• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२६ माघ २०८२, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

६ दिन अघि
२

आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

६ दिन अघि
३

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

१ हफ्ता अघि
४

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

१ हफ्ता अघि
६

ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

१ हफ्ता अघि
७

आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

१ हफ्ता अघि
८

नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

१ हफ्ता अघि
९

नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

१ हफ्ता अघि
१०

रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

२ हफ्ता अघि
११

बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

२ हफ्ता अघि
१२

जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

    ६ दिन अघि
  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

    ६ दिन अघि
  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

    १ हफ्ता अघि
  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

    १ हफ्ता अघि
  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

    १ हफ्ता अघि
  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

    १ हफ्ता अघि
  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

    १ हफ्ता अघि
  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

    १ हफ्ता अघि
  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

    २ हफ्ता अघि
  • आजको राशिफल (२०७९ साउन ९, शुक्रबार)

    CB Nepal६ महिना अघि

    आजको राशिफल (२०७९ साउन ९, शुक्रबार)
    २५ जुलाई २०२५ | श्रावण शुक्ल प्रतिपदा | तिष्य नक्षत्र, चन्द्र राशिः कर्कट

    फलित ज्योतिषाचार्य – लक्ष्मीप्रसाद बराल
    आजको दिन तपाईको राशिमा के लेखिएको छ ? पढ्नुहोस्, राशिअनुसारको विस्तृत फलादेश!

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    सहयोगको अपेक्षा गरेका व्यक्तिबाट धोका हुनसक्छ। बेसुरमा दिइएको वचनले समस्यामा पार्न सक्छ। सल्लाह बिना निर्णय नलिनुहोस्।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    सफलताको लहरले आत्मविश्वास बढाउनेछ। शत्रु परास्त हुनेछन्, कानुनी विवादमा पनि सफलता मिल्नेछ। फाइदाका राम्रा अवसर आउनेछन्।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    नियम पालना गर्न नसक्दा अवसर गुम्न सक्छ। बोली र व्यवहारमा संयमता आवश्यक छ। खर्च बढ्नसक्ने संकेत देखिन्छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    शुभचिन्तकहरूको साथले मनोबल बढ्नेछ। नयाँ योजनाहरू प्रारम्भ गर्न अनुकूल समय छ। कम मेहनतमा राम्रो नतिजा प्राप्त हुने दिन।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    फजुल खर्च र अनावश्यक तनावको सम्भावना छ। आफन्त र सहयोगीको टाढिने स्थिति देखिन्छ। सानो निर्णयले ठूलो असर पार्न सक्छ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    मिहिनेतको फल स्वादिलो हुनेछ। नयाँ योजना तथा लगानीबाट राम्रो आम्दानी हुने संकेत छ। कृषि र व्यवसायमा समय अनुकूल।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    समाजिक क्षेत्रमा ख्याती बढ्नेछ। विशिष्ट व्यक्तिको साथ र सहयोग पाउने दिन। कीर्तिमान कायम गर्ने अवसर प्राप्त हुनसक्छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    परिस्थितिका कारण काममा अड्चन आउन सक्छ। स्वास्थ्यप्रति सजग रहनुहोस्। चुनौतीबीच पनि सकारात्मक सोच आवश्यक।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    दौडधुप धेरै भए पनि लाभ थोरै हुने सम्भावना छ। सामान्य काममा अल्झिन सकिने अवस्था छ। स्वास्थ्यमाथि ध्यान दिनुहोस्।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    छोटो प्रयासमा पनि राम्रो परिणाम पाउन सकिनेछ। अध्ययन, लेखन तथा प्रेम सम्बन्धमा प्रगति हुने दिन। मित्रताको बन्धन बलियो हुनेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    धनलाभ हुने समय हो तर फजुल खर्चमा पनि ध्यान पुर्याउनुहोस्। लक्ष्यमा पुग्न दृढ आत्मबल आवश्यक छ। योजनामा लगानी गर्न सकिने दिन।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    धैर्य गुमाउनु हुँदैन। अरूको भरमा काम छाड्दा पछुतो पर्न सक्छ। समयसँगै विचार पनि परिष्कृत बनाउनुहोस्। स्वास्थ्य सताउने देखिन्छ।

    नोट: राशिफल तपाईंको जन्मराशि, ग्रह दशा र नक्षत्रको आधारमा तयार पारिएको हो। यसलाई मार्गदर्शनको रूपमा लिई आफ्नो कर्ममा भरोसा गर्नु नै सफलता प्राप्त गर्ने सही बाटो हो।

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
  • भगवान गजानन गणेशको दर्शन गरि आजको राशिफल हेर्नुहोस, यी राशिलाई यस्तोलाभ
  • आज करुणाकिखानी जगदम्बा माता भगवतीको दर्शन गरेर, आफ़्नो भाग्य राशिफल हेर्नुहोस, यी राशिको भाग्य चम्किने
  • आज भगवान राधामाधवलाइ दर्शन गरि राशिफल हेर्नुहोस, यी राशिका लागि आजको दिन सुखद रहने
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
    ६ दिन अघि

  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
    ६ दिन अघि

  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
    १ हफ्ता अघि

  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत
    १ हफ्ता अघि

  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता
    १ हफ्ता अघि

  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
    १ हफ्ता अघि

  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय
    १ हफ्ता अघि

  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ
    १ हफ्ता अघि

  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज
    २ हफ्ता अघि

  • अन्य सबै
    १ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    २ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution