भूटानी शरणार्थी प्रकरणमा, आफूलाई नियतबस जबर्जस्ती तान्न खोजियो मेरो कुनै गल्ती छैन, म डराउँदिन : नेत्री देउवा

काठमाडौँ-नेपाली कांग्रेसकी सांसद डा आरजु राणा देउवाले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफूलाई नियतबस र जबर्जस्ती तान्न खोजिएको भन्दै तर त्यसमा आफूले नबिराएकाले नडराउने बताउनुभएको छ । प्रतितिधिसभको आजको बैठकमा आफूमाथि लक्षित गर्दै उठेका प्रश्नको जवाफमा उहाँले आफूले त्यस प्रकरणका बारेमा थाहा नपाएको स्पष्ट गर्नुभयो । उहाँले आफू नभएको दिनमा आफ्नो नाम जोडेर अनेक थरी प्रश्नहरु…

पुरा पढ्नुहोस

म गलत छैन् ‘पलकै मायाले मैले, बयान फिर्ता लिएकी हुँ, तर म गलत छैन्’ म संग कुनै अप्सन थिएन : समीक्षा अधिकारी

काठमाडौं,२५ वैशाख । गायिका समीक्षा अधिकारी लामो समय पछि मिडियामा आएकी छन् । मिडियामा आएलगत्तै समिक्षाले दिएका अभिव्यक्तिले यतिबेला तरंग मच्चाएको छ। र एपिवान टेलिभिजनबाट प्रसारित कार्यक्रम ‘द प्रकाश सुवेदी शो’मा समिक्षाले लामो समयपछि खुलेर बोलेकी छन् । उनले पल शाहको माया लागेरै अदालतमा बयान फेरेको र आफुले पललाई माया असाध्यै माया गर्ने र माया…

पुरा पढ्नुहोस

अब त अति भो ,कहिले लडेँ, कहिले मौन बसेँ, तर अब चुप बस्दिन : गगन थापा, पुरा समाचार हेर्नुहोस

काठमाडौं, २४ वैशाख-नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेतृत्वको कार्यशैलीप्रति आक्रोश व्यक्त गरेका छन् । आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै उनले नेतृत्व, पार्टी, पद्धति अनुसार अझैपनि चल्न नसकेको बताए । उनले आफूले पटक पटक मौनता साँधेको तथा साथीहरूलाई सम्झाएको प्रसँग निकाल्दै अब सहन नसकिने बताए । कहिले प्रक्रिया चित्त बुझेन, कहिले…

पुरा पढ्नुहोस

करुणाकाखानी, देवादीदेव आशुतोष महादेव, भगवान शिवकोदर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

काठमाण्डौ, २५ वैशाख । आजको राशिफल : आज अती दयालु, देवादीदेव आशुतोष महादेव, भगवान शिवकोदर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।सर्वदु;खहरेदेव: शिवशम्भु नमोस्तुते, जयजय करुणादेव: महादेवनमोस्तुते,। दु;ख द;रिद्र हर्ने, तेजशक्ती प्रदान गर्ने, बाधा बिपत्ती,बिघ्न,संकट,हर्ने,| भक्तको रक्षा गर्ने,भक्तको मनोकामना पूर्ण गर्ने,। छिट्टै प्रसन्न हुने, रोग दोष,ग्रह दो,ष,सबै शान्त गर्ने गर्ने,हरेक कार्य सिद्ध गर्ने, तेजशक्ती…

पुरा पढ्नुहोस

कपिल शर्मा शो मा अब मसुर गुलाटी अर्थात सुनिल ग्रोवर देखिने, हेर्नुहोस पुरा समाचार

टिभी जगतका उत्कृष्ट र मायालु कमेडियन कपिल शर्मा गत वर्ष शोको तेस्रो सिजन लिएर फर्किएका छन् । शोको नयाँ सिजनमा धेरै नयाँ अनुहार देखिएका छन् भने केही पुराना अनुहारको अभावले दर्शकलाई छुटेको छ । कपिल शर्माको शोमा सुनिल ग्रोवर र नवजोत सिंह सिद्धुजस्ता धेरै व्यक्तिहरु मिस गरिरहेका छन् । यी दुईबिना शोको जीवन नभएको उनको…

पुरा पढ्नुहोस

ओलीलाई पत्रकारले टोपबहादुर कहाँ छन् त ? भनेपछि ओलीले दिए यस्तो उत्तर, सबै अचम्म परे ।

काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको २ दिन बितिसक्दा पनि उनी समातिएका छैनन् । पूर्व माओवादी नेता समेत रहेका उनको बचाउमा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली नै लागेपछि रायमाझीलाई प्रहरीले तत्कालै पक्राउ गर्न नसकेको कतिपयको भनाई छ । यस बिचमा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पटक पटक…

पुरा पढ्नुहोस

समस्त पा;पना;श गर्ने, जगतका साक्षात, भाष्कर श्रीसूर्य भगवानको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित

काठमाण्डौ, २४ बैशाख । आजको राशिफल : ओम जय श्रीसूर्यदेवाय नम : दयाकाखानि,समस्त पा;पना;श गर्ने, जगतका साक्षात भाष्कर श्रीसूर्य भगवानको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित । सर्वदु;खहरेदेव,नमोस्तुते,जयजय करुणादेव,तेजशक्ती दिवाकरनमोस्तुते,आज यी राशिहरुलाई सूर्यदेवको आशिर्वाद । समस्तपा;पनाश गर्ने,बाधा बिपत्ती,बिघ्न,संकट,हर्ने,भक्तको रक्षा गर्ने,भक्तको मनोकामना पूर्ण गर्ने,छिट्टै प्रसन्न हुने,यस्ता जगतका साक्षात भगवान उज्याकोकर्ता तेजशक्ती श्रीसुर्यदेवलाई,सच्चा मनले, दर्शनगरि,…

पुरा पढ्नुहोस

अध्यक्ष केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहलाई धेरै चुरीफुरी नगर्न चे;तावनी दिए, भन्छन यस्तो… पुरा समाचार हेर्नुहोस

काठमाण्डौ, २३ बैशाख । इलाममा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले भने, ‘ज्ञानेन्द्र साह, उनको परिवार र उनकी बुहारी जान्ने भएर जनताले ढुंगा हानेको देखिछन् । अनि ट्वीट गरिगरिकन जनताले केपी ओलीलाई ढुंगा हाने रे ।’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहलाई धेरै चलखेल नगर्न चेतावनी दिएका छन् । झापामा आफूमाथि…

पुरा पढ्नुहोस

देउवा र रवि लामिछानेबीच भेटवार्ता के भयो त कुरा ? हेर्नुहोस पुरा समाचार

सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटेको दुई दिनपछि देउवाले पनि रास्वपा सभापति लामिछानेलाई भेटेका हुन् । सत्तारुढ दलका नेताहरुका अनुसार रास्वपालाई सरकारमा ल्याउने गृहकार्य भइरहेको छ, रास्वपा पनि तयार देखिएको छ । तर सत्तारुढ दलहरु गृह मन्त्रालय नदिएरै…

पुरा पढ्नुहोस

मिटरब्याजी पीडित धर्ना बसेको एक महिना पुग्यो, तर पि;डितहरुको पिडा सुनवाई भएन ।

मिटरब्याजी पीडित एक महिनादेखी धर्नामा बसेका छन्। गत चैत २९ देखी काठमाडौं रत्नपार्कस्थित खुल्ला स्थानमा धर्नामा बसेका मिटरब्याजी पीडितलाई भने सरकारले अझै सम्बोधन गर्न सकेको छैन्। पटक पटक बार्ता भएपनि मिटरब्याजी पीडितले धर्नालाई भने जारी राखेका छन्। सरकारले मिटरब्याजी पीडितको पक्षमा छानविन गर्न जाँचबुझ आयोग समेत बनाएको भएपनि आयोग बनाएर मात्रै न्याय नहुने भन्दै तत्काल…

पुरा पढ्नुहोस