


काठमाण्डौ, २० पुष । राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक बन्द सूचीमा नाम समावेश भएका जनजी व्यवसायी सचिन ढकाल र रंग पत्रकार आसिफ शाहले नाम फिर्ता लिएका छन् । ढकालको नाम खसआर्यतर्फ दोस्रो र शाहको मुस्लिमतर्फ पहिलो नम्बरमा थियो ।
दुवैको नाममा आलोचना भएपछि सूची सच्याउने प्रतिवद्धता सभापति रवि लामिछानेले गरेका थिए । ढकालले व्यवसायलाई निरन्तरता दिने तथा शाहले काठमाडौं ५ बाट उम्मेदवारी दिने जनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक बाट व्यवसायी सचिन ढकाल र रंग पत्रकार आसिफ शाहले नाम फिर्ता लिए ।
रमाईलो र मनोरञ्जन खोज्दै हुनुहुन्छ?
भिडियो, गीत–सङ्गीत र सकारात्मक उर्जाले भरिपूर्ण सामग्री हेर्न चाहनुहुन्छ भने Chiranjivi Bhandari YouTube च्यानलमा आजै जोडिनुहोस् ! साथै बिहान होस् या सांझ भक्तिभावका भजनहरु पनि सुनेर आनन्द लिनुहोला
मन छुने भिडियोहरू यहीं छन्:
Chiranjivi Bhandari YouTube Channel
सम्पूर्ण समाचार र रमाईलोका लागि:
CB Nepal फेसबुक पेज
CBNepal YouTube च्यानल
हामी तपाईंलाई मनोरञ्जनका साथसाथै पलपलको सूचना, समाचार र सामाजिक अपडेटहरू दिने निरन्तर प्रयासमा छौं।
आउनुहोस्, काँधमा काँध मिलाएर हातेमालो गरौँ।
Like, Share, Follow अनि Subscribe गर्न नबिर्सिनु होला है हजुर!
1. Na Jiuna Sake Na Marna Sake – Satya Raj Acharya & Chiranjivi Bhandari
2. Nai Nabhana – New Nepali Dancing Song 2024
3. Timi Sangai Huna – Love Song by Milan Newar & Chiranjivi Bhandari
4. Tum Dil Ki Dhadkan Mein – Unplugged Cover by Chiranjivi Bhandari (2019)
5. Bistarai Bistarai Timi Meri – Melina Rai & Chiranjivi Bhandari








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution