• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१ माघ २०८२, बुधबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ

२१ घण्टा अघि
२

नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै

२१ घण्टा अघि
३

रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने

४ दिन अघि
४

राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?

४ दिन अघि
५

मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन

५ दिन अघि
६

सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने

५ दिन अघि
७

सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता

५ दिन अघि
८

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने

५ दिन अघि
९

ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

६ दिन अघि
१०

साउथका सुपरस्टार विजय थलापतिको करियरको अन्तिम फिल्म ‘जन नायकन’ जनवरी ९ मा सार्वजनिक हुने

६ दिन अघि
११

पुष्पकमल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालबीच भेटवार्ता

१ हफ्ता अघि
१२

प्रतिष्ठित संगीतकार संगीतरत्न शम्भूजित बासकोटालाई मातृशोक

१ हफ्ता अघि

धेरै पढिएका

  • १

    पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ

    २१ घण्टा अघि
  • २

    नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै

    २१ घण्टा अघि
  • ३

    रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने

    ४ दिन अघि
  • ४

    राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?

    ४ दिन अघि
  • ५

    मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन

    ५ दिन अघि
  • ६

    सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने

    ५ दिन अघि
  • ७

    सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता

    ५ दिन अघि
  • ८

    ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने

    ५ दिन अघि
  • ९

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    ६ दिन अघि
  • १०

    साउथका सुपरस्टार विजय थलापतिको करियरको अन्तिम फिल्म ‘जन नायकन’ जनवरी ९ मा सार्वजनिक हुने

    ६ दिन अघि
  • प्रदर्शनीका कारण भाटभटेनी सुपरस्टोरका १२ वटा स्टोर अझै सञ्चालनमा आउन सकेनन्

    CB Nepal३ महिना अघि

    काठमाण्डौ, ३ असोज । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनीका कारण भाटभटेनी सुपरस्टोरका १२ वटा स्टोर अझै सञ्चालनमा आउन सकेका छैनन्। यद्यपि, भाटभटेनीले कुनै पनि कर्मचारीले जागिर तथा सेवा-सुविधा गुमाउन नपर्ने जनाएको छ। मुलुकमै युवापुस्तालाई बढीभन्दा बढी रोजगारी दिने उद्देश्य बोकेको भाटभटेनीमा १० हजार कर्मचारी आबद्ध छन्।

    भाटभटेनी सुपरस्टोरका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले यो घटनापछि कुनै पनि कर्मचारी नहटाइएको जानकारी गराएका छन्। हाललाई बन्द रहेका १२ वटा सुपरस्टोरका कर्मचारीलाई अहिले सञ्चालन भइरहेका अन्य सुपरस्टोरमा काम लगाइएको भाटभटेनीले जनाएको छ।

    २०४१ सालमा काठमाडौं नक्सालमा एउटा सटरबाट सुरु भएको भाटभटेनी डिपार्टमेन्टल स्टोर नेपालमा लगानी, रोजगारी र स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण बनेको थियो। निर्देशक पौडेलका अनुसार देशभरि रहेका साढे दुई दर्जन स्टोरमध्ये ठूला एक दर्जन स्टोर पूर्णरुपमा ध्वस्त भएका छन् ।

    प्रदर्शनकारीले भाटभटेनीका ती स्टोरमा तोडफोड, लुटपाट र आगजनी गरेका थिए। चावहिल चुच्चेपाटी, नक्साल, महाराजगञ्ज, बौद्ध, कोटेश्वर, बालुवाटार वेयरहाउसमा तोडफोड, लुटपाट र आगजनी गरिएको छ। त्यसैगरी पोखरा, चितवन, हेटौँडा, बिर्तामोड, दमक, विराटनगर र धरानका सुपरस्टोर पनि ध्वस्त पारिएका छन्।

    लुटपाट र तोडफोडचाहिँ दर्जन हाराहारीका स्टोरमा भएका छन्। उपत्यकाभित्र कलंकी, बालाजु, थिमी र उपत्यका बाहिर जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी र भैरहवाका स्टोरमा क्षति पुगेको छ। गत चैत १५ गते तीनकुनेमा राजावादीको प्रदर्शनको बेला कोटेश्वरको भाटभटेनीमा लुटपाट र तोडफोड भएको थियो जसमा ८० लाख ३३ हजारभन्दा बढीको क्षति भएको थियो।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ
  • नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै
  • रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने
  • राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ
    २१ घण्टा अघि

  • २

    नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै
    २१ घण्टा अघि

  • ३

    रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने
    ४ दिन अघि

  • ४

    राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?
    ४ दिन अघि

  • ५

    मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन
    ५ दिन अघि

  • ६

    सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने
    ५ दिन अघि

  • ७

    सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता
    ५ दिन अघि

  • ८

    ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने
    ५ दिन अघि

  • ९

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे
    ६ दिन अघि

  • १०

    साउथका सुपरस्टार विजय थलापतिको करियरको अन्तिम फिल्म ‘जन नायकन’ जनवरी ९ मा सार्वजनिक हुने
    ६ दिन अघि

  • अन्य सबै
    ६ दिन अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution