• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२८ पुष २०८२, सोमबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने

३ दिन अघि
२

राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?

३ दिन अघि
३

मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन

४ दिन अघि
४

सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने

४ दिन अघि
५

सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता

४ दिन अघि
६

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने

४ दिन अघि
७

ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

५ दिन अघि
८

साउथका सुपरस्टार विजय थलापतिको करियरको अन्तिम फिल्म ‘जन नायकन’ जनवरी ९ मा सार्वजनिक हुने

५ दिन अघि
९

पुष्पकमल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालबीच भेटवार्ता

६ दिन अघि
१०

प्रतिष्ठित संगीतकार संगीतरत्न शम्भूजित बासकोटालाई मातृशोक

६ दिन अघि
११

देश निर्वाचनतर्फ उन्मुख भएकाले हाललाई अस्थायी कार्यविभाजन गरेर अघि बढ्ने एमालेको तयारी

६ दिन अघि
१२

भगवान गजानन गणेशको दर्शन गरि आजको राशिफल हेर्नुहोस, यी राशिलाई यस्तोलाभ

६ दिन अघि

धेरै पढिएका

  • १

    रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने

    ३ दिन अघि
  • २

    राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?

    ३ दिन अघि
  • ३

    मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन

    ४ दिन अघि
  • ४

    सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने

    ४ दिन अघि
  • ५

    सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता

    ४ दिन अघि
  • ६

    ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने

    ४ दिन अघि
  • ७

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    ५ दिन अघि
  • ८

    साउथका सुपरस्टार विजय थलापतिको करियरको अन्तिम फिल्म ‘जन नायकन’ जनवरी ९ मा सार्वजनिक हुने

    ५ दिन अघि
  • ९

    पुष्पकमल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालबीच भेटवार्ता

    ६ दिन अघि
  • १०

    प्रतिष्ठित संगीतकार संगीतरत्न शम्भूजित बासकोटालाई मातृशोक

    ६ दिन अघि
  • नगरप्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यमा इन्द्रावती क्याम्पसको १८ औँ वार्षिक उत्सव सम्पन्न

    CB Nepal१ महिना अघि

    मेलम्ची, २८ सिन्धुपाल्चोक । इन्द्रावती क्याम्पस मेलम्चीको १८औँ वार्षिक उत्सव तथा क्याम्पस सभा प्रमुख अतिथि मेलम्ची नगरप्रमुख श्री आइतमान तामाङज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भयो । समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख तामाङज्यूले इन्द्रावती क्याम्पसले स्थानीय युवालाई घरैमा बसेर उच्चस्तरीय शिक्षा हासिल गर्न सिर्जना गरेको अवसरको उच्च प्रशंसा गर्नुभयो।

    उहाँले क्याम्पसलाई नगरको शैक्षिक पहिचान बोकेको महत्वपूर्ण धरोहरका रूपमा चित्रण गर्दै “शिक्षा नै विकासको आधारशिला हो” भनेर आगामी दिनमा गुणस्तरीय शिक्षालाई अझ सुदृढ बनाउन सबै पक्षले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो।

    विशेष आतिथ्यतामा रहनुभएका उपप्रमुख श्री उमा प्रधानज्यूले क्याम्पसले समुदायमा पुर्‍याएको शैक्षिक योगदानको प्रशंसा गर्दै विद्यार्थीलाई अनुशासन, उत्तरदायित्व र सामाजिक संवेदनशीलतासँग अघि बढ्न आग्रह गर्नुभयो।

    क्याम्पस प्रमुख राधाकृष्णा श्रेष्ठज्यूले विगत वर्षको प्रतिवेदन प्रस्तुत गर्दै आगामी वर्षमा अनुसन्धानमुखी तथा विद्यार्थी केन्द्रित शैक्षिक कार्यक्रमलाई अझ प्रभावकारी बनाउन प्रतिबद्धता व्यक्त गर्नुभयो।अध्यक्ष महेश दुलाल (सिपी)ज्युको अध्यक्षतामा सम्पन्न कार्यक्रमले संस्थागत विकास र शैक्षिक उन्नयनप्रति सामूहिक प्रतिवद्धता सहित समापन भएको थियो ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने
  • राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?
  • मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन
  • सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने
    ३ दिन अघि

  • २

    राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?
    ३ दिन अघि

  • ३

    मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन
    ४ दिन अघि

  • ४

    सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने
    ४ दिन अघि

  • ५

    सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता
    ४ दिन अघि

  • ६

    ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने
    ४ दिन अघि

  • ७

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे
    ५ दिन अघि

  • ८

    साउथका सुपरस्टार विजय थलापतिको करियरको अन्तिम फिल्म ‘जन नायकन’ जनवरी ९ मा सार्वजनिक हुने
    ५ दिन अघि

  • ९

    पुष्पकमल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालबीच भेटवार्ता
    ६ दिन अघि

  • १०

    प्रतिष्ठित संगीतकार संगीतरत्न शम्भूजित बासकोटालाई मातृशोक
    ६ दिन अघि

  • अन्य सबै
    ५ दिन अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ४ हफ्ता अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution