


काठमाण्डौ, ४ माघ । सँधै खुल्ने नायिका सुष्मा कार्की नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री सुष्मा कार्की पुन, एकपटक चर्चाको केन्द्रमा आएकी छिन् । हालै उनले आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गरेको एक नयाँ तस्बिरले इन्टरनेटमा निकै चर्चा बटुलेको छ।
आफ्नो ‘बोल्ड’ र स्पष्ट स्वभावका कारण सधैं हेडलाइनमा छाउने सुष्मा यस तस्बिरमा निकै सुन्दर र फरक लुक्समा देखिएकी छिन्। तस्बिर सार्वजनिक भएको केही घण्टामै हजारौँ लाइक र सयौँ कमेन्टहरू आएका छन्,जहाँ फ्यानहरूले उनको सौन्दर्य र स्टाइलको खुलेर प्रशंसा गरिरहेका छन् । समाचार HB Official बाट ।
सँधै खुल्ने नायिका सुष्मा कार्की नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री सुष्मा कार्की पुन, एकपटक चर्चाको केन्द्रमा आएकी छिन्। हालै उनले आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गरेको एक नयाँ तस्बिरले इन्टरनेटमा निकै चर्चा बटुलेको छ।








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution