सिटी एक्सप्रेस मनी ट्रान्सफरले मे १९ मा बरदुबईको एसके ७ क्लबमा साङ्गीतिक कार्यक्रम गर्ने

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आगामी मे १९ मा युएइस्थित बरदुबईको एसके७ क्लबमा साङ्गीतिक कार्यक्रम गर्ने भएको छ। उक्त कार्यक्रममा नेपालका प्रसिद्ध कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्। हास्य कलाकार तथा सिटी एक्सप्रेस मनी ट्रान्सफरका ब्रान्ड एम्बेस्डर जितु नेपाल, आधुनिक गायिका मिलन नेवार, लोक दोहोरी गायक खेम सेन्चुरी, गायिका शान्ती श्री परियार र कलाकार अन्जली अधिकारीले विशेष प्रस्तुति…

पुरा पढ्नुहोस

म्यूजिकसिटि हलमा Nepal’s DASM Superstar को फाईनल कार्मक्रम भव्यरूपमा सम्पन्न

काठमाण्डौ,३१ बैशाख । गत शुक्रबार काठमाडौं बालकुमारी स्थित म्यूजिक सिटि हलमा Nepal’s DASM Superstar को फाईनल कार्मक्रम भव्य र सभ्य रूपले सम्पन्न भएको छ। कार्यक्रम हलमा ब्यापक जनसहभागिता र प्रतिस्पर्धीहरुको सहभागितामा कार्यक्रम सभ्य र भव्य रूपले सम्पन्न भएको हो । उक्त रियालिटी शो’लाई मण्डला इन्टरटेनमेन्टले आयोजना गरेको हो,नियमित रूपमा हरेक वर्ष आयोजना भइराख्ने सानातिना कार्यक्रमहरु…

पुरा पढ्नुहोस

प्रहरीसमक्ष आत्मसमर्पण गरे गायक रवि ओडले

काठमाण्डौ,३० बैशाख । वैवाहिक बलात्कारसम्बन्धी मुद्दा खेपिरहेका गायक रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । ओड इलाका प्रहरी कार्यालय झलारीमा आफैँ उपस्थित भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले बताए । डीएसपी जोशीका अनुसार रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । नेपाल आइडल सिजन २ का विजेता ओडविरुद्ध वैवाहिक…

पुरा पढ्नुहोस

अभिनेता सलोन बस्नेत र पत्नी करिश्मा लाई सन्तान लाभ

काठमाण्डौ, २७ बैशाख । हार्दिक बधाई , अभिनेता सलोन बस्नेत र पत्नी करिश्मा लाई सन्तान लाभ ! अभिनेता सलोन बस्नेत र पत्नी करिश्माले सन्तान लाभ गरेका छन् । बुधबार बिहान मेडिसिटी अस्पतालमा करिश्माले छोरीलाई जन्म दिइन् । अहिले आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था राम्रो रहेको सलोनका बुवा तथा निर्देशक शोभित बस्नेतले जानकारी दिए ।…

पुरा पढ्नुहोस

नेपाल म्युजिक भिडियो निर्देशक समाज द्वारा सदस्य लक्ष्मण कुँवरलाई आर्थिक सहयोग

काठमाण्डौ २४ बैशाख । नेपाल म्युजिक भिडियो निर्देशक समाजले आफ्नो सदस्य लक्ष्मण कुँवरलाई आर्थिक सहयोग गरेको छ । समाजका सदस्यद्धय सुरेन्द्र बसेल र देवेन्द्र कुँवरको संयोजनामा लक्ष्मणलाई आर्थिक सहयोग गरेको हो । नेपाल म्युजिक भिडियो निर्देशक समाजका साधारण सदस्य गुल्मी निवासी लक्ष्मण कुँवरको गत साता डढेलोको कारण भएको आगलागीबाट घर र गोठ जलेर लाखौको क्षति…

पुरा पढ्नुहोस

चर्चित गीतकार/ साहित्यकार, कमला न्यौपानेको राष्ट्रिय भावको ( यो हाम्रो झण्डा ) गीतको भिडियो सार्वजनिक ।

काठमाण्डौ,२४ बैशाख । तरंग एल्बम बाट चर्चाको शिखरमा पुगेकी गीतकार, साहित्यकार, कमला न्यौपानेको (यो हाम्रो झण्डा ) गीतको भिडियो सार्वजनिक भएको छ । परदेशमा रहेर पनि आफ्नो मातृभूमि नेपाल र नेपाली गीत संगीतलाई असाध्यै माया गर्ने गीतकार साहित्यकारमा पर्दछीन गीतकार कमला न्यौपाने, | निरन्तर आफ्नो सृजनालाई स्रोता दर्शक माझ पस्किने क्रममा अहिले भने उनले राष्ट्रियतालाई…

पुरा पढ्नुहोस

गोविन्द नागिलाको शब्द सृजनामा एकदम मार्मिक ‘आमा तिमिलाई’ गीतको भिडियो सार्वजनिक

काठमाडौं,१३ वैशाख । नेपाली संगीत क्षेत्रमा माया प्रेमका गीत धेरै मात्रामा आइरहेका बेला फरक खालको पारिवारीक गीत आमा र आमा प्रतिको माया समेटिएको गीत ‘आमा तिमिलाई’ सार्वजनिक भएको छ । छोरा, छोरी प्रतिको विभेद, अहिलेको समाजले छोरीलाई कसरी हेर्छ भन्ने विषयलाई यस गीतमा उजागर गर्न खोजिएको छ । गोविन्द नागिलाको शब्द सृजनामा बनेको गीतमा विवि…

पुरा पढ्नुहोस

गायिका सुनितामी परियारको नयाँ लोक दोहरी गीत ‘सुनिमायालाई, गीतको भिडियो सार्वजनिक

काठमाण्डौ,२१ बैशाख । गायिका सुनितामी परियारको नयाँ लोक दोहरी गीत ‘सुनिमायालाई, सँगै काटौला जुनी मायालाई… सार्वजनिक भएको छ। मौलिक पञ्चेबाजामा निकालिएको यस गीतमा माया र प्रेमका साथै अर्घाखाँची र बागलुङका धार्मिक तथा पर्यटकीयस्थलबारे चर्चा गरिएको छ। अर्घाको दरबार जोडियो घरबार,सुपा देउराली माई रिमै सुनिमायालाई,सपनी तिम्रै म पनि तिम्रै,हैनर पियारी, रिमै सुनिमायालाई । ऐतिहासिक तथा पर्यटकीय…

पुरा पढ्नुहोस

बिष्णु माझि संगै पढेकी मनमाया, मिडियामा आएर किन धरधरी रोईन ,? भिडियो हेर्नुहोस

काठमाण्डौ, २० बैशाख । बिष्णु माझि संगै पढेकी मनमाया, मिडियामा आएर किन धरधरी रोईन ,? भिडियो हेर्नुहोस,बिष्णु माझि संग पढेकी मनमाया मिडियामा, आफ्नो बिगत सम्झेर बनिन् भाबुक..,(भिडियो हेर्नुस्) बिष्णु माझि संग पढेकी मनमाया मिडियामा, आफ्नो बिगत सम्झेर बनिन् भाबुक..,(भिडियो हेर्नुस्) बिष्णु माझि संग पढेकी मनमाया मिडियामा, आफ्नो बिगत सम्झेर बनिन् भाबुक | पूरा जानकारी का…

पुरा पढ्नुहोस

भारतको चण्डीगढमा सम्पन्न भारती इन्टर नेशनल म्युजिक अवार्डमा सर्वोत्कृष्ट अभिनयको अवार्ड दिपेन्द्र सोनामलाई

काठमाण्डौ २० बैशाख । केहि दिन अघि भारतको चण्डीगढमा सम्पन्न भएको भारती इन्टरनेशनल म्युजिक अवार्डमा सर्वोत्कृष्ट अभिनयको अवार्ड कलाकार दिपेन्द्र सोनामले जितेका छन्, उनलाई चर्चित कलाकार गायक ईन्द्रेणीका संस्थापाक कृष्ण कंडेल, संचारकर्मी गीतकार कमल सरगम, लोकप्रिय गायिका पूर्णकला बि.सीले अवार्ड प्रदान गरेका थिए । कलाकार दिपेन्द्र सोनामले, रामकुमार नेपालीको आवाज रहेको लोक तथा दोहोरि गीत…

पुरा पढ्नुहोस