


काठमाडौं, २६ मंगसिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार र जेनजी समूहबिच भएको सहमतिलाई स्वागत गर्दै यसको कार्यान्वयनमा गम्भीरता देखाउन सरकारलाई आग्रह गरेका छन् । उनले जेनजी आन्दोलनले स्थापित गरेको ‘सुशासनको सङ्कल्प र अठोट’ अब सबैको साझा जिम्मेवारी र कर्तव्य बन्नुपर्नेमा जोड दिएका हुन् ।
सहमति कार्यान्वयनको सन्दर्भमा महामन्त्री शर्माले फागुन २१ गतेको तोकिएको निर्वाचन मिति बाधक बन्न नहुने स्पष्ट पारेका छन्। यद्यपि, मुख्य प्रश्न समाधान र संविधान भएकाले जेनजी समूहहरूलाई अपनत्वमा जोड्न, विश्वसनीय चुनावी वातावरण बनाउन र हिमाली क्षेत्रलाई सहज बनाउनका लागि निर्वाचनलाई थोरै पर सारेर वैशाखमा पुर्याउनुपर्ने अवस्था आए त्यसलाई स्वाभाविक रूपमा स्वीकार गर्नुपर्ने उनको धारणा छ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
आउनुहोस बिहान होस् या सांझ, गायक संगीतकार chiranjivi bhandari को राधाकृष्ण, शिव सुमधुर भक्ति भजनहरु सुनौ, भिडियो हेरौं मनलाई तथा घरलाई भगवानको भजनद्वारा गुन्जायमान बनाउँ ।








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution