालाई गम्भीर रूपमा लिएको स्पष्ट गर्दै, पीडितहरूप्रति समवेदना र ऐक्यबद्धताको भावना प्रकट गरेको छ। साथै, नगरपालिकाले शान्तिपूर्ण सामाजिक रूपान्तरणतर्फ अग्रसर हुने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन
  • अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो
  • सहकारीमा भएका बेथिति छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गर्ने
  • संयुक्त जेनजी आन्दोलन र नेकपा (माओवादी) बीच यस्ता बुँदामा सहमति
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन
    १ दिन अघि

  • २

    अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो
    १ दिन अघि

  • ३

    सहकारीमा भएका बेथिति छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गर्ने
    १ दिन अघि

  • ४

    संयुक्त जेनजी आन्दोलन र नेकपा (माओवादी) बीच यस्ता बुँदामा सहमति
    १ दिन अघि

  • ५

    सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने
    ३ दिन अघि

  • ६

    नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न
    ५ दिन अघि

  • ७

    पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ
    ६ दिन अघि

  • ८

    नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै
    ६ दिन अघि

  • ९

    रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने
    १ हफ्ता अघि

  • १०

    राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?
    १ हफ्ता अघि

  • अन्य सबै
    १ हफ्ता अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution