• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२६ माघ २०८२, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

६ दिन अघि
२

आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

६ दिन अघि
३

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

१ हफ्ता अघि
४

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

१ हफ्ता अघि
६

ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

१ हफ्ता अघि
७

आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

१ हफ्ता अघि
८

नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

१ हफ्ता अघि
९

नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

१ हफ्ता अघि
१०

रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

२ हफ्ता अघि
११

बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

२ हफ्ता अघि
१२

जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

    ६ दिन अघि
  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

    ६ दिन अघि
  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

    १ हफ्ता अघि
  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

    १ हफ्ता अघि
  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

    १ हफ्ता अघि
  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

    १ हफ्ता अघि
  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

    १ हफ्ता अघि
  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

    १ हफ्ता अघि
  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

    २ हफ्ता अघि
  • आजको राशिफल – २०८२ साउन ११ गते, आइतवार (२७ जुलाई २०२५)

    CB Nepal६ महिना अघि

    श्रावण शुक्ल तृतीया | मघा नक्षत्र (१८:०२ सम्म), त्यसपछि पूर्वाफाल्गुनी | चन्द्रराशि: सिंह
    ज्यो. उपप्रा. लक्ष्मीप्रसाद बराल – फलितज्योतिषाचार्य

    मेष (Aries): चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    परिश्रमअनुसार सफल परिणाम हात पर्न सक्छ। अध्ययन, प्रतिस्पर्धा वा परीक्षा क्षेत्रबाट सफलता मिल्नेछ। व्यापार, कृषिबाट लाभ पाइनेछ। सन्तान वा शुभचिन्तकको साथले आत्मविश्वास बढ्नेछ।

    वृष (Taurus): इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

    दैनिक फाइदाको खोजीले दीर्घकालीन योजना अवरुद्ध गर्न सक्छ। तर, सुधारको अवसर प्राप्त हुनेछ। पशुधन वा सम्पत्ति सम्बन्धी काम लाभदायक हुनेछ। टाढिएका नातेदार नजिकिन सक्छन्।

    मिथुन (Gemini): का, कि, कु, घ, ङ, छ, के, को, ह

    सम्मानजनक अवसर प्राप्त हुनेछ। लोकप्रियता बढ्नेछ तर प्रतिस्पर्धीको सामना पनि हुन सक्छ। व्यापारमा लाभ भए पनि लाभ बाँडिन सक्छ। आत्मबलका साथ प्रयास गर्दा सफलता निश्चित छ।

    कर्कट (Cancer): हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    सकारात्मक सोचले नयाँ काम सुरु गर्ने आँट आउनेछ। बोलीको प्रभावले लाभ मिल्नेछ। धन तथा ज्ञानको वृद्धि हुनेछ। आम्दानीका नयाँ स्रोत देखिनेछन्।

    सिंह (Leo): मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    सकारात्मक र मनोरञ्जनयुक्त दिन। नयाँ अवसर र सल्लाहले काम सफल बनाउनेछ। विगतका गल्ती सुधार्ने मौका मिल्नेछ। पहिरन, व्यक्तित्व र बोली प्रभावशाली बन्नेछन्।

    कन्या (Virgo): टो, प, पि, पु, ष, ण, ठ, पे, पो

    दिगो फाइदाका लागि खर्च गर्नुपर्ने दिन। विलासितामा खर्च बढ्न सक्छ। टाढाका व्यक्तिसँग सहकार्यको सम्भावना। भविष्यका लागि लगानीयोग्य समय।

    तुला (Libra): र, रि, रु, रे, रो, ता, ति, तु, ते

    बृद्धि हुँदै गएको आम्दानीले आत्मबल बढाउनेछ। नयाँ अवसरहरू पाइनेछन्। जिम्मेवारी पनि बढ्न सक्छ। व्यापार वा पेशामा प्रगति हुने दिन।

    वृश्चिक (Scorpio): तो, ना, नि, नु, ने, नो, या, यि, यु

    प्रतिष्ठा बढ्ने दिन। सामाजिक नेतृत्वको सम्भावना। मेहनतले जीवनशैली रूपान्तरण गर्नेछ। विशिष्ट व्यक्तिको साथ पाइनेछ।

    धनु (Sagittarius): ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

    सामान्य प्रयासबाट पनि उल्लेखनीय सफलता मिल्नेछ। भाग्यले साथ दिनेछ। उपलब्धि प्राप्त हुनेछ। व्यवसाय र व्यक्तिगत दुवै क्षेत्रमा फाइदाजनक दिन।

    मकर (Capricorn): भो, ज, जि, खि, खु, खे, खो, गा, गि

    स्वास्थ्यमा समस्या आउन सक्छ, सतर्क रहनुहोला। लगानी सोचविचार गरी गर्नुपर्ला। गोपनीयता कायम राख्नु लाभदायक हुनेछ। कमजोरी सच्चाएर अघि बढ्ने प्रयास गर्नुहोला।

    कुम्भ (Aquarius): गु, गे, गो, सा, सि, सु, से, सो, द

    रमाइलो जमघट, भेटघाट र उपहारको योग। प्रेम र मित्रता प्रगाढ हुनेछ। तर, खर्चको नियन्त्रण आवश्यक छ। अनावश्यक विवादबाट टाढा रहनु हितकर हुनेछ।

    मीन (Pisces): दि, दु, थ, झ, ञ, दे, दो, च, चि

    अड्किएका काम बन्नेछन्। अधिकार स्थापित गर्ने मौका छ। प्रतियोगिता वा मुद्दा जित्ने सम्भावना। व्यापार र लगानीमा राम्रो लाभ मिल्ने समय।

    विशेष सुझाव:
    आज श्रावण शुक्ल तृतीया भएकाले भगवान शिवको उपासना तथा ब्राह्मण वा वृद्धको सेवा गरेमा विशेष पुण्य प्राप्त हुन्छ। सिंह राशिमा चन्द्र रहेको हुनाले आत्मविश्वास र प्रदर्शनमा वृद्धि हुने संकेत।

    हजुर कता?

    रमाईलो र मनोरञ्जन खोज्दै हुनुहुन्छ?
    भिडियो, गीत–सङ्गीत र सकारात्मक उर्जाले भरिपूर्ण सामग्री हेर्न चाहनुहुन्छ भने Chiranjivi Bhandari YouTube च्यानल मा आजै जोडिनुहोस् ! 🎬🎶

    मन छुने भिडियोहरू यहीं छन्:
    Chiranjivi Bhandari YouTube Channel

    सम्पूर्ण समाचार र रमाईलोका लागि:
    CB Nepal फेसबुक पेज
    रमाईलो कुरा फेसबुक पेज
    CBNepal YouTube च्यानल

    हामी तपाईंलाई मनोरञ्जनका साथसाथै पलपलको सूचना, समाचार र सामाजिक अपडेटहरू दिने निरन्तर प्रयासमा छौं।

    आउनुहोस्, काँधमा काँध मिलाएर हातेमालो गरौँ।
    Like, Share, Follow अनि Subscribe गर्न नबिर्सिनु होला है हजुर!

    1. Na Jiuna Sake Na Marna Sake – Satya Raj Acharya & Chiranjivi Bhandari

    2. Nai Nabhana – New Nepali Dancing Song 2024

    3. Timi Sangai Huna – Love Song by Milan Newar & Chiranjivi Bhandari

    4. Tum Dil Ki Dhadkan Mein – Unplugged Cover by Chiranjivi Bhandari (2019)

    5. Bistarai Bistarai Timi Meri – Melina Rai & Chiranjivi Bhandari

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
  • भगवान गजानन गणेशको दर्शन गरि आजको राशिफल हेर्नुहोस, यी राशिलाई यस्तोलाभ
  • आज करुणाकिखानी जगदम्बा माता भगवतीको दर्शन गरेर, आफ़्नो भाग्य राशिफल हेर्नुहोस, यी राशिको भाग्य चम्किने
  • आज भगवान राधामाधवलाइ दर्शन गरि राशिफल हेर्नुहोस, यी राशिका लागि आजको दिन सुखद रहने
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
    ६ दिन अघि

  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
    ६ दिन अघि

  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
    १ हफ्ता अघि

  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत
    १ हफ्ता अघि

  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता
    १ हफ्ता अघि

  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
    १ हफ्ता अघि

  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय
    १ हफ्ता अघि

  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ
    १ हफ्ता अघि

  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज
    २ हफ्ता अघि

  • अन्य सबै
    १ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    २ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution