


काठमाण्डौ, १४ मंगसिर । आइतबार नेकपाको प्रदेशस्तरीय एकता सन्देश सभालाई पोखरामा सम्बोधन गर्दै उनले तोकिएको मितिमा निर्वाचन सम्पन्न भएमा मात्रै देशको बाँकी मुद्दा सम्बोधन हुन सक्ने बताएका हुन् । एकातिर हामीले जेनजी विद्रोहले उठाएका मुद्दाहरूलाई आत्मसात् गर्न जरुरी छ।
उनले भने, अहिले घोषित मितिमा हर हालतमा निर्वाचन सम्पन्न गर्नु देशको आवश्यकता हो । त्यो दिशातिर गयो भने मात्रै जेनजी मुद्दा सहित देशको आजको प्रमुख मुद्दाहरूलाई सम्बोधन गर्ने आधार तयार पार्न सक्छौँ ।
उनले एकता प्रक्रियामा छुटेका सबै नेताहरूलाई सामेल हुन आह्वान गरेका छन् । पोखरामा एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले नेत्रविक्रम चन्द (विप्लव) माओवादीका पूर्व नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका नेता घनश्याम भुसाललाई एकतामा सामेल हुन आग्रह गरेका हुन् ।
यो एकता सबै कम्युनिस्टहरूलाई एउटै ठाउँमा ल्याउने प्रस्थानविन्दु हो, उनले भने,‘एकता प्रक्रियाका क्रममा विभिन्न कारणले छुट्नुभएका विप्लव, घनश्याम भुसाल र जनार्दन शर्मालाई कम्युनिस्ट पार्टीमा समाले हुन अपिल गर्दछु । उनले विभिन्न ५ कार्यभार पूरा गर्न एकीकरण भएको सुनाए । खासगरी विकास र सुशासनलाई जोड दिने श्रेष्ठको दाबी छ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution