• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
८ माघ २०८२, बुधबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

राश्वपाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरायो,

९ घण्टा अघि
२

गगन थापा नेतृत्वको कार्यसमितिले आफ्नो काम देखायो

१२ घण्टा अघि
३

आफूलाई छल गरेर संसदबाट बाहिर निकालिएको दाबी, धेरै मत ल्याउने पार्टी बनाइ संसदमा फर्किने : रवि लामिछाने

१ दिन अघि
४

कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन

३ दिन अघि
५

अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो

३ दिन अघि
६

सहकारीमा भएका बेथिति छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गर्ने

३ दिन अघि
७

संयुक्त जेनजी आन्दोलन र नेकपा (माओवादी) बीच यस्ता बुँदामा सहमति

३ दिन अघि
८

सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने

५ दिन अघि
९

नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न

१ हफ्ता अघि
१०

पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ

१ हफ्ता अघि
११

नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै

१ हफ्ता अघि
१२

रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने

१ हफ्ता अघि

धेरै पढिएका

  • १

    राश्वपाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरायो,

    ९ घण्टा अघि
  • २

    गगन थापा नेतृत्वको कार्यसमितिले आफ्नो काम देखायो

    १२ घण्टा अघि
  • ३

    आफूलाई छल गरेर संसदबाट बाहिर निकालिएको दाबी, धेरै मत ल्याउने पार्टी बनाइ संसदमा फर्किने : रवि लामिछाने

    १ दिन अघि
  • ४

    कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन

    ३ दिन अघि
  • ५

    अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो

    ३ दिन अघि
  • ६

    सहकारीमा भएका बेथिति छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गर्ने

    ३ दिन अघि
  • ७

    संयुक्त जेनजी आन्दोलन र नेकपा (माओवादी) बीच यस्ता बुँदामा सहमति

    ३ दिन अघि
  • ८

    सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने

    ५ दिन अघि
  • ९

    नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न

    १ हफ्ता अघि
  • १०

    पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ

    १ हफ्ता अघि
  • दोस्रो जाल्पादेवी 7 ‘A’ Side खुला फुटबल कप–२०८२ सम्पन्न, रोयल प्युघर विजेता

    CB Nepal३ महिना अघि

    मेलम्ची, असोज ११ — मेलम्ची नगरपालिका–१२, बाहुनेपाटीस्थित जाल्पादेवी खेलमैदानमा सम्पन्न दोस्रो जाल्पादेवी 7 ‘A’ Side खुला फुटबल कप–२०८२ को उपाधि रोयल प्युघरले आफ्नो नाममा गरेको छ।

    शनिबार सम्पन्न फाइनल खेलमा रोयल प्युघरले गोर्खाली जि टिमलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै विजेता बन्न सफल भएको हो। खेलको सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरेको रोयल प्युघरले चार गोल गर्न सफल रहँदा, गोर्खाली जि एक गोलमै सीमित रह्यो।

    कुल १७ टिमको सहभागिता रहेको उक्त प्रतियोगिता पाँच दिनसम्म निरन्तर रूपमा सञ्चालन गरिएको थियो। प्रतियोगितामा विजेता बनेको रोयल प्युघरले रु. १ लाख नगद, सिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता गोर्खाली जिले रु. ५० हजार नगद, सिल्ड, मेडल र प्रमाणपत्र सहित पुरस्कृत भएको छ।

    समापन समारोहका प्रमुख अतिथि मेलम्ची नगरप्रमुख श्री आइतमान तामाङ रहनुभएको थियो। कार्यक्रममा विशेष अतिथि वडा नं. १२ का अध्यक्ष श्री गणेश बहादुर तामाङ, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सम्माननीय व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

    कार्यक्रममा नेपाल आइडल सिजन ६ की विजेता गंगा सोनामले आफ्नो सुमधुर स्वरमा प्रस्तुत गरेको मनमोहक गीतले उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो। साथै, विविध सांस्कृतिक प्रस्तुतिहरूले समारोहलाई झन् मनोरञ्जक र उत्साहपूर्ण बनाएको थियो।

    उक्त प्रतियोगिताको आयोजना जाल्पादेवी माझिगाउँ युवा क्लबले गरेको हो । क्लबले खेलकुदको माध्यमबाट युवाहरूमा खेलप्रतिको रुचि, आपसी सहकार्य र खेल भावना विकासमा टेवा पुर्‍याउने उद्देश्य राखेको जनाएको छ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • राश्वपाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरायो,
  • गगन थापा नेतृत्वको कार्यसमितिले आफ्नो काम देखायो
  • आफूलाई छल गरेर संसदबाट बाहिर निकालिएको दाबी, धेरै मत ल्याउने पार्टी बनाइ संसदमा फर्किने : रवि लामिछाने
  • कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    राश्वपाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरायो,
    ९ घण्टा अघि

  • २

    गगन थापा नेतृत्वको कार्यसमितिले आफ्नो काम देखायो
    १२ घण्टा अघि

  • ३

    आफूलाई छल गरेर संसदबाट बाहिर निकालिएको दाबी, धेरै मत ल्याउने पार्टी बनाइ संसदमा फर्किने : रवि लामिछाने
    १ दिन अघि

  • ४

    कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन
    ३ दिन अघि

  • ५

    अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो
    ३ दिन अघि

  • ६

    सहकारीमा भएका बेथिति छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गर्ने
    ३ दिन अघि

  • ७

    संयुक्त जेनजी आन्दोलन र नेकपा (माओवादी) बीच यस्ता बुँदामा सहमति
    ३ दिन अघि

  • ८

    सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने
    ५ दिन अघि

  • ९

    नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न
    १ हफ्ता अघि

  • १०

    पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ
    १ हफ्ता अघि

  • अन्य सबै
    २ हफ्ता अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution