नेपाल म्युजिक भिडियो निर्देशक समाज द्वारा सदस्य लक्ष्मण कुँवरलाई आर्थिक सहयोग

काठमाण्डौ २४ बैशाख । नेपाल म्युजिक भिडियो निर्देशक समाजले आफ्नो सदस्य लक्ष्मण कुँवरलाई आर्थिक सहयोग गरेको छ । समाजका सदस्यद्धय सुरेन्द्र बसेल र देवेन्द्र कुँवरको संयोजनामा लक्ष्मणलाई आर्थिक सहयोग गरेको हो । नेपाल म्युजिक भिडियो निर्देशक समाजका साधारण सदस्य गुल्मी निवासी लक्ष्मण कुँवरको गत साता डढेलोको कारण भएको आगलागीबाट घर र गोठ जलेर लाखौको क्षति…

पुरा पढ्नुहोस

चर्चित गीतकार/ साहित्यकार, कमला न्यौपानेको राष्ट्रिय भावको ( यो हाम्रो झण्डा ) गीतको भिडियो सार्वजनिक ।

काठमाण्डौ,२४ बैशाख । तरंग एल्बम बाट चर्चाको शिखरमा पुगेकी गीतकार, साहित्यकार, कमला न्यौपानेको (यो हाम्रो झण्डा ) गीतको भिडियो सार्वजनिक भएको छ । परदेशमा रहेर पनि आफ्नो मातृभूमि नेपाल र नेपाली गीत संगीतलाई असाध्यै माया गर्ने गीतकार साहित्यकारमा पर्दछीन गीतकार कमला न्यौपाने, | निरन्तर आफ्नो सृजनालाई स्रोता दर्शक माझ पस्किने क्रममा अहिले भने उनले राष्ट्रियतालाई…

पुरा पढ्नुहोस

गोविन्द नागिलाको शब्द सृजनामा एकदम मार्मिक ‘आमा तिमिलाई’ गीतको भिडियो सार्वजनिक

काठमाडौं,१३ वैशाख । नेपाली संगीत क्षेत्रमा माया प्रेमका गीत धेरै मात्रामा आइरहेका बेला फरक खालको पारिवारीक गीत आमा र आमा प्रतिको माया समेटिएको गीत ‘आमा तिमिलाई’ सार्वजनिक भएको छ । छोरा, छोरी प्रतिको विभेद, अहिलेको समाजले छोरीलाई कसरी हेर्छ भन्ने विषयलाई यस गीतमा उजागर गर्न खोजिएको छ । गोविन्द नागिलाको शब्द सृजनामा बनेको गीतमा विवि…

पुरा पढ्नुहोस

गायिका सुनितामी परियारको नयाँ लोक दोहरी गीत ‘सुनिमायालाई, गीतको भिडियो सार्वजनिक

काठमाण्डौ,२१ बैशाख । गायिका सुनितामी परियारको नयाँ लोक दोहरी गीत ‘सुनिमायालाई, सँगै काटौला जुनी मायालाई… सार्वजनिक भएको छ। मौलिक पञ्चेबाजामा निकालिएको यस गीतमा माया र प्रेमका साथै अर्घाखाँची र बागलुङका धार्मिक तथा पर्यटकीयस्थलबारे चर्चा गरिएको छ। अर्घाको दरबार जोडियो घरबार,सुपा देउराली माई रिमै सुनिमायालाई,सपनी तिम्रै म पनि तिम्रै,हैनर पियारी, रिमै सुनिमायालाई । ऐतिहासिक तथा पर्यटकीय…

पुरा पढ्नुहोस

हत्कडी लगाएरै फिल्म हेर्नजान्छु भन्दा पनि, पाइन भन्दै सम्झिएर भावुक बने पल शाह (भिडियो हेर्नुस्)

काठमाण्डौ,१७ बैशाख । पल शाह चलचित्रमा फर्किएपछि आए मिडियामा, हत्कडी लगाएरै फिल्म हेर्नजान्छु भन्दा नपाएको सम्झेर बने भावुक..,(भिडियो हेर्नुस्) । रोमान्टिक चरित्रमार्फत दर्शकमाझ देखिँदै आएका अभिनेता पल शाह आगामी फिल्म ‘रावायण’मा एक्सन अवतारमा प्रस्तुत हुँदैछन् । छायांकन तयारीमा रहेको यो फिल्मको लागि शाह अहिले एक्सन कोरियोग्राफी सिकिरहेका छन् । निर्देशक सुदर्शन थापाको ड्रीम प्रोजेक्टको रुपमा…

पुरा पढ्नुहोस

लोकप्रिय गायक किरण भुजेलले भित्र्याए सानदार नेटा भी इलेक्ट्रिक गाडी

काठमाण्डौ १० बैशाख । पछिल्लो समय नेपाली संगीत तथा सिने क्षेत्रका सेलिब्रेटीहरु सौखिन देखिन थालेका छन्। उनिहरु आफ्नो सोखको निम्ति आकर्षक गाडिहरु खरिदमा ब्यस्त छन्। केहि साता अघि कलाकार दिपकराज गिरीले खरिद गरेको महङ्गो गाडिले नेपाली सिने बजारमा चर्चा जमाएको थियो। यहि शिलशिलामा नेपाल आइडलमार्फत उदाएका पछिल्लो समय दर्जनौँ लोकप्रिय चर्चित नेपाली सुमधुर गीतमा आवाज…

पुरा पढ्नुहोस

गायक निशान भट्टराई र कलाकार ऋचा न्यौपानेको डिभोर्स ? सामाजिक संजालमा जताततै…

काठमाडौँ, २६ कलाकार हरुको बैवाहिक जीवनमा किन दरार आईरहेको छ ? पछिल्लो समयमा नेपाली थुप्रै कलाकारहरुको बैवाहिक जीवन धरापमा रहेको र छोडपत्र भएका समाचारहरु सामाजिक संजालमा देख्न पाईञ्छ। अहिले फेरी अर्को एक समाचार सामाजिक संजालमा छरपस्ट भएको छ । पछिल्लो समय गायक निशान भट्टराई र उनकी पत्नी ऋचा न्यौपानेको सम्बन्धमा पनि दरार आएपछि उनीहरुको डिभोर्स…

पुरा पढ्नुहोस

हे भगवान अर्को जन्ममा मलाई केटि बनाएर जन्माउ, कमाउन सजिलो भन्दै मिडियामा : जय किशन बस्नेत ।

काठमाण्डौ, २३ चैत्र । हे भगवान अर्को जन्ममा मलाई केटि बनाएर जन्माउ, पैसा कमाउन सजिलो भन्दै मिडियामा : जय किशन बस्नेत । नायक जयकिशन बस्नेत गायक राजेश पायल राईको बारेमा बोल्दै यस्तो भन्दै मिडियामा आएका छन्, उनि भन्छन आब केटाहरुलाई सार्है समस्या छ । उनि भन्छन यदि अर्को जन्म हुन्छा भने मलाई केटि बनाएर जन्माउ,कमसे…

पुरा पढ्नुहोस

गायक रबि ओडकि श्रीमतीले, रबि बिरुद्ध बैवाहिक बलात्कारको जाहेरी दर्ता गरिन

काठमाण्डौ, २३ चैत्र । गायक रबि ओडकि श्रीमतीले गायक रबि ओड बिरुद्ध बैवाहिक बलात्कारको जाहेरी दर्ता गरेकी छन, नेपाल आईडल सिजन २ का बिजेता समेत बनेका रबि ओडलाई उनकै श्रीमतीले बैवाहिक बलात्कारको जाहेरी दर्ता गरेकी हुन् । उनकी श्रीमतीले ३/४ दिन अघिनै ओड बिरुद्ध कन्चनपुरको ईलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकि हुन् । प्रहरी कार्यालय…

पुरा पढ्नुहोस

लोकप्रिय संगीतकार भुवन सुप्तिहाङको संगीतमा ‘तीन तारा तीनतिर’ गीतको भिडियो सार्वजनिक

काठमाण्डौ,२२ चैत्र । गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईको संगीतमा गायिका अस्मिता अधिकारी र रोम नामजालीको स्वरमा रहेको गीत ‘तीन तारा तीनतिर’ गरिएको छ । दुई दकशक नेपाली संगीत क्षेत्रमा क्रियाशील भुनव हाल अमेरिकामा छन् । गायक रोम पनि अमेरिकामै बसोबास गर्छन् । गीतमा रोमको स्वर अमेरिकामै रेकर्ड गरिएको हो भने अस्मिताको स्वर नेपालमा रेकर्ड…

पुरा पढ्नुहोस