Headlines

हत्कडी लगाएरै फिल्म हेर्नजान्छु भन्दा पनि, पाइन भन्दै सम्झिएर भावुक बने पल शाह (भिडियो हेर्नुस्)

काठमाण्डौ,१७ बैशाख । पल शाह चलचित्रमा फर्किएपछि आए मिडियामा, हत्कडी लगाएरै फिल्म हेर्नजान्छु भन्दा नपाएको सम्झेर बने भावुक..,(भिडियो हेर्नुस्) । रोमान्टिक चरित्रमार्फत दर्शकमाझ देखिँदै आएका अभिनेता पल शाह आगामी फिल्म ‘रावायण’मा एक्सन अवतारमा प्रस्तुत हुँदैछन् । छायांकन तयारीमा रहेको यो फिल्मको लागि शाह अहिले एक्सन कोरियोग्राफी सिकिरहेका छन् । निर्देशक सुदर्शन थापाको ड्रीम प्रोजेक्टको रुपमा…

पुरा पढ्नुहोस

हिरोको रोल पछि भन्दै उफ्रिए घण्टी समर्थक, यस्तो सम्म भयो मध्यरातबाट चमत्कार यस्तो भिडियो हेर्नुहोस

काठमाण्डौ, १७ बैशाख । हिरोको रोल पछि भन्दै उफ्रिए घण्टी समर्थक, यस्तो सम्म भयो मध्यरातबाट चमत्कार यस्तो भिडियो हेर्नुहोस । उपचुनाव अन्तर्गत इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणामअनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता बढाउँदै लैजानुभएको छ । अहिलेसम्म १५ हजार ९ सय ६८ मतगणना हुँदा नेम्वाङले ६ हजार ४ सय ३ मत ल्याउनुभएको…

पुरा पढ्नुहोस

सबैको मनोकामना पूर्ण गर्ने दुप्चेश्वर महादेवकाे दर्शन गरि, आजको राशिफल पढ्नुहोस, चम्किनेछ यी राशिहरूकाे भाग्य

काठमाण्डौ १७ बैशाख । सबैको मनोकामना पूर्ण गर्ने दुप्चेश्वर महादेवकाे दर्शन गरि आजको राशिफल पढ्नुहोस, यी राशिहरूकाे चम्किनेछ भाग्य, हेर्नुहोस आजको राशिफल । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सोचेको काम बन्नेछ। नबनेको काममा सुधारका संकेत देखिने छन्। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा लाभ प्राप्त हुनेछ। राजनीतिमा सुधारका संकेत देखिने छन्। परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ। व्यापार-व्यवसाय विस्तार गर्ने…

पुरा पढ्नुहोस

म्युजिक भिडियो निर्देशक समाजको अध्यक्षमा निर्देशक बबिता श्रेष्ठ निर्विरोध निर्वाचित, हार्दिक बधाई

काठमाण्डौ, १६ बैशाख । म्युजिक भिडियो निर्देशकहरुको हक हितका लागि स्थापित नेपाल म्युजिक भिडियो निर्देशक समाजमा नयाँ कार्यसमिति चयन भएको छ । म्युजिक भिडियो निर्देशक बबिता श्रेष्ठ मलेकुको अध्यक्षतामा नयाँ कार्यसमिति आज शनिबार निर्विरोध चयन भएको छ । समाजको काठमाडौंमा सम्पन्न दोश्रो अधिवेशन तथा तेश्रो वार्षिक साधारण सभाबाट अध्यक्षमा दुई वर्षको लागि बबिता श्रेष्ठ मलेकु…

पुरा पढ्नुहोस

चर्चित संगीतकार अधिकारीको संगीतमा चर्चित गायकहरुले गाए ( जय जय देवी जालपा ) भजन

काठमाण्डौ १५ बैशाख । संगीतकार कमल अधिकारीको गायन तथा संगीतमा जय जय देवी जालपा बोलको भजन गीत सार्वजनीक भएको छ । उक्त भजन मान्डब्य गोत्रका इस्टदेवी जालपा देबिको भजन हो, र उक्त भजनमा माता जालपा देबिको वर्णन गरिएको छ,उक्त भजनमा मिठास संगीत भरेका छन् लोकप्रिय संगीतकार गायक कमल अधिकारीले । उक्त भजनमा शब्द चन्द्रकान्त अधिकारी,…

पुरा पढ्नुहोस

नगर प्रमुख आइतमान तामाङद्वारा मेलम्ची नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयको उद्घाटन सम्पन्न

काठमाण्डौ,१४ बैशाख । मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौरको वडा कार्यालय भवन उद्घाटन गरिएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले भवनको उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै नगर प्रमुख तामाङले गुणस्तरीय भवन बनेको भन्दै अब सेवापनि गुणस्तरीय हुनेकुरामा ढुक्क हुन आग्रह गर्नुभयो । हामी सबैको साझा भवन भएकाले यसको संरक्षण गर्नुपर्ने बताउनुभयो । नगर…

पुरा पढ्नुहोस

यी राशिको चम्किनेछ भाग्य, दयाकीखानी माता सन्तोषीको दर्शन गरि आजको राशिफल हेर्नुहोस….

काठमाण्डौ, १३ बैशाख । आजको राशिफल, आज जुर्ने भए शुभ नै शुभ संयोग, यी राशिको चम्किनेछ भाग्य, आजको राशिफल बि.सं.२०८१ वैशाख १४ गते शुक्रबार ई.सं.२०२४ अप्रिल २६ नेपाल सम्बत ११४४ चौलागा द्धितीया, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, बैशाख कृष्ण द्धितीया, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, वरियान योग, गर करण । । आज जन्म…

पुरा पढ्नुहोस

शुक्रबारबाट कक्षा १२ को परीक्षा सुरु परीक्षाका लागि ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी हुँदै

काठमाण्डौ, १३ बैशाख । भोली शुक्रबारबाट कक्षा १२ को परीक्षा सुरु हुँदैछ। यो वर्ष कक्षा १२ को परीक्षाका लागि ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी हुँदै छन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ १ लाख ९६ हजार ९ सय १४ छात्रा र १ लाख ९३ हजार ९ सय ३३ जना छात्र गरी ३…

पुरा पढ्नुहोस

गीतकार साहित्यकार किशोर विश्वकर्माको ‘अँध्यारो उज्यालो’ गीतको भिडियो बजारमा हेर्नुहोस

काठमाण्डौ, १० बैशाख । किशोर विश्वकर्माले रचना गरेको नयाँ गीत ‘अँध्यारो उज्यालो’ सार्वजनिक भएको छ । आरसी रिमालको स्वर र करणराज कार्कीको संगीत रहेको गीतलाई विषम आचार्यले एरेन्ज गरेका छन् । निराश जीवनमा आशाको अपेक्षा गरिएको भाव प्रस्तुत गरेको सो गीत ‘संगीत भकारी’ युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । लामो समय पत्रकारिता गरेका विश्वकर्मा पछिल्लो…

पुरा पढ्नुहोस

लोकप्रिय गायक किरण भुजेलले भित्र्याए सानदार नेटा भी इलेक्ट्रिक गाडी

काठमाण्डौ १० बैशाख । पछिल्लो समय नेपाली संगीत तथा सिने क्षेत्रका सेलिब्रेटीहरु सौखिन देखिन थालेका छन्। उनिहरु आफ्नो सोखको निम्ति आकर्षक गाडिहरु खरिदमा ब्यस्त छन्। केहि साता अघि कलाकार दिपकराज गिरीले खरिद गरेको महङ्गो गाडिले नेपाली सिने बजारमा चर्चा जमाएको थियो। यहि शिलशिलामा नेपाल आइडलमार्फत उदाएका पछिल्लो समय दर्जनौँ लोकप्रिय चर्चित नेपाली सुमधुर गीतमा आवाज…

पुरा पढ्नुहोस