• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
५ माघ २०८२, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने

१ दिन अघि
२

नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न

३ दिन अघि
३

पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ

४ दिन अघि
४

नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै

४ दिन अघि
५

रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने

१ हफ्ता अघि
६

राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?

१ हफ्ता अघि
७

मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन

१ हफ्ता अघि
८

सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने

१ हफ्ता अघि
९

सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता

१ हफ्ता अघि
१०

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने

१ हफ्ता अघि
११

ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

१ हफ्ता अघि
१२

साउथका सुपरस्टार विजय थलापतिको करियरको अन्तिम फिल्म ‘जन नायकन’ जनवरी ९ मा सार्वजनिक हुने

१ हफ्ता अघि

धेरै पढिएका

  • १

    सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने

    १ दिन अघि
  • २

    नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न

    ३ दिन अघि
  • ३

    पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ

    ४ दिन अघि
  • ४

    नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै

    ४ दिन अघि
  • ५

    रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने

    १ हफ्ता अघि
  • ६

    राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?

    १ हफ्ता अघि
  • ७

    मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन

    १ हफ्ता अघि
  • ८

    सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने

    १ हफ्ता अघि
  • ९

    सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता

    १ हफ्ता अघि
  • १०

    ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने

    १ हफ्ता अघि
  • नगरपालिकाले नगरस्तरीय महिला सञ्जाललाई आवश्यक सहयोग र सहकार्य गर्ने छ : नगर उप-प्रमुख उमा प्रधान

    CB Nepal१ महिना अघि

    काठमाण्डौ २५ मंगसिर । सिन्धुपाल्चोक मेलम्ची-लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत आज अन्तिम दिन नगरस्तरीय महिला सञ्जाल गठन गरिएको छ । सञ्चमाया तामाङको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरिएको हो ।

    नगर उप प्रमुख उमा प्रधानले लैङ्गिक हिंसा रोकथाम, पीडित सहयोग र सशक्तिकरणका उपायहरूबारे जानकारी दिदै नवगठित सञ्जालले नगरभर लैङ्गिक हिंसा न्यूनीकरणका लागि समन्वय गर्नु पर्ने बताउनुभयो । साथै उहाले मेलम्ची नगरपालिकाले आगामी दिनमा सञ्जाललाई आवश्यक सहयोग र सहकार्य गर्न प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    अध्यक्ष सञ्चमाया तामाङ, सचिव चण्डिका नेपाली, कोषाध्यक्ष गोमा ढकाल, सदस्यहरु अपेक्षा ढकाल, सुनिता तामाङ, सरिता चाैलागाई, कल्पाना रोक्का, सम्झना गिरी, सरिता चालिसे, तोकमाया तामाङ, लक्ष्मी अर्याल, गंगा चुवान, रेनुका पुरी,कल्पना पहरि लगाएतको १७ सदस्यीय समिति गठन गरिएको हो ।

    कार्यक्रममा मेलम्ची नगरपालिका उप प्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, कार्यपालिका सदस्य, वडा महिला सदस्य, वडा महिला सञ्जाल र वडाले छनोट गरि पठाएको महिलाहरू लगायतको उपस्थिति रहेको थियो ।

    महिला, बालबालिका तथा समावेशीकरण शाखाको प्रमुख राजेन्द्र दुलालले सञ्चालन गर्नभएको कार्यक्रममा नगर उप प्रमुख उमा प्रधानको अध्यक्षतामा सम्पन्न भएको हो ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने
  • नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न
  • पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ
  • नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने
    १ दिन अघि

  • २

    नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न
    ३ दिन अघि

  • ३

    पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ
    ४ दिन अघि

  • ४

    नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै
    ४ दिन अघि

  • ५

    रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने
    १ हफ्ता अघि

  • ६

    राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?
    १ हफ्ता अघि

  • ७

    मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन
    १ हफ्ता अघि

  • ८

    सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने
    १ हफ्ता अघि

  • ९

    सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता
    १ हफ्ता अघि

  • १०

    ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने
    १ हफ्ता अघि

  • अन्य सबै
    १ हफ्ता अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution