• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
५ माघ २०८२, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने

१ दिन अघि
२

नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न

३ दिन अघि
३

पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ

४ दिन अघि
४

नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै

४ दिन अघि
५

रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने

१ हफ्ता अघि
६

राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?

१ हफ्ता अघि
७

मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन

१ हफ्ता अघि
८

सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने

१ हफ्ता अघि
९

सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता

१ हफ्ता अघि
१०

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने

१ हफ्ता अघि
११

ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

१ हफ्ता अघि
१२

साउथका सुपरस्टार विजय थलापतिको करियरको अन्तिम फिल्म ‘जन नायकन’ जनवरी ९ मा सार्वजनिक हुने

१ हफ्ता अघि

धेरै पढिएका

  • १

    सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने

    १ दिन अघि
  • २

    नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न

    ३ दिन अघि
  • ३

    पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ

    ४ दिन अघि
  • ४

    नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै

    ४ दिन अघि
  • ५

    रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने

    १ हफ्ता अघि
  • ६

    राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?

    १ हफ्ता अघि
  • ७

    मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन

    १ हफ्ता अघि
  • ८

    सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने

    १ हफ्ता अघि
  • ९

    सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता

    १ हफ्ता अघि
  • १०

    ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने

    १ हफ्ता अघि
  • प्यानलगत प्रतिस्पर्धामा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संस्थापन पक्षको स्पष्ट वर्चस्व कायम

    CB Nepal१ महिना अघि

    काठमाण्डौ, ३ पुष । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको पदाधिकारी निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। प्यानलगत प्रतिस्पर्धामा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संस्थापन पक्षले स्पष्ट वर्चस्व कायम गरेको छ।

    अध्यक्ष पदमा केपी शर्मा ओली भारी मतान्तरसहित पुनः निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले अपेक्षित मत ल्याउन सकेनन्। महासचिव पदमा कडा प्रतिस्पर्धा देखिए पनि संस्थापन पक्षकै उम्मेदवार शंकर पोखरेल दुई सयभन्दा बढी मतान्तरसहित विजयी भएका छन्।

    १९ सदस्यीय पदाधिकारी टिममध्ये १७ जना अध्यक्ष ओली पक्षका उम्मेदवार निर्वाचित भएका छन्। संस्थापन इतर अर्थात् ईश्वर पोखरेल पक्षबाट भने उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई मात्र विजयी हुन सफल भएका छन्।

    यस निर्वाचन परिणामसँगै एमाले नेतृत्वमा संस्थापन पक्षको पकड थप बलियो बनेको विश्लेषण गरिएको छ | यस्तो बन्यो एमालेको पदाधिकारी टिम

    अध्यक्ष

    केपी शर्मा ओली

    उपाध्यक्षहरू

    पृथ्वी सुब्बा गुरुङ

    विष्णु पौडेल

    रामबहादुर थापा ‘बादल’

    गोकर्ण विष्ट

    रघुजी पन्त

    महासचिव

    शंकर पोखरेल

    उपमहासचिवहरू

    लेखराज भट्ट

    घुवीर महासेठ

    योगेश भट्टराई

    सचिवहरू

    महेश बस्नेत

    पद्माकुमारी अर्याल

    छविलाल विश्वकर्मा

    शेरधन राई

    हिक्मत कुमार कार्की

    खगराज अधिकारी

    यामलाल कँडेल

    राजन भट्टराई

    भानुभक्त ढकाल

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    आउनुहोस बिहान होस् या सांझ, गायक संगीतकार chiranjivi bhandari को राधाकृष्ण, शिव सुमधुर भक्ति भजनहरु सुनौ, भिडियो हेरौं मनलाई तथा घरलाई भगवानको भजनद्वारा गुन्जायमान बनाउँ ।
    <iframe width=”851″ height=”426″ src=”https://www.youtube.com/embed/h8nwP4KZzzk?list=RDh8nwP4KZzzk” title=”Non Stop Radha Krishna Bhakti Bhajan 2025 – Chiranjivi Bhandari – Latest Jukebox 2025″ frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share” referrerpolicy=”strict-origin-when-cross-origin” allowfullscreen></iframe>

    <iframe title=”Nai Nabhana || नाइँ नभन || Chiranjivi Bhandari || CL Sharma || New Nepali Dancing Song 2024 ||” src=”https://www.youtube.com/embed/4WWSc0lzS3U” width=”851″ height=”426″ frameborder=”0″ allowfullscreen=”allowfullscreen”></iframe>

    <iframe title=”Timi Sangai Huna ll Milan Newar &amp; Chiranjivi Bhandari ll New Nepali love Song 2022 – Pratima Gurung” src=”https://www.youtube.com/embed/vWIVWMMeJqw” width=”851″ height=”426″ frameborder=”0″ allowfullscreen=”allowfullscreen”></iframe>

    <iframe title=”Tum Dil Ki Dhadkan Mein-&quot; Unplugged Cover Song By Chiranjivi Bhandari &quot;2019″ src=”https://www.youtube.com/embed/Cc-Icsr7QR4″ width=”851″ height=”426″ frameborder=”0″ allowfullscreen=”allowfullscreen”></iframe>

    <iframe title=”Bistarai Bistarai Timi Meri – New Nepali Song 2020 || Melina Rai Chiranjivi Bhandari Ft. Jebicca 5K” src=”https://www.youtube.com/embed/2Ld9JVF4c8A” width=”851″ height=”426″ frameborder=”0″ allowfullscreen=”allowfullscreen”></iframe>

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने
  • नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न
  • पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ
  • नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने
    १ दिन अघि

  • २

    नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न
    ३ दिन अघि

  • ३

    पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ
    ४ दिन अघि

  • ४

    नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै
    ४ दिन अघि

  • ५

    रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने
    १ हफ्ता अघि

  • ६

    राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?
    १ हफ्ता अघि

  • ७

    मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन
    १ हफ्ता अघि

  • ८

    सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने
    १ हफ्ता अघि

  • ९

    सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता
    १ हफ्ता अघि

  • १०

    ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने
    १ हफ्ता अघि

  • अन्य सबै
    १ हफ्ता अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution