• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२९ पुष २०८२, मंगलवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने

३ दिन अघि
२

राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?

३ दिन अघि
३

मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन

४ दिन अघि
४

सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने

४ दिन अघि
५

सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता

४ दिन अघि
६

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने

४ दिन अघि
७

ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

५ दिन अघि
८

साउथका सुपरस्टार विजय थलापतिको करियरको अन्तिम फिल्म ‘जन नायकन’ जनवरी ९ मा सार्वजनिक हुने

५ दिन अघि
९

पुष्पकमल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालबीच भेटवार्ता

६ दिन अघि
१०

प्रतिष्ठित संगीतकार संगीतरत्न शम्भूजित बासकोटालाई मातृशोक

६ दिन अघि
११

देश निर्वाचनतर्फ उन्मुख भएकाले हाललाई अस्थायी कार्यविभाजन गरेर अघि बढ्ने एमालेको तयारी

६ दिन अघि
१२

भगवान गजानन गणेशको दर्शन गरि आजको राशिफल हेर्नुहोस, यी राशिलाई यस्तोलाभ

६ दिन अघि

धेरै पढिएका

  • १

    रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने

    ३ दिन अघि
  • २

    राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?

    ३ दिन अघि
  • ३

    मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन

    ४ दिन अघि
  • ४

    सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने

    ४ दिन अघि
  • ५

    सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता

    ४ दिन अघि
  • ६

    ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने

    ४ दिन अघि
  • ७

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    ५ दिन अघि
  • ८

    साउथका सुपरस्टार विजय थलापतिको करियरको अन्तिम फिल्म ‘जन नायकन’ जनवरी ९ मा सार्वजनिक हुने

    ५ दिन अघि
  • ९

    पुष्पकमल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालबीच भेटवार्ता

    ६ दिन अघि
  • १०

    प्रतिष्ठित संगीतकार संगीतरत्न शम्भूजित बासकोटालाई मातृशोक

    ६ दिन अघि
  • सबै जनमानसको कल्याणको लागि पशुपतिनाथको भूमिमा ‘पञ्चउग्र महापाप निवारण राष्ट्र–शान्ति महायज्ञ हुने

    CB Nepal१ हफ्ता अघि

    काठमाण्डौ, २० पुष । राष्ट्र, समाज तथा सम्पूर्ण जनमानसको कल्याणको उद्देश्यसहित भगवान् श्रीपशुपतिनाथको पावन भूमिमा ‘पञ्चउग्र महापाप निवारण राष्ट्र–शान्ति महायज्ञ–२०८२’ आयोजना गरिने भएको छ । पञ्चउग्र महापाप निवारण शान्ति महायज्ञ मूल समारोह समितिले शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराएको हो ।

    आयोजक समितिका अनुसार वर्तमान समयमा देशले भोगिरहेको राजनीतिक अस्थिरता, सामाजिक अशान्ति, नैतिक पतन, मानसिक विचलन, हिंसा, भ्रष्टाचार तथा विभिन्न प्राकृतिक विपत्तिहरूको मूल कारण मानव चेतनामा व्याप्त पञ्चउग्र महापापको प्रभाव रहेको वैदिक–पुराणसम्मत मान्यता रहँदै आएको छ ।

    ब्रह्महत्या, गौहत्या, राजदरबार हत्या, बलात्कार तथा सुत्केरी एवं क्रियापुत्री हत्या जस्ता महापापहरूले राष्ट्र दीर्घकालदेखि पीडित हुँदै आएको आयोजकको दाबी छ । यीनै समस्याको समाधान वैद्धिक यज्ञमार्गबाट सम्भव हुने उल्लेख गर्दै समितिले श्रीमद्भागवत महापुराणको प्रमाणका आधारमा राष्ट्रमा धर्मचेतनाको पुनर्जागरण, सांस्कृतिक पुनर्जीवन तथा जनमानसको शुद्धिका लागि महायज्ञ आयोजना गर्न लागिएको जनाएको छ।

    महायज्ञ २०८२ साल माघ २३ गतेदेखि फाल्गुन ४ गतेसम्म पशुपति क्षेत्रमै निरन्तर सञ्चालन हुने छ । यस अवधिमा सकल वैद्धिक वाङ्मयका विद्वान् धर्मगुरु श्रीनिवासाचार्य स्वामीजी महाराजको मुखारविन्दबाट संगीतमय कथा–प्रवचन, वैद्धिक विधिपूर्वक हवन, जप, साधना, भजन–कीर्तन, ध्यान तथा वेद–शास्त्रसम्बन्धी प्रवचनहरू सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।

    आयोजक समितिका अनुसार महायज्ञ पूर्णतः वैद्धिक शास्त्रीय प्रमाणमा आधारित हुनेछ र यसमा कुनै पनि मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिने छैन । यो कार्यक्रम आर्थिक सहायता वा अनुदान केन्द्रित नभई भक्तजनको स्वेच्छिक सहयोग, भावना र सद्भावबाट सम्पन्न गरिने शुद्ध आध्यात्मिक अनुष्ठान हुने जनाइएको छ ।

    महायज्ञका प्रमुख उद्देश्यमा राष्ट्रमा व्याप्त पञ्चउग्र महापापको विधिवत् शान्ति र निवारण गर्दै धर्म, सत्य र न्यायको स्थापनामा योगदान पु-याउने, समाजमा फैलिएको क्रोध, द्वेष, अधर्म र अशान्तिको अन्त्य गर्दै सद्भाव र शान्तिमय चेतनाको विकास गर्ने तथा धर्म, सत्य, करुणा, अहिंसा र सदाचारका मूल्यहरूको पुनर्जागरण गर्ने रहेका छन् ।

    यसैगरी धर्म–वैदिक यज्ञ परम्परा र आध्यात्मिक चेतनाको संरक्षण, संवद्र्धन तथा प्रचार–प्रसार गर्दै राष्ट्रको सांस्कृतिक पहिचान सुदृढ बनाउने र युवा पुस्तासहित सम्पूर्ण समाजमा आध्यात्मिक चेतनाको विकास गराउने उद्देश्य पनि रहेको आयोजकले जनाएको छ ।

    महायज्ञमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्वान् आचार्यहरू, सामाजिक, राजनीतिक तथा धार्मिक व्यक्तित्वहरू र समस्त भक्तजनको सहभागिता रहने बताइएको छ । कार्यक्रमको सम्पूर्ण बजेट पूर्ण पारदर्शी रूपमा सार्वजनिक गरिने प्रतिबद्धता पनि समितिले जनाएको छ । आयोजक समितिले सम्पूर्ण सञ्चारकर्मी, धर्मप्रेमी तथा राष्ट्रप्रेमी जनसमुदायलाई महायज्ञको प्रचार–प्रसार र सफलताका लागि सहयोग गर्न आग्रह गरेको छ ।

    रमाईलो र मनोरञ्जन खोज्दै हुनुहुन्छ?
    भिडियो, गीत–सङ्गीत र सकारात्मक उर्जाले भरिपूर्ण सामग्री हेर्न चाहनुहुन्छ भने Chiranjivi Bhandari YouTube च्यानलमा आजै जोडिनुहोस् ! साथै बिहान होस् या सांझ भक्तिभावका भजनहरु पनि सुनेर आनन्द लिनुहोला

    मन छुने भिडियोहरू यहीं छन्:
    Chiranjivi Bhandari YouTube Channel

    सम्पूर्ण समाचार र रमाईलोका लागि:
    CB Nepal फेसबुक पेज
    CBNepal YouTube च्यानल

    हामी तपाईंलाई मनोरञ्जनका साथसाथै पलपलको सूचना, समाचार र सामाजिक अपडेटहरू दिने निरन्तर प्रयासमा छौं।

    आउनुहोस्, काँधमा काँध मिलाएर हातेमालो गरौँ।
    Like, Share, Follow अनि Subscribe गर्न नबिर्सिनु होला है हजुर!

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने
  • राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?
  • मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन
  • सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने
    ३ दिन अघि

  • २

    राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?
    ३ दिन अघि

  • ३

    मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन
    ४ दिन अघि

  • ४

    सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने
    ४ दिन अघि

  • ५

    सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता
    ४ दिन अघि

  • ६

    ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने
    ४ दिन अघि

  • ७

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे
    ५ दिन अघि

  • ८

    साउथका सुपरस्टार विजय थलापतिको करियरको अन्तिम फिल्म ‘जन नायकन’ जनवरी ९ मा सार्वजनिक हुने
    ५ दिन अघि

  • ९

    पुष्पकमल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालबीच भेटवार्ता
    ६ दिन अघि

  • १०

    प्रतिष्ठित संगीतकार संगीतरत्न शम्भूजित बासकोटालाई मातृशोक
    ६ दिन अघि

  • अन्य सबै
    ५ दिन अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ४ हफ्ता अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution