


काठमाण्डौ, ८ असोज । अभिनेता तथा फिल्म निर्माता दीपकराज गिरीले जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त प्रहरी चौकीको पुननिर्माणको लागि आर्थिक सहयोग प्रदान गरेका छन् ।
आगजानीमा कार्यालयमा रहेका करोडौं मूल्य पर्ने प्रविधि र सञ्चारका उपकरण, पोशाक तथा महत्वपूर्ण संरचनामा क्षति पुगेको छ । कार्यालयको नयाँ भवनबाट ५ महिना अघिदेखि कामकाज सुरु भएको थियो । अभिनेता तथा फिल्म निर्माता दीपकराज गिरीले जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त प्रहरी चौकीको पुननिर्माणको लागि आर्थिक सहयोग प्रदान गरेका छन् ।
आफ्नो जन्मथलो काठमाडौंको थानकोट चेकपोस्टस्थित प्रहरी वृत्त थानकोट पुगेर उनले ५ लाख रुपैयाँ प्रदान गरे । डीएसपी एलिजा गिरीलाई दीपकले सहायता प्रदान गरे । गतसाता आयोजित जेनजी आन्दोलनको क्रममा उक्त प्रहरी कार्यालयमा समेत आगजानी र तोडफोड भएको थियो ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution