बलात्कार मुद्दामा सन्दीप लामिछानेले सफाइ पाएपछि, सन्दिपका फ्यानहरुमा छायो खुशी

काठमाण्डौ, ३ जेष्ठ । बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ, क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाई पाएका छन् । उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाई दिएको प्रवक्ता विमल पराजुलीले जानकारी दिए । ‘जिल्ला अदालतले जुन फैसला गरेको थियो, त्यो पूर्ण रुपमा उल्टिएको छ’…

पुरा पढ्नुहोस

सन्दिप लामिछानेको मुद्दामा बहस नसकिएपछि मुद्दा अन्तिम समयमा हेर्दाहेर्दैमा राखियो अब के हुन्छ ?

काठमाण्डौ,२ जेष्ठ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा न्यायाधीशले ‘जाहेरवालाका केही कानुन व्यवसायीको बहस बाँकी नै भयो, अनि तपाईंहरूको पनि जवाफ होला नि !’ भनेर सोधे । घिमिरेले जवाफमा आफूहरूको पनि जाहेरवालाले उठाएका केही प्रश्नमा प्रष्ट पार्नुपर्ने भएको भन्दै समय चाहिने तर्क गरे । त्यसपछि न्यायाधीशले हेर्दाहेर्दै राख्ने आदेश गरे । बुधवार सोही इजलासले बहस सुरु…

पुरा पढ्नुहोस

मुद्दा हेर्न नमिल्ने सूचीमा क्रिकेटर सन्दीप लामिछानेको मुद्दा

काठमाडौँ,२३ बैशाख । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । लामिछानेको मुद्दा पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेशी तोकिएको थियो । पेशी तोकिए पनि यो मुद्दा हेर्न नमिल्ने सूचीमा परेको हो । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । लामिछानेको मुद्दा पाटन उच्च…

पुरा पढ्नुहोस

मनकारी नगरप्रमुख आइतमान तामाङको, खेलकुदलाइ प्रोत्साहन स्वरूप यत्रो ठुलो सहयोग : भिडियो हेर्नुहोस

काठमाण्डौ,१७ बैशाख । मनकारी नगर प्रमुख आइतमान तामाङ द्वारा खेलकुदलाइ प्रोत्साहन स्वरूप यत्रो ठुलो सहयोग : भिडियो हेर्नुहोस, नगरको पहिलो प्राथमिकतामा: खेलकुद नगरप्रमुख तामाङ यो क्षेत्रको सम्बर्धन र प्रवर्धन गर्ने कुरामा म सदैव कटिबद्ध छु, साथै खेलकुद भनेको हाम्रो नगरकोको पहिलो प्राथमिकता हो,। त्यसैले खेलकुदलाई सहयोग गर्नमा नगरपालीका कहिले चुक्दैन, मैले आफुले भनेको भन्दा बढिनै…

पुरा पढ्नुहोस

नेपाली खेलाडीलाई नगदराशीसहित सम्मान

काठमाडौं, २० चैत्र । नेपाल स्पोर्टस फेलोसिपले पुनरुत्थान (इस्टर)को अवसरमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीहरुलाई सुसमाचारिय कार्यक्रम सम्पन्न गरेको छ । आज ललितपुरमा एनएफएसले एक कार्यक्रम आयोजना गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीहरुलाई सुसमाचारिय कार्यक्रमसँगै वाफ महिला च्याम्पियनसिपको उपविजेता नेपाली खेलाडीलाई ७५ हजार नगदराशीसहित सम्मान गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै राखेपका संघसंस्था समन्वय शाखाका प्रमुख चन्द्र…

पुरा पढ्नुहोस

भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेक्का आह्वान गर्यो

काठमाण्डौ,२१ फागुन । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेक्का आह्वान गरेको छ । महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि १ अर्ब १० करोड रुपैयाँको टेन्डर आह्वान गरेको हो । महानगरपालिकाले आज सार्वजनिक सूचना जारी गर्दै इच्छुक र योग्य कम्पनीलाई एक महिनाभित्र आवेदन पेस गर्न आह्वान गरेको छ । रंगशालाको पहिलो चरणमा…

पुरा पढ्नुहोस

नेपाली क्रिकेट टोली (यु १९)का क्याप्टेन देव खनाललाई तिलोत्तमा नगरपालिकाले ५० हजार नगद सहित सम्मान गर्ने

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नेपाली क्रिकेट टोली (यु १९)का क्याप्टेन देव खनाललाई ५० हजार नगद सहित सम्मान गर्ने भएको छ। शुक्रवार सम्पन्न आइसिसी यू–१९ विश्वकप २०२४ को समुहको अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै सुपर ६ मा प्रवेश गरे पछि उनलाई सम्मान गर्ने निर्णय भएको तिलोत्तमा नगरपालिकाले जनाएको छ। तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्रीका अनुसार खनाल…

पुरा पढ्नुहोस

नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ मा आइतबार न्यूजिल्याण्डसँग पहिलो खेल खेल्दै

काठमाडौं,७ माघ: नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ मा आइतबार न्यूजिल्याण्डसँग पहिलो खेल खेल्दैछ । देव खनालको कप्तानीमा रहेको नेपाली युवा टोली कम्तीमा सुपर सिक्स पुग्ने लक्ष्यका साथ दक्षिण अफ्रिकामा छ । नेपालको समूहमा न्युजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान छन् । नेपाली युवा खेलाडीलाई आफूलाई प्रमाणित गर्ने यो सबैभन्दा राम्रो अवसर हो । युवा टोलीले एसिया क्षेत्रमा…

पुरा पढ्नुहोस

अन्तर्राष्ट्रिय प्रतियोगिताबाट पनि सन्दिप लामिछाने निलम्बन

काठमाडौँ,२६ पुष । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले पुस १३ गते जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्‍यो । जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएको फैसला सुनाउँदा सन्दीप भने वीरगन्जमा नेपाल प्रो क्लब च्याम्पियनसिप खेल्दै थिए । उक्त प्रतियोगितामा सन्दीप पर्साको कप्तान थिए । उनको टोली फाइनलमा पुगिसकेको थियो ।…

पुरा पढ्नुहोस

क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकियो ढकालले, बुधवार उनीविरुद्ध सजाय निर्धारण गरेका हुन् ।

काठमाडौं,२५ पुष । क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले बुधवार उनीविरुद्ध सजाय निर्धारण गरेका हुन् । यसैगरी बलात्कार कसुरमा लामिछानेलाई ३ लाख जरिवानाका साथै पीडितलाई २ लाख क्षतिपूर्ति भराउन पनि अदालतले फैसला गरेको छ । यसअघि गत पुस १३ गते न्यायाधीश ढकालको इजालासले लामिछानेलाई जबरजस्ती…

पुरा पढ्नुहोस