• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१ माघ २०८२, बुधबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ

२२ घण्टा अघि
२

नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै

२२ घण्टा अघि
३

रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने

४ दिन अघि
४

राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?

४ दिन अघि
५

मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन

५ दिन अघि
६

सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने

५ दिन अघि
७

सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता

५ दिन अघि
८

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने

६ दिन अघि
९

ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

६ दिन अघि
१०

साउथका सुपरस्टार विजय थलापतिको करियरको अन्तिम फिल्म ‘जन नायकन’ जनवरी ९ मा सार्वजनिक हुने

६ दिन अघि
११

पुष्पकमल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालबीच भेटवार्ता

१ हफ्ता अघि
१२

प्रतिष्ठित संगीतकार संगीतरत्न शम्भूजित बासकोटालाई मातृशोक

१ हफ्ता अघि

धेरै पढिएका

  • १

    पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ

    २२ घण्टा अघि
  • २

    नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै

    २२ घण्टा अघि
  • ३

    रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने

    ४ दिन अघि
  • ४

    राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?

    ४ दिन अघि
  • ५

    मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन

    ५ दिन अघि
  • ६

    सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने

    ५ दिन अघि
  • ७

    सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता

    ५ दिन अघि
  • ८

    ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने

    ६ दिन अघि
  • ९

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    ६ दिन अघि
  • १०

    साउथका सुपरस्टार विजय थलापतिको करियरको अन्तिम फिल्म ‘जन नायकन’ जनवरी ९ मा सार्वजनिक हुने

    ६ दिन अघि
  • क्यौलेठाना आधारभूत विद्यालयका विद्यार्थीहरुको, प्रतिभाले सबैलाई आकर्षित बनायो

    CB Nepal१ महिना अघि

    काठमाण्डौ, ७ मंगसिर । सिन्धुपाल्चाेककाे मेलम्ची नगरपालिका वडानम्बर ९ मा छ ज्यामिरे गाउँ, यहाँ रहेकाे क्यौलेठाना आधारभूत विद्यालयमा अहिले १०८ जना विद्यार्थी छन् । विसं. २०३३ सालमा स्थापना भएकाे याे विद्यालयमा अध्ययनरत विद्यार्थीहरु सबैजसाे प्रतिभावान छन् । काेही वक्तृत्वकला, काेही अध्ययन तथा काेही सीप सिक्न र सिकाउन निपूर्ण छन् ।

    यहाँ बेलाबेलामा विभिन्न सीप सिकाउने तालिम पनि दिइन्छ । यसैक्रममा शनिबार यहाँका विद्यार्थीहरुलाई स्थानीय सामाग्री (निगालो) बाट डोका निर्माण कार्य सम्पन्न भएकाे छ । शिक्षक र विद्यार्थीहरुको संयुक्त प्रयासमा निगालोबाट डोका निर्माणकाे सीप सिकाइएकाे हाे ।

    विद्यालयमा गठित शिक्षक अभिभावक संघका सदस्य आइसिहं तामाङको प्रतिनिधित्वमा स्थानीयस्तरमा प्राप्त सामाग्रीबाट बन्ने सामाग्रीहरु मध्ये डोका निर्माण गरिएकाे हाे । यही अवसरमा मकैकाे खोस्टाबाट चकटी बनाउने सीपसमेत सिकाइएकाे सदस्य तामाङले बताउनु भयो।

    निगालाेकाे राम्राे उत्पादन हुने यस भेगमा यस्ताे सीप सिक्न सके यसले व्यवहारिक जीवनमा निकै सहयाेग पुग्ने भएकाले डोका बुन्ने सीप सिकाइएकाे विद्यालयका प्रधानाध्यापक भरतकुमार मल्लले बताउनुभयाे । यस प्रकारकाे सीप सिक्न विद्यार्थीहरुले निकै रुची देखाएका उहाँकाे भनाइ छ ।

    प्रत्येक शुक्रबार बुक फ्री फ्राइडे कार्यक्रम सञ्चालन गरेकाे र सोही कार्यक्रम अनुसार यस हप्ता व्यवहारिक सीप अन्तर्गत डोको, चकटी निर्माण गरिएकाे उहाँले जानकारी दिनुभयाे ।
    विद्यार्थीलाई किताबी ज्ञान मात्र नभएर व्यवहारिक ज्ञान पनि उत्तिकै महत्त्वपूर्ण हुने भएकाले यो वर्षदेखि बुक फ्री फ्राइडे अन्तर्गत व्यवहारिक ज्ञानलाई पनि जोडिएकाे उहाँकाे भनाइ छ ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ
  • नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै
  • रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने
  • राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ
    २२ घण्टा अघि

  • २

    नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै
    २२ घण्टा अघि

  • ३

    रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने
    ४ दिन अघि

  • ४

    राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?
    ४ दिन अघि

  • ५

    मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन
    ५ दिन अघि

  • ६

    सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने
    ५ दिन अघि

  • ७

    सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता
    ५ दिन अघि

  • ८

    ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने
    ६ दिन अघि

  • ९

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे
    ६ दिन अघि

  • १०

    साउथका सुपरस्टार विजय थलापतिको करियरको अन्तिम फिल्म ‘जन नायकन’ जनवरी ९ मा सार्वजनिक हुने
    ६ दिन अघि

  • अन्य सबै
    ६ दिन अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution