


काठमाण्डौ, १३ असार । आफुलाइ बोटल प्रहार गर्ने व्यक्तिले खुट्टा ढोगेर माफी मागेपछि गायक प्रकाश सपुतले माफी दिए : भिडियो सहित समाचार ।
गायक प्रकाश सपुतमाथि बियरको बोतल प्रहार गर्ने नेपाली व्यक्तिलाई कानूनी कार्वाहीका लागि रोमानियाको अध्यागमन कार्यालयमा बुझाइएको समाचार आएको थियो । तर पछिल्लो एउटा भिडियोमा गायक सपुत र ति युवकबिच कुराकानी भएको भिडियो सार्वजनिक भएको छ ।
जसमा आफुलाइ बोटल प्रहार गर्ने व्यक्तिलाई गायक प्रकाश सपुतले भेटेर सम्झाई बुझाइ गरेर उनको भविष्य तल माथी नहोस् भनेर माफी दिएका छन् भने बोटल फ्याक्नेले पनि आफ्नो गल्ती स्विकार्दै माफी मागेका छन् ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution