• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
३ चैत्र २०८२, मंगलवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

१ हफ्ता अघि
२

सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

१ हफ्ता अघि
३

प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा

१ हफ्ता अघि
४

बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे

२ हफ्ता अघि
५

मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

२ हफ्ता अघि
६

अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउछौँ, कार्यालयलाई नागरिक केन्द्रित बनाउछौ : सभापति गगन थापा

३ हफ्ता अघि
७

धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता

४ हफ्ता अघि
८

महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक

१ महिना अघि
९

पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे

१ महिना अघि
१०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो

१ महिना अघि
११

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा ज्योति भञ्ज्याङ् आधारभूत विद्यालयको ४२ औँ वार्षिकोत्सव समारोह सम्पन्न

१ महिना अघि
१२

आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउने हो : सभापति गगन थापा

१ महिना अघि

धेरै पढिएका

  • १

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

    १ हफ्ता अघि
  • २

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

    १ हफ्ता अघि
  • ३

    प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा

    १ हफ्ता अघि
  • ४

    बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे

    २ हफ्ता अघि
  • ५

    मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

    २ हफ्ता अघि
  • ६

    अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउछौँ, कार्यालयलाई नागरिक केन्द्रित बनाउछौ : सभापति गगन थापा

    ३ हफ्ता अघि
  • ७

    धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता

    ४ हफ्ता अघि
  • ८

    महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक

    १ महिना अघि
  • ९

    पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे

    १ महिना अघि
  • १०

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो

    १ महिना अघि
  • आजको राशिफल – सोमबार, साउन १२, २०७९ (२८ जुलाई २०२५)

    CB Nepal७ महिना अघि

    तिथि: श्रावण शुक्ल पक्ष चतुर्थी
    नक्षत्र: पूर्वफाल्गुनी (१९:०७ बजेपछि उत्तरफाल्गुनी)
    चन्द्रराशि: सिंह
    वार: सोमबार
    विशेष: आज हरितालिका तीजको तयारी र चतुर्थी व्रतको धार्मिक महत्व छ।

    राशिफल – फलित ज्योतिष आधारमा

    उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

    १. मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    नयाँ सुरुवातका लागि समय अनुकूल छ। झिनो ढिलाइ भए पनि सफलता अवश्य मिल्नेछ। पेसागत योजनामा परिश्रमले सफलता दिलाउनेछ। आर्थिक पक्ष बलियो बन्नेछ। मान्यजनको सल्लाह लिएर निर्णय लिनु राम्रो हुनेछ।

    २. वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

    काममा केही अल्झन आउन सक्छ। बोलिचालिमा होसियारी आवश्यक छ। साझेदारीमा विश्वासको संकट देखिनेछ। परिवारको साथ–सहयोग मिल्नेछ भने पुराना योजना बिस्तार गर्न सकिनेछ। भावनामा बहकिने निर्णय नगर्नुहोस्।

    ३. मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

    आर्थिक पक्ष सामान्य रहनेछ। दाजुभाइबीच असमझदारी देखिन सक्छ। काममा मिहिनेतअनुसारको लाभ नहुन सक्छ। व्यक्तिगत प्रतिष्ठा जोगाउन संयमता आवश्यक छ। कुनै नयाँ योजना सुरू गर्नु अघि पूर्ण योजना बनाउनु उपयुक्त हुनेछ।

    ४. कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    पुराना लक्ष्यहरू पूरा हुने योग छ। समाजमा सम्मान मिल्नेछ। अरूलाई प्रेरणा दिने खालको काम गर्न सकिनेछ। कला, संगीत, साहित्य वा बोलिचालीमा सफलता मिल्नेछ। साथीभाइ र परिवारजनबाट समर्थन प्राप्त हुनेछ।

    ५. सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    सञ्चार र नेतृत्व क्षमताको प्रशंसा हुनेछ। पद–प्रतिष्ठा बढ्नेछ। सरकारी वा ठूला निकायसँग सम्पर्क बढ्नेछ। प्रेम सम्बन्धमा नयाँ मोड आउनेछ। व्यक्तित्वले सबैको ध्यान खिच्नेछ।

    ६. कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

    आर्थिक रूपमा केही समस्याहरू देखिनेछ। खर्च बढ्नेछ र स्वास्थ्यमा केही समस्या देखिन सक्छ। सामाजिक दूरी अपनाउनु लाभदायक हुनेछ। यात्रा गर्दा वा कागजी काम गर्दा विशेष ध्यान दिनुहोस्। लगानी नगर्नु राम्रो।

    ७. तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

    पुराना सम्पर्कहरूले फाइदा दिलाउनेछन्। नयाँ योजना बनाउन समय अनुकूल छ। प्रेम वा वैवाहिक सम्बन्धमा सुधार आउनेछ। पैत्रिक सम्पत्तिमा लाभ हुने योग छ। खर्चको नियन्त्रणले भविष्य सहज बनाउनेछ।

    ८. वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    सहयोगी वा सहकर्मीबाट अविश्वासको संकेत देखिन सक्छ। व्यवहारमा स्पष्टता आवश्यक छ। आज लगानी वा ठूलो निर्णय नगर्नु राम्रो हुनेछ। मिहिनेत गर्दै जानुपर्छ, तत्काल फाइदा अपेक्षा गर्नु नपर्ला।

    ९. धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

    धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्नेछ। बुद्धिको प्रयोगले सफलता मिल्नेछ। नयाँ काम सुरू गर्न अनुकूल दिन छ। साथीभाइसँगको सम्बन्ध बलियो हुनेछ। व्यापार वा सेवामूलक क्षेत्रमा लाभ प्राप्त हुनेछ।

    १०. मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

    स्वास्थ्यमा कमजोरी देखिन सक्छ। जिम्मेवारी बढी हुने दिन हो। गोपनीयता र संयमता कायम राख्नु उपयुक्त हुनेछ। अनावश्यक बहस वा तनावबाट टाढा रहनुहोस्। खानपानमा ध्यान दिनुहोस्।

    ११. कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

    नयाँ योजना बनाउन समय अनुकूल छैन। सानोतिनो गल्तीले ठूलो असर पार्न सक्छ। आर्थिक लेनदेनमा होसियार रहनुहोस्। आजको श्रम भविष्यमा फलदायी हुनेछ। टाढाको यात्रा वा विदेशसँग सम्बन्धित काम अघि बढ्न सक्छ।

    १२. मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

    मानसिक चाप र आर्थिक असहजता रहनेछ। कानुनी वा सरकारी काममा ढिलाइ हुन सक्छ। फजुल खर्च बढ्न सक्छ। साथसाथै आफ्नो अधिकार जोगाउन सतर्क रहनुहोस्। निर्णयमा ढिलाइ नगर्नुहोस्, तर होशियारीपूर्वक अघि बढ्नुहोस्।

    आजको दिन भगवान शिवको आराधना, दुग्ध वा जलले अभिषेक गर्नाले मानसिक शान्ति र आस्था वृद्धि हुनेछ। सोमबारको व्रत तथा चतुर्थीको पूजा गरेमा इच्छित कार्यमा सफलता मिल्ने विश्वास गरिन्छ।

    हजुर कता?

    रमाईलो र मनोरञ्जन खोज्दै हुनुहुन्छ?
    भिडियो, गीत–सङ्गीत र सकारात्मक उर्जाले भरिपूर्ण सामग्री हेर्न चाहनुहुन्छ भने Chiranjivi Bhandari YouTube च्यानल मा आजै जोडिनुहोस् ! 🎬🎶

    मन छुने भिडियोहरू यहीं छन्:
    Chiranjivi Bhandari YouTube Channel

    सम्पूर्ण समाचार र रमाईलोका लागि:
    CB Nepal फेसबुक पेज
    रमाईलो कुरा फेसबुक पेज
    CBNepal YouTube च्यानल

    हामी तपाईंलाई मनोरञ्जनका साथसाथै पलपलको सूचना, समाचार र सामाजिक अपडेटहरू दिने निरन्तर प्रयासमा छौं।

    आउनुहोस्, काँधमा काँध मिलाएर हातेमालो गरौँ।
    Like, Share, Follow अनि Subscribe गर्न नबिर्सिनु होला है हजुर! 💫

    1. Na Jiuna Sake Na Marna Sake – Satya Raj Acharya & Chiranjivi Bhandari

    2. Nai Nabhana – New Nepali Dancing Song 2024

    3. Timi Sangai Huna – Love Song by Milan Newar & Chiranjivi Bhandari

    4. Tum Dil Ki Dhadkan Mein – Unplugged Cover by Chiranjivi Bhandari (2019)

    5. Bistarai Bistarai Timi Meri – Melina Rai & Chiranjivi Bhandari

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
  • आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
  • भगवान गजानन गणेशको दर्शन गरि आजको राशिफल हेर्नुहोस, यी राशिलाई यस्तोलाभ
  • आज करुणाकिखानी जगदम्बा माता भगवतीको दर्शन गरेर, आफ़्नो भाग्य राशिफल हेर्नुहोस, यी राशिको भाग्य चम्किने
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का
    १ हफ्ता अघि

  • २

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता
    १ हफ्ता अघि

  • ३

    प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा
    १ हफ्ता अघि

  • ४

    बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे
    २ हफ्ता अघि

  • ५

    मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
    २ हफ्ता अघि

  • ६

    अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउछौँ, कार्यालयलाई नागरिक केन्द्रित बनाउछौ : सभापति गगन थापा
    ३ हफ्ता अघि

  • ७

    धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता
    ४ हफ्ता अघि

  • ८

    महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक
    १ महिना अघि

  • ९

    पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे
    १ महिना अघि

  • १०

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो
    १ महिना अघि

  • अन्य सबै
    २ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ३ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ३ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution