


काठमाण्डौ,२८ मंगसिर । मेलम्ची नगरप्रमुख श्री आइतमान तामाङज्यूले श्रमिकहरुकाे सुरक्षित भविष्यकाे लागि सामाजिक सुरक्षा काेष अपरिहार्य रहेकाे बताउनु भएको छ । नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ ( काउन) , सिन्धुपाल्चोकद्वारा आयाेजित सामाजिक सुरक्षाकाे अबस्था र आबश्यकता विषयक मुद्दामा आधारित तालिम कार्यक्रममा बाेल्दै श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सकारात्मक रहेकाे बताउनुभएकाे हाे । कार्यक्रममा वडा नं. १० का वडाअध्यक्ष अमृत खनाल, काउनका पदाधिकारी लगायतकाे सहभागिता थियाे ।
नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ ( काउन) , सिन्धुपाल्चोकद्वारा आयाेजित सामाजिक सुरक्षाकाे अबस्था र आबश्यकता विषयक मुद्दामा आधारित तालिम कार्यक्रममा बाेल्दै श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सकारात्मक रहेकाे बताउनुभएकाे हाे । कार्यक्रममा वडा नं. १० का वडाअध्यक्ष अमृत खनाल, काउनका पदाधिकारी लगायतकाे सहभागिता थियाे ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
आउनुहोस बिहान होस् या सांझ, गायक संगीतकार chiranjivi bhandari को राधाकृष्ण, शिव सुमधुर भक्ति भजनहरु सुनौ, भिडियो हेरौं मनलाई तथा घरलाई भगवानको भजनद्वारा गुन्जायमान बनाउँ ।








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution