


काठमाण्डौ, २९ मंगसिर । मेलम्ची नगरप्रमुख श्री आइतमान तामाङज्यूले नगर भित्रका काेहि पनि बालबालिका शिक्षाबाट बञ्चित हुनु नपराेस भन्ने उद्देश्यले नगरपालिकाले छात्रवृत्ति काेषकाे व्यवस्था गरेकाे बताउनु भएकाे छ ।

मेलम्ची-६ स्थित तेर्से माविबाट नगरपालिकाकाे संरचना र कार्यक्रमकाे बारेमा अध्ययन भ्रमणमा आएका विद्यार्थीहरुसँग अन्तरक्रिया गर्दै प्रमुख तामाङले लक्ष्य र गन्तव्य स्पष्ट लिएर मेहेनत गर्दा सफल हुन सकिने भएकाले त्यसै अनुरुप लाग्न आग्रह गर्नुभएकाे हाे ।

कार्यक्रममा उपप्रमुख उमा प्रधानले न्यायिक समिति, अनुगमन समिति र सामाजिक सुरक्षाका विषयमा जानकारी गराउनु भएकाे थियाे । मेलम्ची-६ स्थित तेर्से माविबाट नगरपालिकाकाे संरचना र कार्यक्रमकाे बारेमा अध्ययन भ्रमणमा आएका विद्यार्थीहरुसँग अन्तरक्रिया गर्दै प्रमुख तामाङले लक्ष्य र गन्तव्य स्पष्ट लिएर मेहेनत गर्दा सफल हुन सकिने भएकाले त्यसै अनुरुप लाग्न आग्रह गर्नुभएकाे हाे ।

हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
आउनुहोस बिहान होस् या सांझ, गायक संगीतकार chiranjivi bhandari को राधाकृष्ण, शिव सुमधुर भक्ति भजनहरु सुनौ, भिडियो हेरौं मनलाई तथा घरलाई भगवानको भजनद्वारा गुन्जायमान बनाउँ ।








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution