• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१२ माघ २०८२, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

१ दिन अघि
२

बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

१ दिन अघि
३

जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ

१ दिन अघि
४

महावीर पुनले देशमा नयाँ प्रधानमन्त्री बन्नका लागि नयाँ नेताहरूबीच सहकार्य आवश्यक रहेको बताए

२ दिन अघि
५

झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह कोशीका विभिन्न जिल्लामा एक साता चुनावी प्रचार प्रसार गर्ने

२ दिन अघि
६

राश्वपाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरायो,

३ दिन अघि
७

गगन थापा नेतृत्वको कार्यसमितिले आफ्नो काम देखायो

३ दिन अघि
८

आफूलाई छल गरेर संसदबाट बाहिर निकालिएको दाबी, धेरै मत ल्याउने पार्टी बनाइ संसदमा फर्किने : रवि लामिछाने

४ दिन अघि
९

कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन

६ दिन अघि
१०

अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो

६ दिन अघि
११

सहकारीमा भएका बेथिति छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गर्ने

६ दिन अघि
१२

संयुक्त जेनजी आन्दोलन र नेकपा (माओवादी) बीच यस्ता बुँदामा सहमति

६ दिन अघि

धेरै पढिएका

  • १

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

    १ दिन अघि
  • २

    बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

    १ दिन अघि
  • ३

    जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ

    १ दिन अघि
  • ४

    महावीर पुनले देशमा नयाँ प्रधानमन्त्री बन्नका लागि नयाँ नेताहरूबीच सहकार्य आवश्यक रहेको बताए

    २ दिन अघि
  • ५

    झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह कोशीका विभिन्न जिल्लामा एक साता चुनावी प्रचार प्रसार गर्ने

    २ दिन अघि
  • ६

    राश्वपाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरायो,

    ३ दिन अघि
  • ७

    गगन थापा नेतृत्वको कार्यसमितिले आफ्नो काम देखायो

    ३ दिन अघि
  • ८

    आफूलाई छल गरेर संसदबाट बाहिर निकालिएको दाबी, धेरै मत ल्याउने पार्टी बनाइ संसदमा फर्किने : रवि लामिछाने

    ४ दिन अघि
  • ९

    कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन

    ६ दिन अघि
  • १०

    अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो

    ६ दिन अघि
  • यस नगर भित्र कुनै पनि विद्यार्थी, आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुँदैनन् : नगर प्रमुख आइतमान तामाङ

    CB Nepal२ महिना अघि

    काठमान्डौ ५ मंगसिर । मेलम्ची नगरपालिका प्रमुख श्री आइतमान तामाङज्यूले नगर क्षेत्रभित्र कुनै पनि विद्यार्थी आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित नहुने स्पष्ट प्रतिबद्धता जनाउनुभएको छ । शिक्षा क्षेत्रमा नगरपालिका निरन्तर तथा उल्लेख्य लगानी गरिरहेको बताउँनुहुँदै प्रमुख तामाङले विद्यार्थीले आत्मविश्वासका साथ पढ्न सक्ने वातावरण निर्माण नगरपालिकाको प्राथमिकता रहेको उल्लेख गर्नुभयो।

    इन्द्रेश्वरी माध्यमिक विद्यालयमा कक्षा–११ का नयाँ विद्यार्थीलाई स्वागत गर्न आयोजित कार्यक्रममा प्रमुख तामाङले शिक्षाको महत्व महसुस गर्दै समयमै मेहनत र लगनशीलता अपनाउन विद्यार्थीसँग आग्रह गर्नुभयो। उहाँले भविष्य निर्माणको समय अहिलेदेखि नै सुरु हुन्छ, शिक्षक गुरुले देखाएको बाटो पछ्याए सफलता टाढा नरहेको बताउनु भयो ।

    उहाँले शिक्षा, खेलकुद, सांगीतिक तथा अन्य सिर्जनात्मक क्षेत्रमा नगरपालिका सधैं साथ दिन तयार रहेको पनि स्पष्ट पार्नुभयो। कार्यक्रमका विशेष अतिथि तथा उपप्रमुख श्री उमा प्रधानज्यूले विद्यार्थीको सबैभन्दा ठूलो गहना अनुशासन भएको बताउँदै अनुशासित भएर अघि बढ्न सुझाव दिनुभयो।

    उहाँले यसै विद्यालयका विद्यार्थीहरू विभिन्न महत्वपूर्ण ओहदामा पुगेको तथ्य स्मरण गराउँदै उज्ज्वल भविष्यका लागि निरन्तर परिश्रम आवश्यक रहेको औँल्याउनुभयो। वडा नं. ११ का पूर्व अध्यक्ष श्री रुद्र प्रसाद दुलालज्यूले कक्षा–११ मा भर्ना भई आएका सम्पूर्ण विद्यार्थीलाई शुभकामना दिँदै सफल शैक्षिक यात्राको कामना गर्नुभयो।

    त्यसैगरी विद्यालयका पूर्व प्रधानाध्यापक तथा इन्द्रावती बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्री राधाकृष्ण श्रेष्ठज्यूले विद्यालयमा विज्ञान तथा प्राविधिक धारमा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल भइरहेकाले निकट भविष्यमा कानुन विषय समेत सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

    विद्यालय व्यवस्थापन समितिका सदस्य श्री छेसाङ तामाङज्यूको अध्यक्षत्वमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले कविता, गीत, नृत्यलगायत विविध प्रतिभा प्रस्तुत गरेका थिए, जसले कार्यक्रममा उत्साहपूर्ण माहोल सिर्जना गरेको थियो।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज
  • बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी
  • जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ
  • महावीर पुनले देशमा नयाँ प्रधानमन्त्री बन्नका लागि नयाँ नेताहरूबीच सहकार्य आवश्यक रहेको बताए
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज
    १ दिन अघि

  • २

    बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी
    १ दिन अघि

  • ३

    जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ
    १ दिन अघि

  • ४

    महावीर पुनले देशमा नयाँ प्रधानमन्त्री बन्नका लागि नयाँ नेताहरूबीच सहकार्य आवश्यक रहेको बताए
    २ दिन अघि

  • ५

    झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह कोशीका विभिन्न जिल्लामा एक साता चुनावी प्रचार प्रसार गर्ने
    २ दिन अघि

  • ६

    राश्वपाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरायो,
    ३ दिन अघि

  • ७

    गगन थापा नेतृत्वको कार्यसमितिले आफ्नो काम देखायो
    ३ दिन अघि

  • ८

    आफूलाई छल गरेर संसदबाट बाहिर निकालिएको दाबी, धेरै मत ल्याउने पार्टी बनाइ संसदमा फर्किने : रवि लामिछाने
    ४ दिन अघि

  • ९

    कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन
    ६ दिन अघि

  • १०

    अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो
    ६ दिन अघि

  • अन्य सबै
    २ हफ्ता अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution