• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२६ माघ २०८२, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

६ दिन अघि
२

आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

६ दिन अघि
३

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

१ हफ्ता अघि
४

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

१ हफ्ता अघि
६

ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

१ हफ्ता अघि
७

आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

१ हफ्ता अघि
८

नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

१ हफ्ता अघि
९

नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

१ हफ्ता अघि
१०

रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

२ हफ्ता अघि
११

बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

२ हफ्ता अघि
१२

जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

    ६ दिन अघि
  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

    ६ दिन अघि
  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

    १ हफ्ता अघि
  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

    १ हफ्ता अघि
  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

    १ हफ्ता अघि
  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

    १ हफ्ता अघि
  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

    १ हफ्ता अघि
  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

    १ हफ्ता अघि
  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

    २ हफ्ता अघि
  • आजको राशिफल – २०८२ साउन ६, मंगलवार

    CB Nepal६ महिना अघि

    २२ जुलाई २०२५ | श्रावण कृष्णपक्ष द्वादशी | चन्द्रराशिः वृष (८:११ बजेपछि मिथुन) | नक्षत्रः मृगशिरा

    फलित ज्योतिषाचार्य : उपप्रा. लक्ष्मीप्रसाद बराल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    सहयोगीहरूले राम्रो साथ दिने दिन। रोकिएका काम बन्नेछन्, नयाँ योजना सुरू गर्न सकिने समय छ। उद्योग, व्यापार र कृषिमा फाइदाको संकेत छ। आम्दानी प्रशस्तै बढ्ने सम्भावना।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

    हडबडाहटले बोली कमजोर बन्न सक्छ। विचार पु¥याएर मात्रै निर्णय लिनु उत्तम। खर्च बढी हुने सम्भावना छ। अधिकार गुम्ने खतरा, धैर्य र चनाखोपन जरुरी।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

    रमाइलो भेटघाट र सामाजिक सम्मान पाइनेछ। रचनात्मक कार्य आरम्भ गर्ने समय। प्रेम, मित्रता र पारिवारिक सम्बन्धमा ताजगी आउनेछ। कीर्तिमानी कामबाट यश प्राप्त हुनसक्छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    खर्चिलो काममा अर्थअभाव देखिन सक्छ। मिहिनेतको सट्टा अरूले फाइदा उठाउन सक्छन्। खर्च बढे पनि पछिका लागि उपयोगी काममा लाग्न सकिने समय।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    साझेदारी र सट्टापट्टामा फाइदा हुने दिन। लगानीको मूल्यांकन सकारात्मक रहनेछ। मन प्रसन्न हुने, रोकिएका रकम हातलागी हुने समय। सहयोगीहरूको साथबाट कार्य सिद्धि सम्भव।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

    समाजमा नेतृत्वदायी भूमिका प्राप्त हुनसक्छ। व्यापारमा फाइदा, प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य। मिहिनेतले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनेछ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

    पदीय सम्मान वा सामाजिक दायित्व पाइने संकेत। लगनशीलता र हिम्मतले कीर्तिमानी बन्ने अवसर। व्यापारमा लाभ र नाम कमाउने सम्भावना प्रबल।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    परिबन्ध र चुनौतीबीच अघि बढ्नुपर्ने अवस्था। मिहिनेत धेरै तर फाइदा कम। स्वास्थ्यमा अलिक कमजोरी अनुभूति हुन सक्छ। धैर्यका साथ निर्णय लिनु उपयुक्त।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

    विभिन्न भौतिक सुविधा जुट्ने समय। पेसा, व्यवसाय र यात्राबाट फाइदा। नयाँ ज्ञान र रोमाञ्चक अवसरहरू प्राप्त हुने। प्रियजनसँगको समय रमाइलो बन्नेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

    स्रोतसाधन जुट्नाले उत्साह बढ्नेछ। प्रतिस्पर्धामा सफल भइनेछ। नयाँ व्यापारिक कार्य आरम्भ गरिनेछ। मिहिनेतको भरमा ठूलो उपलब्धि हासिल गर्न सकिने दिन।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

    लक्ष्यप्राप्तिमा ढिलाइ हुने सम्भावना। काममा अवरोध र समय व्यवस्थापनमा कठिनाइ आउन सक्छ। योजनालाई गोप्य राखेर अघि बढ्नु लाभदायक हुनेछ। चनाखोपन जरुरी।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

    सल्लाहकारको निर्देशन आत्मसात गर्न कठिन लाग्न सक्छ। वचनमा सजगता जरुरी, सामान्य कमजोरीले ठूलो समस्या निम्त्याउन सक्छ। आर्थिक काममा मन्दी, योजनालाई सार्वजनिक नगर्नु उपयुक्त।

    दिनको सुरुवात सकारात्मक सोच र सही मार्गदर्शनबाट गरौं – तपाईंको साथमा, सधैं ‘साहस खबर’।

    हजुर कता?

    रमाईलो र मनोरञ्जन खोज्दै हुनुहुन्छ? ❤️
    भिडियो, गीत–सङ्गीत र सकारात्मक उर्जाले भरिपूर्ण सामग्री हेर्न चाहनुहुन्छ भने Chiranjivi Bhandari YouTube च्यानल मा आजै जोडिनुहोस् ! 🎬🎶

    मन छुने भिडियोहरू यहीं छन्:
    Chiranjivi Bhandari YouTube Channel

    सम्पूर्ण समाचार र रमाईलोका लागि:
    CB Nepal फेसबुक पेज
    रमाईलो कुरा फेसबुक पेज
    CBNepal YouTube च्यानल

    हामी तपाईंलाई मनोरञ्जनका साथसाथै पलपलको सूचना, समाचार र सामाजिक अपडेटहरू दिने निरन्तर प्रयासमा छौं।

    आउनुहोस्, काँधमा काँध मिलाएर हातेमालो गरौँ।
    Like, Share, Follow अनि Subscribe गर्न नबिर्सिनु होला है हजुर! 💫

    1. Na Jiuna Sake Na Marna Sake – Satya Raj Acharya & Chiranjivi Bhandari

    2. Nai Nabhana – New Nepali Dancing Song 2024

    3. Timi Sangai Huna – Love Song by Milan Newar & Chiranjivi Bhandari

    4. Tum Dil Ki Dhadkan Mein – Unplugged Cover by Chiranjivi Bhandari (2019)

    5. Bistarai Bistarai Timi Meri – Melina Rai & Chiranjivi Bhandari

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
  • भगवान गजानन गणेशको दर्शन गरि आजको राशिफल हेर्नुहोस, यी राशिलाई यस्तोलाभ
  • आज करुणाकिखानी जगदम्बा माता भगवतीको दर्शन गरेर, आफ़्नो भाग्य राशिफल हेर्नुहोस, यी राशिको भाग्य चम्किने
  • आज भगवान राधामाधवलाइ दर्शन गरि राशिफल हेर्नुहोस, यी राशिका लागि आजको दिन सुखद रहने
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
    ६ दिन अघि

  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
    ६ दिन अघि

  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
    १ हफ्ता अघि

  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत
    १ हफ्ता अघि

  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता
    १ हफ्ता अघि

  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
    १ हफ्ता अघि

  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय
    १ हफ्ता अघि

  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ
    १ हफ्ता अघि

  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज
    २ हफ्ता अघि

  • अन्य सबै
    १ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    २ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution