श्रीमंगलमुर्ति भगवान गणेशले, कल्याण गरुँन ! दयाकाखानी कृपालु, गजानन भगवान गणेशको, दर्शन गरि, राशिफल हेरौं,

काठमान्डौ, २१ कार्तिक । आजको राशिफल : जय श्रीमंगलमुर्ति भगवान गणेशले, सबैको कल्याण गरुँन ! दयाकाखानी कृपालु मंगलमुर्ति, गजानन भगवान गणेशको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं ,भिडियो सहित । सर्वदु;खहरेदेव: गजानना नमोस्तुते,जयजय करुणादेव,बिघ्नहर्ता नमोस्तुते,| सर्वबिघ्न हरस्तस्मै गणाधिपतय नम: आज यी राशिहरुलाई भगवान गणेशको आशिर्बाद । समस्तपा;पनाश गर्ने,बाधा बिपत्ती,बिघ्न,संकट,हर्ने, दु;ख दरिद्र हर्ने, भक्तको रक्षा गर्ने,भक्तको…

पुरा पढ्नुहोस

भूकम्प प्रभावितहरुलाई २५ लाख रुपैयाँ सहयोग गर्ने, सिटी एक्सप्रेसको घोषणा ।

काठमाडौँ, २० कार्तिक । गएको शुक्रवार राति कर्णाली प्रदेशको जाजरकोट जिल्लामा केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा ठुलो जनधनको क्षति भएको छ । सोमबार अपरान्ह ४ बजेर ३१ मिनेटमा फेरी जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएकाे हाे । भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा भएको ठुलो जनधनको क्षतिलाई मध्यनजर…

पुरा पढ्नुहोस

हे भगवान….जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प जाँदा स्थानियहरुमा झन् बढी त्रास ।

काठमाण्डौ, २० कार्तिक । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । अपरान्ह ४ बजेर ३४ मिनेटमा जाजरकोट रामिडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको हो । अपरान्ह ४ बजेर ३१ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर ५.८ म्याग्नच्यिुडको भूकम्प गएको हाे । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएकाे छ । सोमबार अपरान्ह ४ बजेर ३१ मिनेटमा जाजरकोट केन्द्रबिन्दु…

पुरा पढ्नुहोस

भूकम्पपीडितहरुको लागी,प्रदेश सरकार, राजनीतिकदल सबैमा सहयोग अपिल गर्दै : नगरप्रमुख आइतमान तामाङ

काठमाण्डौ, १९ कार्तिक । भुकम्पमा परि ज्यान गुमाएका प्रति श्रद्धान्जली व्यक्त गर्दै, राहत एवं उद्धारका लागि प्रदेश र स्थानीय सरकार, संग सहयोग अपिल गर्दै नगर प्रमुख आइतमान तामाङ । शुक्रवार राती जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भुकम्पमा परि ठुलो धनजनको क्षति भएको खबर प्राप्त भएको छ । यस खबरले अत्यन्तै मर्माहत भएको छु । भूकम्पमा…

पुरा पढ्नुहोस

जाजरकोट भूकम्पपीडितको राहत र पुनःस्थापनालाई प्रभावकारी रुपमा सञ्चालन गर्न निर्देशन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट भूकम्पपीडितको राहत र पुनःस्थापनालाई प्रभावकारी रुपमा सञ्चालन गर्न निर्देशन दिएका छन् । सिंहदरबारमा आइतबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विगतको अनुभवको राम्रो समीक्षा गर्दै भूकम्पपीडितको राहत र पुनःस्थापनालाई प्रभावकारी रुपमा सञ्चालन गर्न निर्देशन दिएका हुन् । उनले विपत्तिलाई पुनःनिर्माणको महत्वपूर्ण…

पुरा पढ्नुहोस

भूकम्प प्रभावितहरुको उद्धार र राहत कार्यमा एमाले सरकार साथमा छ : नेकपा एमालेका अध्यक्ष केपी ओली ।

काठमाण्डौ १९ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्प प्रभावितहरुको उद्धार र राहत कार्यमा एमाले सरकारको साथमा रहेको बताएका छन्। पार्टीको मधेश प्रदेश कमिटीको शपथ ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले उद्धार कार्यमा सरकारलाई एमालेले सहयोग गर्ने बताएका हुन्। ओलीले उद्धार कार्यमा सम्पूर्ण शक्ति परिचालन गर्न पनि सरकारसँग आग्रह गरे। ‘सरकारले यतिबेला केही गरेझैं…

पुरा पढ्नुहोस

टी-२० विश्वकप छनोटको उपाधिका लागि नेपाल र ओमान भिड्दै

काठमाण्डौ, १९ कार्तिक । अर्को वर्ष हुने आईसीसी टी-२० विश्वकपमा स्थान पक्का गरिसकेको घरेलु टोली नेपाल र ओमान एसिया क्षेत्र छनोटको उपाधिका लागि आज फाइनल खेल्दैछन् । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । शुक्रबार भएको सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेट र ओमानले बहराइनलाई १० विकेटले पराजित गर्दै वेष्ट इन्डिज…

पुरा पढ्नुहोस

दुखद : एक्कासी अनियन्त्रित भएर सडकबाट ६० मिटर तल जिप खस्दा चार जनाको मृत्यु ।

काठमाण्डौ, १९ कार्तिक । डोटी :डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । आइतबार राति साढे २ बजेको समयमा शिखर नगरपालिका-६ को अण्यौलमा केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग२च २७७६ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश…

पुरा पढ्नुहोस

भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ, ३७५ जना घाइते ।

काठमाडौं, १९ कार्तिक । जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ, ३७५ जना घाइते भएका छन् । गृह मन्त्रालका अनुसार शनिबार साँझसम्म प्राप्त विवरण अनुसार जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको हो । सामान्य घाइतेहरुको स्थानीय तथा जिल्ला अस्पतालमा भइरहेको छ भने गम्भीर घाइतेहरुलाई हवाई उद्धार गरी काठमाडौं, सुर्खेत र…

पुरा पढ्नुहोस

सर्वदु;खहरेदेव:सूर्यदेवनमोस्तुते, जगतका साक्षात भगवान, श्रीसूर्यदेवको दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, ।

काठमाण्डौ १९ कार्तिक । आजको राशिफल : दयाकाखानी, दु;ख द;रिद्र हर्ने, जगतका साक्षात भगवान श्रीसूर्यदेवको दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित । सर्वदु;खहरेदेव: श्रीसूर्यदेवनमोस्तुते,जयजय करुणादेव: दिवाकर नमोस्तुते,सर्वबिघ्न हरेदेव: प्रभाकरनमोस्तुते,| आज यी राशिहरुलाई, भगवान श्रीसूर्यदेवकोआशिर्बाद । समस्तपा;पनाश गर्ने,बाधा बिपत्ती,बिघ्न,संकट,हर्ने,भक्तको रक्षा गर्ने, मनोकामना पूर्ण गर्ने, छिट्टै प्रसन्न हुने, हरेक कार्य सिद्ध गर्ने, सच्चा भक्तलाई एकदम…

पुरा पढ्नुहोस