सहकारीको रकम अपचलन बारेमा छानबिन गर्न संसदीय समिति बनाउने सहमति भयो

काठमाण्डौ, ६ जेष्ठ । सहकारीको रकम अपचलन छानबिन गर्न संसदीय समिति बनाउने सहमति, सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहकारी ठगीका विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको छ । यद्यपि उक्त समितिको कार्यादेश के हुने भन्ने विषयमा दलहरु टुंगोमा पुगेका छैनन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन र…

पुरा पढ्नुहोस

जयजय करुणादेव सुर्यदेव नमोस्तुते, दयाकाखानि जगतका साक्षात भगवान, सुर्यदेवकोदर्शन गरि, राशिफल हेर्नुहोस ।

काठमाण्डौ,६ जेष्ठ । आज दयाकाखानि जगतका साक्षात भगवान सुर्यदेवकोदर्शन गरि, राशिफल हेर्नुहोस । सर्वदु;खहरेदेव : सुर्यदेव नमोस्तुते,जयजय करुणादेव सुर्यदेव नमोस्तुते, करुणाकाखानी जगतका साक्षात भगवान सुर्यदेवलाई सच्चा मनले दर्शनगरि, शुद्ध जल,पुष्प, चढाएर हरेक कामको सुरुवात गरौँ,। परिवारमा भगवान सुर्यदेवको कृपादृष्टि हुनेछ । पुण्य गरे आफैलाई हो हजुर,मन्दिर जान नसकेपनि जहाँ छौँ त्यहिँ बाट दर्शन गरौँ, पुण्य…

पुरा पढ्नुहोस

न्यायपालिकाको सुदृढीकरणका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री पुष्पकमल दाहाल

काठमाण्डौ, ४ जेठ । प्रधानमन्त्री दाहालले स्वतन्त्र, सक्षम तथा उत्तरदायी न्यायपालिका, विधिको शासन, लोकतन्त्र, मानव अधिकार, प्रेस स्वतन्त्रता, शक्ति पृथकीकरण, न्यायपालिकाको जनआस्था अभिवृद्धिका लागि नेपाल बार एसोसियसनले पुर्‍याएको योगदान सदैव अतुलनीय रहेको जिकिर गरे । उनले लोकतन्त्र र कानूनको शासन पालना, भव्य समाजको पहिचान रहेको बताए । ‘स्वतन्त्र, सक्षम तथा उत्तरदायी न्यायपालिका, विधिको शासन, लोकतन्त्र,…

पुरा पढ्नुहोस

नेता केपी शर्मा ओलीमाथि कांग्रेस सांसद धनराज गुरुङ आक्रामक रूपमा प्रस्तुत भए

काठमाण्डौ, ४ जेठ । बिहीबार साँझ ६ बजे बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि एमाले र कांग्रेस सांसदबिच धकेलाधेकल भएको थियो | प्रतिनिधि सभाको बैठकमा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीमाथि कांग्रेस सांसद धनराज गुरुङ आक्रामक रूपमा प्रस्तुत भएका छन् । सो क्रममा एमाले अध्यक्ष ओली र कांग्रेस…

पुरा पढ्नुहोस

तीन दलका शीर्ष नेताहरुले संसद्मा गृहमन्त्री लामिछानेलाई बोल्न दिनुपर्ने अडान राखे

काठमाण्डौ ३ जेष्ठ । सत्तारुढ दलका शीर्ष नेताहरुले संसद्मा गृहमन्त्रीले दिएको आफूमाथिको आरोपको जवाफ चित्त नबुझे छानबिनका लागि कांग्रेसले राखेको मागको सम्मान गर्ने पनि प्रस्ट्याएका छन्। बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधानमन्त्री लामिछानेले सदन र सडक सबैतिर आफूमाथि लगाइएको आरोपको खण्डन गर्न संसद्मा आफूले बोल्न पाउनुपर्छ भन्ने कुरामा छलफल…

पुरा पढ्नुहोस

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र डिजेलको मूल्य घटायो

काठमाण्डौ,३ जेष्ठ । पेट्रोल र डिजेलको मूल्य घट्यो, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु सात र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु पाँच घटाएको हो । मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रटिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा,…

पुरा पढ्नुहोस

बलात्कार मुद्दामा सन्दीप लामिछानेले सफाइ पाएपछि, सन्दिपका फ्यानहरुमा छायो खुशी

काठमाण्डौ, ३ जेष्ठ । बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ, क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाई पाएका छन् । उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाई दिएको प्रवक्ता विमल पराजुलीले जानकारी दिए । ‘जिल्ला अदालतले जुन फैसला गरेको थियो, त्यो पूर्ण रुपमा उल्टिएको छ’…

पुरा पढ्नुहोस

सन्दिप लामिछानेको मुद्दामा बहस नसकिएपछि मुद्दा अन्तिम समयमा हेर्दाहेर्दैमा राखियो अब के हुन्छ ?

काठमाण्डौ,२ जेष्ठ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा न्यायाधीशले ‘जाहेरवालाका केही कानुन व्यवसायीको बहस बाँकी नै भयो, अनि तपाईंहरूको पनि जवाफ होला नि !’ भनेर सोधे । घिमिरेले जवाफमा आफूहरूको पनि जाहेरवालाले उठाएका केही प्रश्नमा प्रष्ट पार्नुपर्ने भएको भन्दै समय चाहिने तर्क गरे । त्यसपछि न्यायाधीशले हेर्दाहेर्दै राख्ने आदेश गरे । बुधवार सोही इजलासले बहस सुरु…

पुरा पढ्नुहोस

माधव कुमार नेपालले उपेन्द्र यादवलाई सरकारबाट गलहत्त्याएर निकालेको आरोप लगाए

काठमाण्डौ,२ जेष्ठ । सत्तारुढ दल एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सरकारबाट गलहत्त्याएर निकालेको आरोप लगाएका छन् । मंगलबार ललितपुरस्थित बालकुमारीमा केन्द्रीय समितिको उद्घाटन समारोहमा बोल्दै उनले जसपा नेपाल विभाजन नभए विभाजित गरिएको आरोप लगाएका हुन् । नेपालले तत्कालीन प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी ओलीको प्रतिगमनविरुद्ध उभिएको जसपालाई…

पुरा पढ्नुहोस

सर्वदु;खहरेदेवी : माता पाथिभरादेवी नमोस्तुते, पाथिभरादेवीको दर्शन गरि, आजको राशिफल हेर्नुहोस

काठमाण्डौ, २ जेष्ठ । आज दयाकिखानि माता जगदम्बा पाथिभरादेवीको दर्शन गरि, राशिफल हेर्नुहोस । सर्वदु;खहरेदेवी : माता जगदम्बा पाथिभरादेवी नमोस्तुते, जयजय करुणादेवी पाथिभरा नमोस्तुते, करुणाकिखानी माता जगदम्बा पाथिभरादेवीलाई सच्चा मनले दर्शनगरि, शुद्ध जल,पुष्प, चढाएर हरेक कामको सुरुवात गरौँ,। परिवारमा माता जगदम्बा पाथिभरादेवीको कृपादृष्टि हुनेछ । पुण्य गरे आफैलाई हो हजुर,मन्दिर जान नसकेपनि जहाँ छौँ त्यहिँ…

पुरा पढ्नुहोस