


नेपाल समाजवादी पार्टी (नेसपा)का नेता एवं डा. बाबुराम भट्टराईले बाबुराम भट्टराईले पद त्यागबारे जानकारी दिन विशेष पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन्। पत्रकार सम्मेलन मध्याह्न १२ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी व्याङ्केटमा भएको थियो । पत्रकार सम्मेलनको लाइभ भिडियो आफ्नो फेसबुक पेजमा पनि उपलब्ध हुने उनले जानकारी दिए।
पछिल्लो राजनीतिक घटना क्रमपछि भट्टराईले पार्टीको जिम्मेवारीबाट अलग हुने निर्णय गरेका छन्।
नेपाल समाजवादी पार्टी (नेसपा)का नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पद त्यागबारे जानकारी दिन विशेष पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन्। पत्रकार सम्मेलन मध्याह्न १२ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी व्याङ्केटमा भएको थियो । पत्रकार सम्मेलनको लाइभ भिडियो आफ्नो फेसबुक पेजमा पनि उपलब्ध हुने उनले जानकारी दिए।
पछिल्लो राजनीतिक घटना क्रमपछि भट्टराईले पार्टीको जिम्मेवारीबाट अलग हुने निर्णय गरेका छन्।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
YouTube








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution